कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार मंसिर ८ गते मंगलबार बैठक बनाइएको हो ।

सो दिन दिनको १ बजे केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने दुलालले जानकारी दिए ।

सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूकोे उपस्थिति हुनेछन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ४, २०८३  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update