Odapalika - The Fourth Estate - चौथो अंग
सरकारको खेलाची अत्ति भयो, नेपालभरको इन्टरनेट जुनसुकै बेला अवरुद्ध हुनसक्छः आइस्पान
सरकारको खेलाची अत्ति भयो, नेपालभरको इन्टरनेट जुनसुकै बेला अवरुद्ध हुनसक्छः आइस्पान भारतीय कम्पनीले केही दिन अगाडि मात्र जुनसुकै बेला इन्टरनेट काटिन सक्छ भनेर पत्र पठाएपछि आफूहरूले बाध्य भएर पत्रकार सम्मेलनको आयोजना गरेर विषयकाे गम्भीरताबारे सबैलाई जानकारी गराउनु परेको उनको भनाइ छ ।
वडाको पहलमा कफी बनाउन सिक्दैछन् व्यासका युवा 
वडाको पहलमा कफी बनाउन सिक्दैछन् व्यासका युवा  तनहुँको व्यास नगरपालिका वडा नम्बर ३ ले बेरोजगार युवायुवतीलाई स्वदेशमै स्वरोजगार बनाउन ३० जना युवालाई वारिष्टा (कफी बनाउने) तालिम दिएको छ
काठमाडौंँ महानगरमा गुन्द्रकदेखि गुन्दीसम्म, कुन वडामा के उत्पादन ? 
काठमाडौंँ महानगरमा गुन्द्रकदेखि गुन्दीसम्म, कुन वडामा के उत्पादन ?  काठमाडौँ महानगरपालिकाले १५ वटा बाट एकसाथ ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ सुरु गरेको छ
हाम्रा युवाका सपना खाडीमा खेर जान नदिऔँ
हाम्रा युवाका सपना खाडीमा खेर जान नदिऔँ भूकम्पपछि कसरी उठ्यौँ ? अनि कोभिडपछि कसरी तंग्रियौँ ? यी दुःखबाट पनि हामीले प्रेरणा लिन सक्छौँ । मुलुकको निजी क्षेत्र विकास र समृद्धिको नेतृत्व लिन तयार छ, मात्र वातावरणको खाँचो छ ।
स्वरोजगार बन्न बागलुङ नगरपालिकाले दिन्छ अनुदान, यसरी लिन सकिन्छ लाभ
स्वरोजगार बन्न बागलुङ नगरपालिकाले दिन्छ अनुदान, यसरी लिन सकिन्छ लाभ बागलुङ नगरपालिकाले ‘नगर प्रमुख स्वरोजगार कार्यक्रम’ अन्तर्गत चालू आर्थिक वर्षमा ४० जना व्यवसायीलाई ४ प्रतिशत ब्याजदरमा २ लाख रुपैयाँसम्म नगद उपलब्ध गराउने
नगरपालिकाको सहयोगमा महिलाले खोले सेनिटरी प्याड उद्योग
नगरपालिकाको सहयोगमा महिलाले खोले सेनिटरी प्याड उद्योग इलाम नगरपालिकाले पालिकाभित्रका महिलालाई सेनिटरी प्याड उत्पादनमा अनुदान दिएपछि महिलाहरुले उत्पादन थालेका छन्
उद्यमशील बनाउन सुर्योदय नगरपालिकाका एकल महिलालाई आर्थिक सहयोग 
उद्यमशील बनाउन सुर्योदय नगरपालिकाका एकल महिलालाई आर्थिक सहयोग  इलामको सूर्योदय नगरपालिकाले नगरभित्र गठित एकल महिला समूहलाई उद्यमशील बनाउन बिउ पुँजी उपलव्ध गराएको छ
कोदो र स्थानीय काक्रो संरक्षण गर्दै फेदीखोला
कोदो र स्थानीय काक्रो संरक्षण गर्दै फेदीखोला स्याङजाको फेदीखोला गाउँपालिकाले कोदो र स्थानीय काक्रोलाई संरक्षण तथा प्रवद्र्धन गर्ने भएको छ
पैँयु गाउँपालिकामा बाँदर धपाउन ३५ कर्मचारी, राँगो पाल्नेलाई २० हजार अनुदान
पैँयु गाउँपालिकामा बाँदर धपाउन ३५ कर्मचारी, राँगो पाल्नेलाई २० हजार अनुदान गाउँपालिकाका सातवटै वडामा बाँदरको आतङ्क बढेपछि कर्मचारी नै नियुक्त गरेर बाली जोगाउन प्रयास थालिएको हो
फागुन २५ गते चन्द्रागिरि नगरपालिकामा शहरी हाट बजार नलाग्ने, यस्तो छ कारण
फागुन २५ गते चन्द्रागिरि नगरपालिकामा शहरी हाट बजार नलाग्ने, यस्तो छ कारण नगरपालिकाले एक सार्वजनिक सुचना नै प्रकाशित गरेर आगामी शुक्रबार अर्थात फागुन २५ गते शहरी हाटबजार नलाग्ने जानकारी दिएको हो ।
बुटवल उपमहानगरमा तयार भयो पशु बधशाला, वार्षिक ३८ लाख आम्दानी  
बुटवल उपमहानगरमा तयार भयो पशु बधशाला, वार्षिक ३८ लाख आम्दानी   मुक्तिनाथ लाइभस्टकले भ्याट र अन्य करबाहेक वार्षिक ५८ लाख ३८ हजार ७१० रुपैयाँ बुटवल उपमहानगरपालिकालाई बुझाउने छ ।
आहा ! काठेखोलाको कोदोको बिस्कुट 
आहा ! काठेखोलाको कोदोको बिस्कुट  घरेलु उद्योगका रुपमा काठेखोला गाउँपालिका–८ कृषक चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन थालेपछि स्थानीयमा कोदोप्रतिकाे मोहसमेत बढ्न थालेको छ
Weather Update