Odapalika - The Fourth Estate - चौथो अंग
नाडा अटो सो आजदेखि

काठमाडौँ : भृकुटीमण्डप परिसरमा मंगलबार १७औँ संस्करणको नाडा अटो सो २०२५ शुरु हुँदैछ। सोको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

यो संस्करणमा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधान र विन्टेज मोटर सो हुनेछ ।

सोमा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारीसाधनका ब्राण्ड, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधान र विन्टेज मोटर सो, पहिलोपटक नेपालमा प्रदर्शन हुँदै गरेका युनिट्री बोट्स् र दिपल भीटीओएल यूएभीजस्ता प्रविधि रहने जानकारी अध्यक्ष करण अध्यक्ष  चौधरीले दिए। 

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  ०७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update