आँबुखैरेनी गाउँपालिकाको सहयोगमा कन्यादेवी माविका विद्यार्थीले हुर्काए लोकल कुखुरा
आइतबार, कात्तिक १२, २०८०

ललितपुर महानगरले ल्यायो युथ स्टार्टअप लक्षित कार्यक्रम
सोमबार, असोज २९, २०८०
महानगरले ग्लोबल स्टाट अप नेटवर्क साउथ कोरिया, इन्टरनेशनल लिडरसिप ट्रेनिङ सेन्टर नेपाल, स्टाट अप सपोर्ट फाउन्डेसन अफ जियोङसाङग नेशनल युनिभर्सटीसँग सहकार्य गरी उक्त कार्यक्रम ल्याउने भएको हो

कालिगण्डकी गाउँपालिका जहाँ किसानसँगै विद्यालयले पनि गर्छ व्यवसायिक फूलखेती
शुक्रबार, असोज १९, २०८०
गाउँपालिकाले ३ वर्षअघि फूलबारी कार्यक्रम ल्याएको थियो । सोही कार्यक्रम संचालन गर्नको लागि ध्रुवज्योति माविले पनि व्यवसायिक फूलखेती सुरु गरेको हो ।

खाँडादेवीका हेड सर : दिनभर माविमा, बिहान बेलुका केराबारीमा
मंगलबार, असोज ९, २०८०
घरीको २ हजार आउँदा पनि यसैपटक ५० हजारको केरा फल्छ, अब यो निरन्तर पसाइरहन्छ, त्यसैले पनि आम्दानी पनि निरन्तर हुन्छ, वर्षका एक लाख रुपैयाँ सजिलै आम्दानी हुन्छ

ताप्लेजुङका ८ स्थानीय तहलाई अलैँची खेतीमा ८५ प्रतिशतसम्म अनुदान, यस्ता छन् सर्त
सोमबार, असोज ८, २०८०
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ताप्लेजुङका ८ वटा स्थानीय तहलाई सामूहिक अलैँची र मकै खेतीका लागि ८५ प्रतितसम्म अनुदान दिने भएको छ
घरलाैरी ५ टन आलु र ८ मुरीसम्म सिमी फलाउने रघुगंगाका किसानको सफलताका कथा
आइतबार, भदौ ३१, २०८०
आलुखेती गरेको सबै बारीमा सिमी लगाइएको छ । आलु नखन्दै सिमी लगाउने र आलु फलिसकेपछि आलु झिक्ने र सिमी गोड्ने काम एकैपटक गर्ने गरी आलु र सिमीलाई व्यावसायिकरूपमा विस्तार गरिएको छ

व्यावसायिक काँक्रा खेतीमा खाँडादेवीका कृषक, लाखौँको आम्दानी
बिहीबार, भदौ २८, २०८०
रामेछापको खाँडादेवी गाउँपालिका–७ पात्लेका श्रीमान तामाङले गत वर्ष १ लाख ५० हजार रुपैयाा भन्दा बढीकोे स्थानीय जातको काँक्रा बेचे

१२ रुपैयाँ किलोमा बिक्री हुन्छ गाईको गोबर, ५५ घरका चुलोमा ग्यास
बिहीबार, भदौ २८, २०८०
कैलालीको टिकापुर नगरपालिकाले वार्षिक २० लाख रुपैयाँ मात्र खर्च गर्दापनि नगरपालिकामा रहेको गौशालाले घरघरमा ग्यास बाल्नेदेखि गोवर बिक्रीसम्म गरेर स्थानीयलाई सेवा दिइरहेको छ

उद्यममा नयाँ भाष्य बनाउँदै कालीगण्डकी, केरादेखि कक्षासम्ममा यसरी बन्दैछ अब्बल
बिहीबार, भदौ ७, २०८०
नमुना काम कस्तो हुन्छ भनेर खोज्दै हुनुहुन्छ भने गण्डकी प्रदेशको स्याङ्जा जिल्लाको कालिगण्डकी गाउँपालिका पुग्नुपर्छ ।जहाँ, शिक्षादेखि कृषि हुँदै स्वास्थ्य क्षेत्रसम्ममा पालिकाले कसरी काम गरिरहेको छ भनेर हेर्न पाउनु हुनेछ

उद्यमशीलता प्रेरणा सम्मेलन सम्पन्न
बिहीबार, साउन ३२, २०८०
देशभरबाट ३ सयभन्दा बढी युवाहरूको सहभागिता रहेको कन्क्लेभमा नीति निर्माता, उद्यमी व्यवसायी, युवा नेताहरूले विभिन्न विषयमा धारणा राखेका थिए।

प्रमुख/अध्यक्षज्यू ! तपाइँको पालिकाका पशुको तथ्यांक छ ? छैन भने मायादेवीबाट सिक्नू
मंगलबार, साउन ३०, २०८०
लम्बिनी प्रदेशको रुपन्देहीस्थित मायादेवी गाउँपालिकाले भने आफ्नो पालिकाभित्र कुन कृषकको घरमा कतिवटा गाईभैँसी छन् भन्नेसम्मको एकीकृत तथ्यांक राख्ने गरेको छ
1692091724.jpg)
उदाहरणीय जोडी, जो आफ्नै पौरखले 'ह्वील चेयर' र 'सेतो छडी'भन्दा माथि उठे
मंगलबार, साउन ३०, २०८०
निर्वाचनको समयमा हात जोडेर आश्वासन दिने नेतासँग यो दम्पतीलाई असाध्यै रिस छ । हात जोडेर आश्वासन दिएकै भरमा धेरैजना नेता बनेको उनीहरुलाई थाहा छ ।सहयोग माग्ने तर सहयोग नगर्ने नेताको चरित्र उनीहरुले राम्ररी बुझेका छन्

जुत्ता बनाइरहेका बेनीका आमाहरू
मंगलबार, साउन ३०, २०८०
बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहमा आबद्ध महिलाले ‘फेन्सी चप्पल’को व्यावसायिक उत्पादन सुरुआत गरेका छन्