यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सोमबार, जेठ २५, २०८३
नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस बोर्डर पिटुपी रेमिट्यान्स सेवा सञ्चालन
आइतबार, जेठ २४, २०८३
यो सेवा नेपालमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) र भारतमा युनिफाइड पेमेन्ट्स इन्टरफेस (युपिआइ) को सहकार्यमा सञ्चालन गरिएको हो, जसले दुई देशबीच सुरक्षित तथा सहज डिजिटल लेनदेन सुनिश्चित गर्नेछ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आइतबार, जेठ २४, २०८३
नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापन
शुक्रबार, जेठ २२, २०८३
कूल २५ अर्ब रुपैयाँ अनुमानित लागत रहेको उक्त आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइ, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक सहअगुवाई र कृषि विकास बैंक र नेपाल एसबिआई बैंकको सहभागितामा बनेको कन्सोर्टियमले करिब १९ अर्ब रुपैयाँ लगानी गर्नेछ ।
इलाम नगरपालिकासँगको सहकार्यमा कुमारी बैंकले रोप्यो ३०० विरुवा
शुक्रबार, जेठ २२, २०८३
विश्व वातावरण दिवस २०२६ को अवसर पारेर बैंकको फिक्कल शाखा मार्फत इलाम नगरपालिका र लुम्विनी विश्व शान्ति मञ्चसँग सहकार्य गरी इलाम नगरपालिकाको स्वामित्वमा रहेको चियाबगान क्षेत्रभित्र वृक्षरोपण गरिएको हो ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
शुक्रबार, जेठ २२, २०८३
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
बिहीबार, जेठ २१, २०८३
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ ।
हेर्नुहोस् आजका लागि विदेशी मुद्राको विनिमयदर
सोमबार, जेठ १८, २०८३
नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ ।
नेपाल राष्ट्र बैंकले तिरायो ज्ञानेन्द्र ढुंगानालाई करिब १३ लाख
बुधबार, जेठ १३, २०८३
पूर्वसिइओ ढुंगाना र अहिलेका गभर्नर डा. पौडेल गभर्नर बन्ने प्रतिस्पर्धामा थिए । ढुंगानालाई नेपाल राष्ट्र बैंक संचालक समिति बैठकले जरिवाना तिराएको हो । नेपाल राष्ट्र बैंकको संचालक समिति अध्यक्ष गभर्नर हुने कानुनी व्यवस्था छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
बुधबार, जेठ १३, २०८३
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर रु १५२ दशमलव ०८ र बिक्रीदर रु १५२ दशमलव ६८ कायम भएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंगलबार, जेठ १२, २०८३
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ दशमलव ०८ रूपैयाँ र बिक्रीदर १५२ दशमलव ६८ रूपैयाँ कायम गरिएको छ ।


