आधुनिकताले छोएसँगै बिकेन मादल‚ निराश व्यवसायी पेसाबाटै पलायन
आधुनिकताले छोएसँगै बिकेन मादल‚ निराश व्यवसायी पेसाबाटै पलायन 'आजभन्दा १० वर्ष पहिले गाउँमा मादलको महत्व निकै थियो, मेला महोत्सव, विवाह व्रतबन्धमा मादल  घन्किने गर्थे, विद्युतको पहुँच थिएन, माइक, स्पिकर र राउन्ड सिस्टमको आएका थिएनन्,' उनले भने, 'अब मादल र बाजाहरु हराउँदै जाने खतरा छ, मेला महोत्सवमा पनि बाजा र मादल बज्न छोडे।'
तिहारमा झिनियाको माग उच्च
तिहारमा झिनियाको माग उच्च घरायसी कामबाट बचेको फुर्सदको समय सदुयोग हुनुका साथै झिनिया बेचेर भएको आम्दानीले घर व्यवहार चलाउन सजिलो भएको उद्यमीहरूले बताएका छन्। झिनिया बनाउने मेसिन, तालिम र सुरक्षित भण्डारणका लागि औजार उपकरणको व्यवस्था भएमा सहज हुने उद्यमी हरिकुमार श्रेष्ठले बताए।
प्राधिकरण भन्छ: बक्यौता नतिरे उद्योगको लाइन काटिन्छ 
प्राधिकरण भन्छ: बक्यौता नतिरे उद्योगको लाइन काटिन्छ  बक्यौता तिर्न चाहने उद्योगीहरूका लागि प्राधिकरणले २८ महिनाको किस्ताबन्दी सुविधा दिएको छ । यो सुविधा प्रयोग गरेर शुक्रवार सम्म सम्म हामा आइरन एण्ड स्टीलले पहिलो किस्ता बापत २० लाख ९० हजार रुपैयाँ प्राधिकरणलाई बुझाएको छ । लक्ष्मी स्टीलले ८४ लाख ९८ हजार, सर्वोत्तम सिमेन्टले ४० लाख, हुलास स्टीलले ५० लाख...
व्यावसायिक मौरीपालनमा किसान आकर्षित, यसरी सहयोगी बने स्थानीय सरकारहरु
व्यावसायिक मौरीपालनमा किसान आकर्षित, यसरी सहयोगी बने स्थानीय सरकारहरु गाउँपालिका अध्यक्ष थामबहादुर राईका अनुसार मौरीपालनलाई प्रोत्साहित गर्न नीति तथा कार्यक्रममा प्राथमिकतासहित समावेश गरिएको छ । 
काठेखोला गाउँपालिमा दुई युवाले सुरु गरेको साबुन उद्योग, पाएका छन् ६ जनाले रोजगारी
काठेखोला गाउँपालिमा दुई युवाले सुरु गरेको साबुन उद्योग, पाएका छन् ६ जनाले रोजगारी एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालनमा आएको छ । काठेखोला गाउँपालिका–७ रेशका तीर्थ गौतम र तारा शर्माले पछिल्लो दुई वर्षदेखि कालिका सबुन उत्पादन गर्दै आएका छन् । 
ललितपुर महानगरका महिला उद्यमीको उत्पादन एपबाट किनबेच हुने
ललितपुर महानगरका महिला उद्यमीको उत्पादन एपबाट किनबेच हुने ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले महिलाको उत्पादनलाई बजारिकरणका लागि ल्याइएको एप एक महत्वपूर्ण टुल  भएको बताए । 
सबै वडाका महिलालाई उद्यमशीलता तालिम दिएर बेथानचोक गाउँपालिकाले सुरु गर्यो कोसेली–घर
सबै वडाका महिलालाई उद्यमशीलता तालिम दिएर बेथानचोक गाउँपालिकाले सुरु गर्यो कोसेली–घर अध्यक्ष अधिकारीका अनुसार सीप सिकेको महिलाद्वारा उत्पादित सामग्री साबुन, रैथाने पीठो, स्याउ, दुनाटपरी, चकटी, चोया खोस्टाबाट बनेका सामग्री कोसेली घरमा राखिएको छ ।
बर्दिबास नगरपालिकाका महिला बन्दैछन् उद्यमी
बर्दिबास नगरपालिकाका महिला बन्दैछन् उद्यमी बर्दिबास नगरपालिका–१२ का महिलाले सामूहिक रूपमा ‘पञ्चधुरा होममेड अचार उद्योग’ सञ्चालन गरी आत्मनिर्भर बन्दै गएका छन् । आफूले जानी राखेको भान्साको सीपलाई उद्योगका रूपमा विस्तार गरी यहाँका ११ जना महिला आत्मनिर्भर बनेका हुन् ।
म्याग्दे गाउँपालिकामा व्यवसाय बन्द गर्ने बढे
म्याग्दे गाउँपालिकामा व्यवसाय बन्द गर्ने बढे पर्यटन तथा उद्योग कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा २०८१/८२ मा उद्योग व्यवसाय दर्ता २६ दशमलव ५४ प्रतिशतले घटेको र खारेज हुने दर एक सय सात प्रतिशतले बढेको छ। 
भानु नगरपालिकाले बनाउँदैछ 'गुन्द्रुक ब्रान्ड'
भानु नगरपालिकाले बनाउँदैछ 'गुन्द्रुक ब्रान्ड' गुन्द्रुक उत्पादन, प्रशोधन र बजारीकरणका लागि नवीनतम प्रविधि तथा व्यवस्थापन प्रणालीको प्रयोग गर्ने जनाइएको छ।
वेतका फर्निचरले चिटिक्क टीकापुर नगरपालिका, यसरी गरिदैछ प्रोत्साहन
वेतका फर्निचरले चिटिक्क टीकापुर नगरपालिका, यसरी गरिदैछ प्रोत्साहन नगरप्रमुख रामलाल डगौंराका अनुसार  स्थानीय उत्पादन प्रवद्र्धन र व्यवसायीलाई प्रोत्साहित गर्न वेतबाँसबाट बनेका फर्निचर निर्माण र वेचविखन तिब्र भएको छ । 
महांकाल गाउँपालिकाका महिलालाई च्याउ खेती तालिम
महांकाल गाउँपालिकाका महिलालाई च्याउ खेती तालिम उनीहरूलाई सिइताके च्याउको व्यावसायिक उत्पादन प्रक्रिया, प्रविधि, बीउ संरक्षण, वातावरण अनुकूलता, बजारीकरणलगायतका विषयमा व्यवहारिक ज्ञान दिइएको थियो ।
Weather Update