हरिबोधिनी एकादशीमा रोल्पा नगरपालिका–४ ले मारुनी नाच देखाउने

 

काठमाडौँ । रोल्पाको रोल्पा नगरपालिकाको वडा नं. ४ ले हरिबोधिनी एकादशीको उपलक्ष्यमा मारुनी नाच देखाउने भएको छ ।

हरिबोधिनी एकादशी मंसिर ४ गते परेको छ । सो दिन रोल्पा नगरपालिकाको वडा ४ कार्यालयले लिबाङको टुडिखेलमा मारुनी नाच प्रदर्शन गर्ने नगरपालिकाको भनाइ छ ।

नाच विहान ११ बजेदेखि सुरु हुनेछ । सो नाच हेर्नको लागि नगरपालिकाकाले सबै नगरबासीलाई निम्ता गरेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ३, २०८३  १५:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update