
नवप्रवर्तनमा लुम्बिनीका ११ स्थानीय सरकारः ७ पास ४ फेल, कुन हुन ती ?
बिहीबार, जेठ ८, २०८२
नवप्रवर्तन साझेदारी कार्यक्रम संचालनका लागि आवेदन दिएका लुम्बिनी प्रदेशका ११ वटा स्थानीय तहमध्ये ७ वटा मात्र योजना संचालनका लागि छनौट भएका छन्

पौवादुङमा गाउँपालिकामा ७५ लाखको उद्यमशीलता कार्यक्रम, कसले पाउँछन् लाभ ?
बुधबार, वैशाख ३१, २०८२
भोजपुरको पौवादुङमा गाउँपालिकामा पहिलोपटक ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन’ कार्यक्रम सुरु भएको छ ।

काठमाडौँ महानगरको सीप मेला ७ जेठबाट, २ हजार जनालाई सहभागी गराउने लक्ष्य
बिहीबार, वैशाख १८, २०८२
काठमाडौँ महानगरपालिकाले जेठ ७ गतेदेखि टुँडिखेलमा ‘सीप मेला २०८२’ आयोजना गर्ने गर्ने भएको छ ।

पोखरा महानगरमा ५५० जनाको गोठमा हलगोरु, नगरपालिकाले बाँढ्यो १० लाख
बिहीबार, वैशाख ४, २०८२
महानगरको कृषि विकास शाखाले स्थलगत अनुगमन गरेपछि ५५० किसानलाई रकम दिने निर्णय गरेको छ

रोजगारको रकमले ‘मिस्त्री’ बन्न सिकाउँदै नमोवुद्ध नगरपालिका
मंगलबार, चैत १२, २०८१
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नमोबुद्ध नगरपालिकामा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ कार्यक्रम सञ्चालन भएको छ

जुम्लाका सबै स्थानीय तहमा तलवी भेडा गोठाला, कति पाउँछन् तलव ?
सोमबार, चैत ४, २०८१
जिल्लाका भेडापालक किसानलाई कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट चालु आर्थिक वर्षका लागि ४५ लाख रुपैयाँ प्रोत्साहन भत्ता कार्यक्रमका लागि बजेट विनियोजन गरेको
बझाङका १२ बटै स्थानीय तहमा हिमाली स्वरोजगार कार्यक्रम, कुन पालिकाले कति पाए पैसा ?
मंगलबार, फागुन २०, २०८१
संघीय सरकारले सूदुरपश्चिम प्रदेशको बझाङ जिल्लाका १२ वटै स्थानीय तहलाई स्वरोजगारका लागि बजेट उपलव्ध गराएको छ

दिक्तेलमा बाँस सम्मेलनः खोटाङलाई बाँसको राजधानी बनाइने
आइतबार, फागुन १८, २०८१
बाँस संग्रहालय स्थापना गरी खोटाङलाई बाँसको राजधानीको रूपमा पहिचान दिलाउन पहल गर्ने निर्णय गरिएको छ

उच्च पहाडी र हिमाली क्षेत्रका ६२ स्थानीय तहले पाए आर्थिक सशक्तिकरणका लागि बजेट, कसलाई कति ?
बिहीबार, फागुन १५, २०८१
संघीय सरकारले सूदुरपश्चिम र कर्णाली प्रदेशभित्रका उच्च पहाडी तथा हिमाली जिल्लाका ६२ वटा स्थानीय तहले स्वरोजगार तथा आर्थिक सशक्तिकरणका लागि बजेट पाएका छन्

आत्मनिर्भरको बाटोमा स्थानीय तहः भुम्लुले गुन्द्रुक बेच्ने, मण्डनदेउपुरले मही
बुधबार, फागुन ७, २०८१
गाउँपालिकाले कृषकहरुबाट प्रतिकेजी २५ रुपैयाँमा साग खरिद गरेर गुन्द्रुक बनाउने योजना अघि सारेको प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीले जानकारी दिए

पौवादुङमा गाउँपालिकामा उद्यमशीलता र रोजगार प्रवर्धन कार्यक्रम, यसरी पाइन्छ अनुदान
सोमबार, माघ २८, २०८१
भोजपुरको पौवादुङमा गाउँपालिकामा उद्यमशीलता र रोजगार प्रवर्धन कार्यक्रम सुरुआत भएको छ । उद्यमशीलताको विकाससँगै रोजगारी सिर्जना गर्ने लक्ष्यसहित कार्यक्रम सुरुआत भएको हो

दिक्तेलमा पहिलोपटक बाँस सम्मेलन, अतिथि ७५३ स्थानीय तह
शुक्रबार, माघ २५, २०८१
नगरपालिकाले देशभरका स्थानीय तहलाई बाँस सम्मेलनमा सहभागी हुन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत आग्रह गरेको हो