Odapalika - The Fourth Estate - चौथो अंग
बीरगञ्जमा नामी र सेरेस इभीको शोरुम, मन्त्री गुप्ताले गरे उद्घाटन
बीरगञ्जमा नामी र सेरेस इभीको शोरुम, मन्त्री गुप्ताले गरे उद्घाटन उद्घाटनका क्रममा मन्त्री गुप्ताले नेपालभर आफ्नो प्रभाव विस्तार गर्ने र आफ्ना ग्राहकहरूको आवश्यकता पूरा गर्ने एमएडब्ल्यू वृद्धिको प्रतिबद्धतामा महत्वपूर्ण कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।
अब नागरिक लगानी कोषको शाखा कार्यालयहरूबाट पनि आवास र सरल कर्जा
अब नागरिक लगानी कोषको शाखा कार्यालयहरूबाट पनि आवास र सरल कर्जा नयाँ व्यवस्थापछि निश्चित रकमसम्मको कर्जा अब शाखा कार्यालयबाट नै उपलब्ध हुने भएकोले सेवाग्राहीलाई कर्जा कारोबारमा सहजता मिल्ने अपेक्षा कोषले गरेको छ । 
कात्तिक २९ देखि फिन इलेक्ट्रो टेक सुरु हुने
कात्तिक २९ देखि फिन इलेक्ट्रो टेक सुरु हुने उद्योगी, व्यवसायी एंव उद्यमीहरू माझ अनुकुल व्यवसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्नुको साथै उपभोक्ता हकहित सम्बन्धी जन चेतनामूलक कार्यक्रमहरु प्रदर्शनी अवधी भरी सञ्चालन गरिने आयोजकको भनाइ छ ।
टिकटक बनाएर ५० हजार राशिको पुरस्कार जित्ने अवसर, यस्ता छन् नियम र शर्तहरु
टिकटक बनाएर ५० हजार राशिको पुरस्कार जित्ने अवसर, यस्ता छन् नियम र शर्तहरु सो प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार रुपैयाँ राशिको पुरस्कार दिने व्यवस्था गरिएको छ । यस्तै, दितीय हुनेलाई ४० हजार र तेस्रो हुनेलाई ३० हजार रुपैयाँ प्रदान गरिने कोषले जानकारी दिएको छ ।
लोडबोडले ल्यायो ढुवानी व्यवसायमा नयाँ प्रविधि, ट्रक व्यवसायी र राज्यलाई कसरी पुग्छ फाइदा ?
लोडबोडले ल्यायो ढुवानी व्यवसायमा नयाँ प्रविधि, ट्रक व्यवसायी र राज्यलाई कसरी पुग्छ फाइदा ? नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले नयाँ प्रविधिले यातायात व्यवसायी, चालक र सरकारलाई नै सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
वायुसेवा संचालक संघ भन्छ– आशिका तामाङले भ्रम सिर्जना गरिन् 
वायुसेवा संचालक संघ भन्छ– आशिका तामाङले भ्रम सिर्जना गरिन्  आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङले केही दिन अघि श्री एयरलाइन्सको काउन्टरमा गएर बाढी पहिरोले सडकमार्ग बन्द भएको मौका छोपेर हवाइ सेवा संचालकहरुले बढी शुल्क लिएर अनैतिक कार्य गरेको भन्दै सामाजिक संजालहरुबाट लाइभ गरेकी थिइन् ।
पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्सपो सम्पन्न
पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्सपो सम्पन्न रोटरी क्लब अफ काठमार्डौ हेरिटेज, रोट्रयाक्ट क्लब अफ पाटन हेरिटेज, रोटरी क्लब अफ ललितपुर, रोटरी क्लब अफ यल पाटन र रोटरी क्लब अफ भरतपुरको सहयोगमा सम्पन्न भएको कार्यक्रम असोज ११ गते शुरु भई असोज १४ गते सम्पन्न भएको थियो ।
विदेश पढ्न जानेलाई राष्ट्रिय वाणिज्य बैंकले १ करोडसम्म ऋण दिने 
विदेश पढ्न जानेलाई राष्ट्रिय वाणिज्य बैंकले १ करोडसम्म ऋण दिने  राष्ट्रिय वाणिज्य बैंकले वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई १ करोड रुपैयाँसम्म सहुलियत व्याजदरमा ऋण दिने भएको छ
ग्लोबल आइएमई बैंकको ग्लोबल जुनियर एप सार्वजनिक 
ग्लोबल आइएमई बैंकको ग्लोबल जुनियर एप सार्वजनिक  ग्लोबल आइएमई बैंक लिमिटेडले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ
नेपालका ठूला एयरलाइन्स बुद्ध, यति र श्री, कुनका जहाज कति पुराना ?
नेपालका ठूला एयरलाइन्स बुद्ध, यति र श्री, कुनका जहाज कति पुराना ? सिनियर क्याप्टेन कुमार पाण्डे विमान कति वर्ष पुरानो हो वा कति वर्षदेखि प्रयोगमा छ भन्दा पनि जहाजको आवधिक रूपमा गरिने मर्मत सम्भारको काम महत्त्वपूर्ण हुने बताउँछन् । उनका अनुसार कुनै पनि विमानको दैनिक तथा निश्चित घण्टा उडान गरेपछि परीक्षण गरिन्छ । 
Weather Update