एक वर्षमा सात हजार पाँच सय विपद्का घटना
बुधबार, चैत २५, २०८२
प्रधानमन्त्री शाहले राजदूतहरूसँग सामूहिक भेट गर्दै
बुधबार, चैत २५, २०८२
प्रधानमन्त्री बालेन शाहले काठमाडौंस्थित विभिन्न देशका राजदूतहरूसँग सामूहिक भेट गर्दै छन् ।
देशभर हावाहुरीसहित पानी पर्ने, कहाँ कहाँ हुनेछ 'भारी वर्षा' ?
बुधबार, चैत २५, २०८२
देशका विभिन्न ठाउँमा आज (चैत २५) मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
ट्रम्पको धम्कीपछि इरान र अमेरिकाबीच सर्तसहितको युद्धविराम
बुधबार, चैत २५, २०८२
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको प्रस्तावित दुई हप्ताको युद्धविराममा आफू सहमत भएको बताएको बीबीसीले जनाएको छ ।
यी हुन आजको मन्त्रिपरिषदले गरेका १० निर्णय
मंगलबार, चैत २४, २०८२
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले दिएको जानकारी अनुसार आजको मन्त्रिपरिषद बैठकका निर्णयहरु यस्ता छन्ः
योजना आयोगमा भट्ट, डेपुटी गभर्नरमा पण्डित
मंगलबार, चैत २४, २०८२
सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ । यस्तै, नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको छ ।
टीकापुर नगरपालिकाकाले किन चिनाउँदैछ सर्वसाधारणलाई सर्प ?
मंगलबार, चैत २४, २०८२
वडाले गर्मीयाम सुरु भएकाले सर्पदंशको जोखिमबाट बच्न सर्वसाधारणलाई पूर्वतयारी गर्न सहज होस भनी १०० वटा टोल विकास संस्था, बडघर, सामुदायिक प्रशिक्षकलाई सर्प पहिचानबारे तालिम दिन थालेको हो ।
अब एनटिसीमा डाटा सकिँदा स्वतः पैसा नकाटिने, अरु के–के हुँदैछन् सुधार ?
मंगलबार, चैत २४, २०८२
नेपाल टेलिकमका प्रयोगकर्ताहरूले लामो समयदेखि डाटा प्याकेज सकिएपछि स्वतः मुख्य ब्यालेन्सबाट रकम काटिने समस्याबारे गुनासो गर्दै आएका थिए । अब यो प्रणाली अन्त्य गरिएको छ ।
सेयर बजारमा अनौठा मान्छेहरुको उदेकलाग्दो गतिविधि
मंगलबार, चैत २४, २०८२
उनको यो स्ट्याटस पढ्दा लाग्छ– तिलक कोइरालाले भनेको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मानेनन् भने वाग्ले गम्भीर समस्याको कारकका रुपमा प्रमाणित हुनेछन् । वा तिलक कोइरालाले अर्थमन्त्री वाग्लेलाई पदबाट हटाउने छन्, अन्य कुनै प्रकारले दण्डित गर्ने छन् ।
काठमाडौंमा प्रहरीले चलायो गोली, दुई भारतीय नियन्त्रणमा
मंगलबार, चैत २४, २०८२
प्रहरीले काठमाडौंको पिंगलास्थानमा गोली चलाएको छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गएराति गोली चलाएको प्रहरीले जनाएको छ ।
लक्ष्य हासिल गर्न सक्ने गरी मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाउनुपर्ने
सोमबार, चैत २३, २०८२
त्यस क्रममा आगामी मनसुनका लागि तयार गरिने कार्ययोजनामा समावेश गर्नुपर्ने विषयवस्तु, कार्ययोजनाको स्वरुप एवं गत वर्षको कार्ययोजना कार्यान्वयनका सिकाइ एवं असल अभ्यासबारे छलफल भएको थियो ।
सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने
सोमबार, चैत २३, २०८२
मन्त्रिपरिषद्को यही चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको बुँदा नम्बर २ अन्तर्गत विभिन्न मन्त्रालय र मातहतका निकायले आफूले सम्पादन गर्ने १० वटा मुख्य सुधारका करिब तीन सय बढी क्रियाकलापको कार्ययोजना समय सीमासहित बुझाएका हुन् ।
स्थानीय तहमा सेवा प्रवाह प्रभावित भए कर्मचारीलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी
सोमबार, चैत २३, २०८२
सूचनामा स्थानीय प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाइएका कर्मचारीहरूलाई अनिवार्य रूपमा कार्यालयमा उपस्थित भई कामकाज गर्न निर्देशन समेत दिइएको छ। मन्त्रालयले सबै सम्बन्धित निकायलाई जिम्मेवार भई कार्यसम्पादन गर्न आग्रह गरेको छ।


