नबिल बैंकको अध्यक्ष चुनिए निर्वाण चौधरी

काठमाडौँ । नबिल बैंक लिमिटेडको ४१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

सभाले बैंकको सञ्चालक समितिको अध्यक्ष पदमा निर्वाण कुमार चौधरीलाई चयन गर्ने निर्णय गरेको छ। 

त्यस्तै समितिको सञ्चालक पदमा अनिल केशरी शाहलाई निर्विरोध निर्वाचित गरेको बैंकका सिइओ मनोज कुमार ज्ञवालीले जानकारी दिए।

यसअघि अध्यक्ष उपेन्द्र प्रसाद पौडेल थिए। 

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  ०६:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update