गण्डकी सरकारद्वारा उत्कृष्ट कृषक सम्मानित
गण्डकी सरकारद्वारा उत्कृष्ट कृषक सम्मानित गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच जना कृषकलाई सोमबार नगदसहित सम्मान गरेको छ । कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषि क्षेत्रको व्यवसायीकरण, उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग तथा कृषकलाई थप उत्प्रेरित गर्ने उद्देश्यले सम्मान गरेको हो ।
लुम्बिनी प्रदेश सरकारको खराब रिपोर्ट कार्डः बजेट खर्च जम्मा ४७ प्रतिशत
लुम्बिनी प्रदेश सरकारको खराब रिपोर्ट कार्डः बजेट खर्च जम्मा ४७ प्रतिशत प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख नारायणप्रसाद पौडेलका अनुसार चालु आवका लागि ३८ अर्ब ९१ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा जेठसम्म १८ अर्ब ३६ करोड ४८ लाख ४३ हजार ६४८ रुपैयाँ खर्च भएको हो ।
प्रदेश बजेटमा कञ्चनपुरको खेलकुद : मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण
प्रदेश बजेटमा कञ्चनपुरको खेलकुद : मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा कञ्चनपुरको खेलकुद विकास एवं विस्तारका लागि बजेट विनियोजन गरेको छ । मिनी स्टेडियम निर्माणदेखि कवर्डहल परिसरमा इन्डोर क्रिकेट हल निर्माणसम्मका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन भएको हो ।
संसदका बाह्रै समितिले पाए सभापति, कुनमा को ?
संसदका बाह्रै समितिले पाए सभापति, कुनमा को ? निर्वाचित १२ सभापतिमध्ये ११ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र लेखा समितिको सभापतिमा प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट खड्का चयन भएका हुन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च
प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च निर्वाचन सामग्री खरिदमा सरकारको स्वमित्वमा रहेका सङ्गठित संस्थासँग सम्झौता गरी खरिद गरिएको पनि उहाँले सुनाउनुभयो । पचास प्रकारका निर्वाचन सामग्रीमध्ये ३७ प्रकारका निर्वाचन सामग्री प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाटै खरिद गरिएको थियो । तेह्र प्रकारका सामग्री आयोगबाट खरिद भई जिल्लागत रूपमा ढुवानी गरिएको थियो ।
आयोगले भोली राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाउँदै
आयोगले भोली राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाउँदै कान्तिपथस्थित बहादुर भवनमा रहेको केन्द्रीय कार्यालयमा बिहीबार समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिने कार्यक्रम तय गरिएको आयोगले जनाएको छ । कानूनमा तोकिएको ‘क्लस्टर’ अनुसार समानुपातिकतर्फ निर्वाचित सांसदलाई बिहीबार प्रमाणपत्र वितरण गर्ने गरी तयारी पूरा भएको हो । समानुपातिक निर्वाचनतर्फ रास्वपाबाट ५७ सांसद निर्वाचित भएका छन् ।
समानुपातिकतर्फ निर्वाचित सांसदलाई बिहीबार प्रमाणपत्र दिइने
समानुपातिकतर्फ निर्वाचित सांसदलाई बिहीबार प्रमाणपत्र दिइने आयोगले सोमबार सार्वजिनक गरेको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ सांसद निर्वाचित भएका छन् । यसैगरी नेपाली कांग्रेसबाट २०, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार÷चार जना सांसद निर्वाचित भएका छन् ।
यी हुन् समानुपातिकबाट निर्वाचित ११० सांसद (सूचीसहित)
यी हुन् समानुपातिकबाट निर्वाचित ११० सांसद (सूचीसहित) सार्वजनिक सूचीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ सांसद निर्वाचित भएका छन् । यसैगरी नेपाली कांग्रेसबाट २०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिवादी) बाट १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट नौ, श्रम संस्कृति पार्टी र राप्रपाले चार÷चार जना सांसद निर्वाचित भएको आयोगका सचिव एवं समानुपातिकतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतले...
प्रमुख प्रतिपक्ष दलको नेता बन्न एमालेसँग पार्टी एकताको प्रयासमा प्रचण्ड
प्रमुख प्रतिपक्ष दलको नेता बन्न एमालेसँग पार्टी एकताको प्रयासमा प्रचण्ड एमाले र नेकपाबीच एकीकरण भएमा सो पार्टीको सिट संख्या ४२ हुनेछ, जुन नेपाली कांग्रेसभन्दा बढी हो । यस्तो अवस्थामा प्रचण्ड संसदमा प्रतिपक्षी दलको नेता हुनेछन् ।
डेपुटी गभर्नर तत्काल नियुक्त गर्ने मुडमा अर्थमन्त्री, बालेनसँग नाता जोड्ने प्रयासमा खरेल
डेपुटी गभर्नर तत्काल नियुक्त गर्ने मुडमा अर्थमन्त्री, बालेनसँग नाता जोड्ने प्रयासमा खरेल स्रोतका अनुसार कार्यकारी निर्देशक खरेलले आफूहरु एमाले अध्यक्ष ओलीलाई पराजित गरी बालेनलाई विजयी गराउन सक्रिय रहेको खबर बालेनसमक्ष पुर्याउन प्रयास गरिरहेका छन् ।
झापा ५ मा ओली हराउन कति खर्च गरेछन् बालेनले ?
झापा ५ मा ओली हराउन कति खर्च गरेछन् बालेनले ? सो निर्वाचन क्षेत्रमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि चुनावी प्रतिस्पर्धामा थिए । चुनावमा बालेनले ओलीलाई फराकिलो मतान्तरले पराजित गरेका छन् ।
Weather Update