सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’
बिहीबार, चैत २६, २०८२
प्रधानमन्त्रीले अर्थमन्त्रीलाई रोकेको कार्यक्रममा स्वकीय र युवराजका ज्वाइ बोकेर अमेरिका जादै गभर्नर
बिहीबार, चैत २६, २०८२
कोषको स्प्रिङ मिटिङका लागि गभर्नर डा. पौडेलसहित आर्थिक अनुसन्धान विभागका प्रमुख रामशरण खरेल र गभर्नर कार्यालयका निर्देशक शरणकुमार अधिकारी पनि अमेरिका जाने भएका छन् ।
नबिल बैङ्कको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितो पत्रको दोस्रो बजारमा कारोबार सुरु
शुक्रबार, चैत २०, २०८२
नेपाल राष्ट्र बैक तथा नेपाल धितो पत्र बोर्डले अविमोच्य असञ्चिति अग्राधिकार शेयरसम्बन्धी नीतिगत व्यवस्था गरेपश्चात्, यस किसिमको अग्राधिकार शेयर जारी गर्ने स्वीकृति नेपाल धितो पत्र बोर्डबाट पहिलो पटक नबिल बैङ्कले प्राप्त गरेको थियो । उक्त उपकरण जारी गरेपश्चात् अतिरिक्त प्राथमिक पुँजीका माध्यमबाट पुँजीगत आधार बलियो भई बैङ्कको जोखिम वहन गर्ने...
कुमारी बैंक लिमिटेडको २५ औं वार्षिकोत्सव, ल्याइयो ‘समुदायका लागि कुमारी बैंक’ कार्यक्रम
शुक्रबार, चैत २०, २०८२
बैंकले अफ्ना सम्पूर्ण शाखाहरु मार्फत संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरु देशैभरि वर्षैभरि गर्न ‘समुदायका लागि कुमारी बैंक’ कार्यक्रमको थालनी गरेको छ । यस कार्यक्रम मार्फत समुदायका गरिब, विपन्न तथा पिछडिएका वर्गहरुको जिवनस्तर सहज बनाउन बैंकले आफ्ना सम्पूर्ण शाखाहरुबाट निरन्तर प्रयास गर्ने बैंकले जनाएको छ ।
श्रम कानुन उल्लङ्घन गर्ने दुई प्रतिष्ठानको बैंक खाता रोक्का
शुक्रबार, चैत २०, २०८२
कार्यालयका प्रमुख रुद्रनारायण साहका अनुसार विभिन्न होटल तथा उद्योग प्रतिष्ठानमा कार्यरत २० जना बालबालिकाको उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका संस्थापक सेयरधनीहरूको सेयर रोक्का
बुधबार, चैत १८, २०८२
बैंकको संस्थापक सेयर विक्री गर्न बैंक संचालक समितिको अनुमति जरुरी हुने भएपनि सेयरधनीको अनुमतिविना रोक्का राखेर बैंकले नै अधिकार जमाए जसरी राखेको छ ।
९० दिनभित्र एक खर्ब ८८ अर्ब रुपैयाँ राष्ट्रियकरण गर्ने सरकारको तयारी, मिल्छ संविधान र कानुनअनुसार ?
आइतबार, चैत १५, २०८२
सरकारले अबको ९० दिनभित्रमा १ खर्ब ८८ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी रकम राष्ट्रियकरण गरिसक्ने तयारी थालेको छ ।
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने
बुधबार, चैत ११, २०८२
बैंकका अध्यक्ष तथा नेपाल उद्मोग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्राडा सन्दुक रुइटको उपस्थितिमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
अस्ट्रेलियन डलर र पाउन्डको मूल्य घट्यो, युरोको बढ्यो
सोमबार, चैत ९, २०८२
नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन
आइतबार, चैत ८, २०८२
बैंकका अध्यक्ष निर्वाण चौधरीले १२३ वटा विद्यालयहरुमा आइतबार डिजिटल माध्यमबाट अभियान शुभारम्भ गरेका हुन् ।
नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग
आइतबार, चैत ८, २०८२
नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) हस्तान्तरण गरेको छ ।
तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब
मंगलबार, चैत ३, २०८२
कार्यालयका अनुसार यो अवधिसम्ममा सरकारले रु १३ खर्ब ४८ अर्ब ११ करोड ५७ लाख आन्तरिक र रु १५ खर्ब ३० अर्ब १८ करोड बाह्य ऋण तिर्न बाँकी रहेको छ । कुल सार्वजनिक ऋणमा फागुन मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३ दशमलव १६ र आन्तरिक ऋणको हिस्सा ४६ दशमलव ८४ प्रतिशत रहेको...
रास्वपा सांसद कालोसुची विवादमा परेपछि कालोसुचीका सबैलाई हटाउनै पर्ने टिप्पणी उठ्यो राष्ट्र बैंकमा
शुक्रबार, फागुन २९, २०८२
नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले कालोसुचीमा परेका सबैलाई ३ महिना सो सुचीबाट हटाउनै पर्ने गरी नीतिगत व्यवस्था गर्न टिप्पणी उठाइसकेको छ । सो विभागको विभागीय प्रमुख रामु पौडेल हुन् ।


