Odapalika - The Fourth Estate - चौथो अंग
भेरीगंगा नगरपालिकामा बाघको आक्रमणबाट महिलाको मृत्यु
भेरीगंगा नगरपालिकामा बाघको आक्रमणबाट महिलाको मृत्यु बाघको आक्रमणबाट सुर्खेतको भेरीगंगा नगरपालिका निवासी एक महिलाको मृत्यु भएको छ ।
आयल निगमको वार्षिकोत्सवका अवसरमा रक्तदान, १६७ प्रिन्ट रगत सङ्कलन
आयल निगमको वार्षिकोत्सवका अवसरमा रक्तदान, १६७ प्रिन्ट रगत सङ्कलन निगमको केन्द्रीय कार्यालय बबरमहलमा आयोजित रक्तदानमा निगमका कर्मचारी, कर्मचारीका परिवार, अन्य कार्यालयका कर्मचारीले रक्तदान गरेका हुन्।नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा उक्त रक्तदान कार्यक्रम सञ्चालन गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए।
शङ्खरापुर नगरपालिकामा बस दुर्घटना, चार जनाको मृत्यु
शङ्खरापुर नगरपालिकामा बस दुर्घटना, चार जनाको मृत्यु जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले चार जनाको मृत्यु पुष्टि भएको र अन्य २२ जना घाइते भएको जानकारी दिए। मृतकको सनाखत हुन सकेको छैन।
गैरीगाउँमा भएको आगलागीबाट रु एक करोड ६२ लाखको क्षति
गैरीगाउँमा भएको आगलागीबाट रु एक करोड ६२ लाखको क्षति गैरीगाउँस्थित शक्ति विनायक मार्ग बस्ने ईश्वर कार्कीले सञ्चालन गरेको गोदाममा विद्युत् सर्ट भई मङ्गलबार दिउँसो लागेको आगो फैलिएर नजिकै रहेको लोएला सेकेण्डरी स्कुलको गोदाममा आगलागी हुँदा उक्त क्षति भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।
मधेश प्रदेश सरकारले सिमेन्टमा वातावरण दस्तुर लिन नपाउने, सर्वाेच्चले गर्यो यस्तो आदेश
मधेश प्रदेश सरकारले सिमेन्टमा वातावरण दस्तुर लिन नपाउने, सर्वाेच्चले गर्यो यस्तो आदेश गत पुस २ गते सर्वाेच्चको संवैधानिक इजलासले मधेश प्रदेश सरकार नाममा अन्तरिम आदेश जारी गरी तत्कालको लागि सिमेन्ट उद्योगमा वातावरण तथा औद्योगिक व्यवस्थापन दस्तुर नलिन भनेको हो ।
बेलकोटगढी नगरपालिकाका वडाध्यक्ष पाण्डे अमेरिका उडे, लामालाई कार्यवाहक
बेलकोटगढी नगरपालिकाका वडाध्यक्ष पाण्डे अमेरिका उडे, लामालाई कार्यवाहक ‘म अहिले विदेश जानको लागि एयरपोर्टमा छु । तपाईंलाई कार्यवाहक वडाध्यक्षले सम्पर्क गर्नुहुन्छ है,’ एयरपोर्टमा रहेका वडाध्यक्ष पाण्डेले वडापालिकासँग भने ।
छिन्नमस्ता गाउँपालिकाको पहलः मुसहर बस्तीका  हैजा प्रभावित १५० परिवारलाई न्यायो कपडा वितरण
छिन्नमस्ता गाउँपालिकाको पहलः मुसहर बस्तीका  हैजा प्रभावित १५० परिवारलाई न्यायो कपडा वितरण गाउँपालिकाले हैजाबाट प्रभावित करिब १ सय ५० मुसहर परिवारहरूलाई कठ्यांग्रिँदो जाडोमा न्यानोपनको अनुभूति दिलाउने उद्देश्यले न्यानो कम्बल वितरण गरिएको अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।
कांग्रेसमा गगनः विद्रोही कि द्रोही ?
कांग्रेसमा गगनः विद्रोही कि द्रोही ? स्पष्ट छ– सेनाले संसारभर कुटनीतिक संयन्त्रसँग सरकार भएर परामर्श गरिरहेको छ, नेपाली सेना अव मिले निर्वाचित सरकारको नाममा डमी प्रधानमन्त्री बनाएर र नमिले आफै अघि बढेर सरकार चलाउँदैछ । यसैको रिहर्सलमा अस्वभाविक व्यक्तिहरु धेरै महत्वपूर्ण वा प्रभावशाली व्यक्तित्व जसरी पर्दामा देखाइदैछ ।
तरकारीमा आज विषादि छर्किने, भोलि बजार पठाउने !
तरकारीमा आज विषादि छर्किने, भोलि बजार पठाउने ! नेपालमा विगत केही वर्षदेखि तरकारीको उत्पादन उल्लेखनीय मात्रामा वृद्धि भएको छ तर किसानले तरकारीबालीमा समुचित प्रयोग गर्न नजान्दा विषादीको अत्यधिक मात्रा फेला पर्न थालेको छ ।
ग्लोबल क्वालिफायर्सअघि नेपालले तीन देशसँग अभ्यास शृंखला खेल्ने
ग्लोबल क्वालिफायर्सअघि नेपालले तीन देशसँग अभ्यास शृंखला खेल्ने नेपालले इंग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायर्सअघि तीन देशसँग अभ्यास शृंखला खेल्ने भएको छ । 
अत्यधिक चिसोले गरिब, मजदुर वर्ग बढी मारमा
अत्यधिक चिसोले गरिब, मजदुर वर्ग बढी मारमा चिसो हावासँगै लगातारको कठ्याङ्ग्रिने जाडोले दैनिक काम गरेर बिहान, बेलुकाको छाक टार्ने गरिब वर्गहरूको जनजीवन प्रभावित भएको हो ।बाक्लो हुस्सु र कुहिरोसँगै शीतलहरको कारण जाडो बढेपछि उनीहरूको जनजीवन कष्टकर भएको छ।
सामाजिक सञ्जालमार्फत फैलाइएका असहिष्णुता अभिव्यक्तिप्रति प्रशासनको गम्भीर ध्यानाकर्षण, सद्भाव कायम राख्न अपिल
सामाजिक सञ्जालमार्फत फैलाइएका असहिष्णुता अभिव्यक्तिप्रति प्रशासनको गम्भीर ध्यानाकर्षण, सद्भाव कायम राख्न अपिल जिल्ला प्रशासन कार्यालय रौतहट गौरमा भएको सर्वदलीय बैठकमार्फत जारी गरिएको सार्वजनिक अपिलमा पछिल्लो समय सामाजिक सञ्जालमार्फत फैलाइएका भड्काउ, उत्तेजक तथा असहिष्णु अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
Weather Update