जीवनरक्षा र उद्धारमा केन्द्रित हुन रवि लामिछानेको अपिल, अफवाह नफैलाउन आग्रह
जीवनरक्षा र उद्धारमा केन्द्रित हुन रवि लामिछानेको अपिल, अफवाह नफैलाउन आग्रह राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवामा आएको बाढीका कारण उत्पन्न विपद्को कठिन घडीमा प्रभावित नागरिकको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकता दिन पार्टी पंक्तिलाई आग्रह गरेका छन्। उनले नेता, सदस्य तथा शुभेच्छुकहरूलाई संयमित र जिम्मेवार ढङ्गले अघि बढ्न अपिल गरेका छन्।
रसुवा बाढीबारे प्रधानमन्त्री शाहले फेसबुकबाट भनेका ६ कुरा
रसुवा बाढीबारे प्रधानमन्त्री शाहले फेसबुकबाट भनेका ६ कुरा तर, बाढी भर्खरै आएको, संचार सम्पर्कमा समस्या उत्पन्न भएको तथा त्यसक्षेत्रमा रहेका सरकारी संयन्त्रहरु सम्पर्क विहिन भएका कारण क्षतिको विवरण आउन नसकेको हो ।
रसुवामा अकास्मात ठूलो बाढी, क्षतिको विवरण आउनै बाँकी
रसुवामा अकास्मात ठूलो बाढी, क्षतिको विवरण आउनै बाँकी रसुवा जिल्लामा पर्ने भोटेकोसी नदीमा तिब्बततर्फबाट अकास्माता ठूलो बाढी आएको छ । बाढीका कारण रसुवा जिल्लाको टिमुरे बजार क्षेत्रमा ठूलो क्षति पुगेको आशंका गरिएपनि क्षतिको यकिन विवरण आउन सकेको छैन ।
उद्धार तथा राहतका लागि सुरक्षाकर्मी परिचालन, तटीय क्षेत्रका बासिन्दालाई स्थानान्तरण गर्न निर्देशन
उद्धार तथा राहतका लागि सुरक्षाकर्मी परिचालन, तटीय क्षेत्रका बासिन्दालाई स्थानान्तरण गर्न निर्देशन रसुवामा आएको बाढीका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ। बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल (APF) र नेपाल प्रहरी परिचालन गरिएको छ भने अन्य जिल्लाहरूबाट समेत थप जनशक्ति प्रभावित क्षेत्रतर्फ पठाइएको छ।
अमेरिकाको मोन्टानामा एकै परिवारका ८ जनाको हत्या, मृत्यु हुनेमा ४ जना बालबालिका
अमेरिकाको मोन्टानामा एकै परिवारका ८ जनाको हत्या, मृत्यु हुनेमा ४ जना बालबालिका अमेरिकाको मोन्टानाको बिलिङ्ग्स शहरमा एकै परिवारका ८ जनाको हत्या भएको घटना बाहिर आएको छ । परिवारका सबै सदस्य सँगै बसेर खाना खाइरहेको समयमा एक व्यक्तिले अन्धधुन्ध गोली हानेर आगो समेत लगाइदिएका थिए । त्यसपछि आरोपीले आफूमाथि समेत गोली चलाएका थिए ।
मोहम्मद जयन्तीका अवसरमा स्याङ्जाका चार स्थानीय तहले दिए सार्वजनिक बिदा
मोहम्मद जयन्तीका अवसरमा स्याङ्जाका चार स्थानीय तहले दिए सार्वजनिक बिदा इस्लाम धर्मका संस्थापक तथा प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा स्याङ्जाका चार वटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् । आज इस्लाम धर्मावलम्बीहरूले मोहम्मदको १५०१औं जन्मदिन मनाउँदैछन्।
आज मुस्लिम समुदायले इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाउदै
आज मुस्लिम समुदायले इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाउदै आज मुस्लिम समुदायले इस्लाम धर्मका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । मोहम्मदलाई मुस्लिम समुदायको सन्देष्टाका रूपमा मान्ने गरिन्छ ।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुँदैछ। प्रतिनिधिसभा नियमावलीमा हरेक महिना प्रधानमन्त्रीसँग प्रश्नोत्तर राख्ने व्यवस्था भए पनि नयाँ सरकार बनेपछि पहिलोपटक प्रश्नोत्तर कार्यक्रम हुन लागेको हो।
आज देशका यी प्रदेशमा छ भारी वर्षाको सम्भावना
आज देशका यी प्रदेशमा छ भारी वर्षाको सम्भावना कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राष्ट्र बैंकमा ३४ जनाको लागि जागिरको अवसर,  कति हुन्छ तलब ?
राष्ट्र बैंकमा ३४ जनाको लागि जागिरको अवसर, कति हुन्छ तलब ? नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ३४ जना कर्मचारी नियुक्त गर्न लागेको छ । राष्ट्र बैंकले करार सेवामा नियुक्त गर्नको लागि अनलाइन दरखास्त आह्वान गरेको छ ।
कमर्शियल बैंकमा २५ वर्षको अनुभव भएका अवस्थी बने नविल बैंकको डिसिइओ
कमर्शियल बैंकमा २५ वर्षको अनुभव भएका अवस्थी बने नविल बैंकको डिसिइओ नबिल बैंक संचालक समितिले गणेश प्रसाद अवस्थीलाई नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) मा बढुवा गरेको छ। सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले अवस्थीलाई डिसिइओमा बढुवा गर्ने निर्णय गरेको हो ।
उज्यालो हेर्न नसक्ने समस्यामा प्रधानमन्त्री, सेनाका डाक्टरले गरे प्रमाणित
उज्यालो हेर्न नसक्ने समस्यामा प्रधानमन्त्री, सेनाका डाक्टरले गरे प्रमाणित प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनैपर्ने कारण खुलाएर संघीय संसद सचिवालयलाई पत्र नै लेखेका छन्।
Weather Update