वैशाख ५ गतेदेखि शनिवार असनमा कार निषेध
बिहीबार, चैत २६, २०८२
गाउँपालिका महासंघको धारणाः नयाँ शक्तिको नाममा नधम्क्याउ, संविधान संशोधनमा हामीसँग पनि कुरा गर
बिहीबार, चैत २६, २०८२
संविधान संशोधनको बहसमा स्थानीय सरकारलाई पनि सहभागी गराउन माग गरिएको छ । यस्तै, स्थानीय तहको संख्या र सीमाना पुनरावलोकनका लागि विज्ञ आयोग गठन गरी औपचारिक बहस प्रारम्भ गर्न पनि महासंघले आग्रह गरेको छ ।
घट्यो सुनचाँदीको मूल्य, अब तोलामा कति ?
बिहीबार, चैत २६, २०८२
नेपाली बजारमा बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला चार हजार ३ सय रुपैयाँ र चाँदी तोलामा १५० रुपैयाँले घटेको हो ।
हाजिर जमानीमा अस्पतालबाटै छुटे ओली र लेखक
बिहीबार, चैत २६, २०८२
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार ओलीलाई अस्पतालमै आफन्तको जिम्मा लगाएर छोडिएको छ ।
एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु
बिहीबार, चैत २६, २०८२
जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको एम्बुलेन्स कालीकोटको खाँडाचक्र नगरपालिकाको मेयर खोलानजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
सिन्धुलीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते
बिहीबार, चैत २६, २०८२
सिन्धुलीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।
युद्धविरामपछि पनि लेबननमा भीषण हमला, इरानले फेरि बन्द गर्यो होर्मुज स्ट्रेट
बिहीबार, चैत २६, २०८२
अमेरिका-इरान युद्धविरामपछि पनि इजरायलले बुधबार लेबननका धेरै स्थानमा हवाई आक्रमण गरेको छ। जसमा परी २५४ जनाको मृत्यु भएको छ भने १ हजार १६५ जना घाइते भएका छन्।
आधारभूत तहको परीक्षामा १४ हजार ७२८ जना विद्यार्थी ग्रेडेड
बुधबार, चैत २५, २०८२
यस वर्ष होम सेन्टर नपर्ने गरी ४७ वटा सामुदायिक विद्यालयमा र १० वटा संस्थागत विद्यालयमा गरेर ५७ वटा विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको थियो । केन्द्रीय बहिरा माध्यमिक विद्यालय, नक्सालमा अध्ययनरत विद्यार्थीहरू विशेष प्रकृतिका (बहिरा) भएकाले उनीहरूको विशिष्ट आवश्यकतालाई ध्यानमा राखी सोही विद्यालयमा नै परीक्षा केन्द्र कायम गरिएको थियो ।
राष्ट्रिय आर्थिक गणना २०८२ सुरु हुँदै : ५ हजार कर्मचारी परिचालन
बुधबार, चैत २५, २०८२
नेपाल पत्रकार महासंघको सहकार्यमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बैशाख २ गतेदेखि देशभर गणक खटिने जानकारी दिए । उनले भने, ‘राष्ट्रिय आर्थिक गणना गर्न ५ हजार जना कर्मचारीहरु परिचालन भएका छन् । बैशाख २ गतेबाट देशभर गणकहरु खटिने छन् कामको लागि ।’
६० प्रतिशतभन्दा बढी उत्पादन हुने अनुमान गरिएपनि मधुवा रोगले मधेसमा आँप उत्पादन घट्दै
बुधबार, चैत २५, २०८२
मधेस प्रदेशका जिल्लामध्ये धनुषा, महोत्तरी, सिरहा र सप्तरी आँप उत्पादनका दृष्टिले अग्रणी मानिन्छन् । व्यावसायिक रूपमा आँप खेती विस्तार हुँदै गएको यस प्रदेशले देशको कुल आँप उत्पादनको करिब ७६ प्रतिशत हिस्सा ओगट्ने गरेको छ ।
बदलिएको मौसमः सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने
बुधबार, चैत २५, २०८२
विभागमा आज साँझ प्राप्त अभिलेखअनुसार केही जिल्लामा भारीउन्मुख वर्षा भएको छ । साँझ पौने ७ बजेको मापनअनुसार आज पछिल्लो १२ घण्टामा सबैभन्दा बढी वर्षा डडेलधुरामा ४६.६ मिलिमिटर र डोटीमा ४२.२ मिलिमिटर वर्षा भएको छ । यो भारीउन्मुख वर्षा हो । यस्तै काठमाडौँमा १३, ललितपुरमा १२ र भक्तपुरमा ८ मिलिमिटर वर्षा...
पक्राउ पुर्जीपछि देउवाले लेखे- मेरो जीवन खुला किताब जस्तै हो
बुधबार, चैत २५, २०८२
सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएपछि बुधबार सामाजिक सञ्जालमार्फत् उनले यस्तो अपिल गरेका हुन् ।सार्वजनिक पदमा रहँदा आफ्नो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको उनले बताएका छन् ।
राष्ट्रपतिले शुक्रबार दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने
बुधबार, चैत २५, २०८२
‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम संवत् २०८२ साल चैत्र २७ गते शुक्रबारका दिन १५:०० बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन हुने र त्यसका लागि सदस्यको उपस्थिति आहान गर्नुभएको व्यहोरा सादर अनुरोध गर्दछु‚’ विज्ञप्तिमा लेखिएको छ ।


