जैमिनी नगरपालिकाका उत्पादनको ब्राण्डिङ गर्दै सहकारी संस्था
बुधबार, साउन ६, २०८३
प्रधानमन्त्री शाहले आज हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
बुधबार, साउन ६, २०८३
प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ।
प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा
आइतबार, असार २८, २०८३
प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो पाँचौं पार्लर सञ्चालनमा ल्याएको छ।
छाया सेन्टरमा छायाँमा पार्न खोजिएको सत्य
शुक्रबार, असार १२, २०८३
छाया कम्प्लेक्स बन्ने जग्गा पहिला सिंहसार्थ वाहु गरुड भगवान गुठीको नाममा थियो । कानुन अनुसार नै सो जग्गा रैतानी भएर आएको छ । र, छाया कम्प्लेक्स बनाउन राज्यका जुनजुन निकायबाट जे जस्तो अनुमति वा स्वीकृति लिनुपर्ने हो, सो पनि लिइएको छ ।
मालिका गाउँपालिकामा बेसारको ब्रान्डिङ, प्रतिकेजी ४ सय रुपैयाँ मूल्य
सोमबार, असार ८, २०८३
गुल्मी जिल्लाको मालिका गाउँपालिकामा बेसारको ब्रान्डिङ गर्न सुरुआत गरिएको छ । मालिका –२ दर्लिङमा बेसारको प्याकेटिङ गरी बिक्रीवितरण गर्न थालिएकोे हो ।
होमस्टेको आनन्द लिन जाने होइन त रघुगङ्गाको दर्मीजा ?
सोमबार, असार ८, २०८३
म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मीजामा ‘होमस्टे’ (घरबास) सञ्चालन सुरू भएको छ । दर्मीजाका स्थानीय बिप्रसाद पुनले वैदेशिक रोजगारीको विकल्प र सहरको बसाई छाडेर जन्मथलो फर्किएर होमस्टे सञ्चालन गरेका हुन्।
कन्काई नगरपालिकाले किन खोज्यो विदेशमा काम गरेर फर्किएका सबै वडाबाट ५ जना ?
आइतबार, जेठ १०, २०८३
झापाको कन्काई नगरपालिकाले सबै वडाबाट वैदेशिक रोजगारीमा गएर फर्किएका ५ जनालाई निम्ता गरेको छ ।
वडावासीलाई रोजगार र स्वरोजगार बनाउन सीप सकाइरहेको काठमाडौँ महानगरको वडा नम्बर १८
बिहीबार, वैशाख ३१, २०८३
काठमाडौँ महानगरपालिकाको वडा नम्बर १८ ले ६ वटा विधामा तालिम सञ्चालन गरेर सिप मेला सञ्चालन गरिरहेको छ ।
गौरादह नगरपालिकाले पेटानी बुन्ने तालिम दिने, कसरी सहभागी हुने ?
सोमबार, वैशाख ७, २०८३
महिला सशक्तिकरणका लागि पेटानी बुन्ने तालिम दिन लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।
भक्तपुर महोत्सवमा एक लाखभन्दा बढीको आगमन, ५० लाखको कारोबार
शुक्रबार, वैशाख ४, २०८३
महोत्सवकै अवसरमा भोलि शनिबार साँझ प्रमोद खरेल एन्ड परम्परा ब्यान्ड र दुर्गेश थापाको प्रस्तुति रहनेगरी भक्तपुर वाइल्ड फायर नाइटको आयोजना गर्ने भएको संस्थाका अध्यक्ष महतले जानकारी दिए ।
धनपालथान गाउँपालिकाले महिलालाई उद्यमी बन्न सघाउने, कस्तो गर्दैछ सहयोग ?
शुक्रबार, चैत ६, २०८२
आवेदन दिदा नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी, अटो साइजको २ प्रति फोटो र उद्यम वा व्यवसाय संचालन गरेको भए व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी पनि पेश गर्नुपर्ने गाउँपालिकाले जानकारी दिएको छ ।
तातोपानी गाउँपालिकाका उद्यमीलाई विद्युत कम खपत गर्ने मेसिन किन्दा ७० प्रतिशत अनुदान
बुधबार, चैत ४, २०८२
सो गाउँपालिकाभित्र वेल्डिङ, पशुपन्छीको दाना बनाउने, जुस उत्पादन गर्ने, ओखरको तेल निकाल्ने लगायतका प्रमुख उद्यम व्यवसाय संचालनमा छन् ।
संघ सरकारले दिदैछ सस्तो व्याजमा विनाधितो २० लाखसम्म ऋण, व्यवसाय हेर्न आउने छन् पालिकाका कर्मचारी
बुधबार, फागुन ६, २०८२
अहिले देशभरमा ७ सयभन्दा बढी स्थानीय तहमा उद्यम विकास सहजकर्ता छन् । ती सहजकर्ताले १८ महिनाको उद्यमशीलता विकासको तालिम लिएका हुन्छन् ।


