कुलिङ पिरियडको बद्मासी छानबिन गर्न संघीयमन्त्रीको माग, खतिवडाले गुहारे राष्ट्रियसभा
मंगलबार, असार १७, २०८२
कुलिङ पिरियडः ३ जना कर्मचारीसँग मिलेर रामहरि खतिवडाले यसरी गरे बद्मासी
मंगलबार, असार १७, २०८२
संघीय निजामती सेवा विधेयकमा उच्च तहका निजामती कर्मचारीलाई कुलिङ पिरियड नलाग्ने गरी गरिएको चलखेलमा संसद सचिवालय, २ वटा मन्त्रालयका कर्मचारी र राज्यव्यवस्था तथा शुसासन समितिका सभापति मिलेकाे देखिएको छ ।
निजामती सेवामा सहसचिव, सचिव र मुख्य सचिवलाई कुलिङ पिरियड नलाग्ने, यसरी बनाइयो ‘उल्लू’
सोमबार, असार १६, २०८२
प्रतिनिधिसभाबाट पारित भएको बिधेयकमा भने उपसचिव र सोभन्दा भन्दा तल्ला तहका कर्मचारीलाई मात्र अवकास पछि २ वर्षे कुलिङ प्रावधान लागु गरिएको पाइएको छ
निजामती विधेयक आयो, १५ गतेको भाका भएको शिक्षा विधेयक खै ?
आइतबार, असार १५, २०८२
कांग्रेस र एमालेका प्रमुख सचेतकहरुले लिखित रुपमै १५ असारभित्रमा विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने भनेर हस्ताक्षर पनि गरे । तर समयावधि सकिएको दिन विद्यालय शिक्षा त होइन, निजामती सेवा विेधयक भने पारित भयो
सून्य बेरुजु भएको महाभारत गाउँपालिकालाई महालेखाको सम्मान, कुन प्रदेशबाट कसले पाए ?
आइतबार, असार १५, २०८२
महालेखाले सबैभन्दा कम बेरुजु गर्ने ७ वटा प्रदेशका ७ वटा स्थानीय तहलाई समेत सम्मान गरेको छ । प्रदेशगत रुपमा सबैभन्दा कम बेरुजु अंक कायम गर्न सफल ४ नगरपालिका र ३ वटा गाउँपालिका सम्मानित भएका छन् ।
स्थानीय सरकारमा जाने सवा ७ अर्बको हिसाव गोलमाल, समानीकरण अनुदान काटिएको काटियै
आइतबार, असार १५, २०८२
सरकारले पटक पटक गरेको प्रतिवद्धता विपरित स्थानीय सरकारमा जाने वित्तीय समानीकरण अनुदानको निकासा हुन बाँकी रहेको सवा ७ अर्ब रुपैयाँको हिसाव आर्थिक वर्ष सकिन लाग्दासमेत गोलमाल गरेको छ ।
धुलिखेल नगरसभाको असंवैधानिक निर्णय, नगरपालिकाले प्रदेश खारेज गरिदिने !
शुक्रबार, असार ६, २०८२
‘नेपालको संविधानमा ३ तहको सरकारको परिकल्पना गरिएको छ । कुनै तहको कार्यपालिका (सरकार) वा विधायिका (सभा) ले अर्काे तहको कार्यपालिका वा विधायिका खारेज गर्ने निर्णय गर्नु असंवैधानिक कार्य हो।'
बीरगंज महानगरमा गैरकानुनी भत्ताको बाढी, पुरस्कारमै सकियो २ करोड ३२ लाख
शुक्रबार, असार ६, २०८२
नगरपालिकाले कुनै पनि कानुन र मापदण्डसमेत नबनाइ कर्मचारी प्रोत्साहन र पुरस्कारका नाममा मात्र आर्थिक वर्ष २०८०/८१ मा २ करोड ३२ लाख ५७ हजार ४०७ रुपैयाँ खर्च गरेको देखिएको छ
बादी–प्रतिवादी नै लड्छन् सरकारी खर्चमा मुद्दा, जनप्रतिनिधि आपसमा भिड्दा नगरपालिकाको २५ लाख स्वाहा
शुक्रबार, असार ६, २०८२
सो मुद्दामा दर्ता गर्ने वडाअध्यक्ष र प्रतिरक्षा गर्ने मेयर उपमेयर दुवै पक्षले नगरपालिकाको खर्चमा मुद्दा लडेर २५ लाख रुपैयाँ हाराहारी रकम एकै आर्थिक वर्षमा सकेको भेटिएको छ
सांसदले स्कार्फ लगाएको भन्दै श्याम घिमिरेको आपत्तिपछि बैठक स्थगित
मंगलबार, असार ३, २०८२
प्रतिनिधिसभा बैठकमा सांसद श्याम घिमरेले सांसदहरु स्कार्फ लगाएर उपस्थित भएकाले कारवाही गर्न माग गरेका छन् ।
बन मुद्दा खेपिरहेका बागमती नगरपालिकाका मेयरलाई ५० लाख धरौटी बुझाउन आदेश
सोमबार, असार २, २०८२
जिल्ला अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
बल्ल संसद छिर्यो निजामती विधेयक, शिक्षाको पालो कहिले ?
आइतबार, असार १, २०८२
राज्य व्यवस्था तथा शुसासन समितिका सभापति रामहरि खतिवडाले आजको बैठकमा विधेयकसहितको प्रतिवेदन बैठकमा पेस गरेका हुन् ।
संसदको रमिता–सत्ताः वेञ्च र दर्शक दीर्घामा, प्रतिपक्षः बेञ्च, घेराउ र वहिष्कारमा
आइतबार, असार १, २०८२
रास्वपा भने गृहमन्त्रीको राजिनामा माग्दै रास्वपाका सांसदहरु भने वेल घेराउ गरिरहेका छन् । उनहिरु कोही बसेर र कोही उठेरै विरोध गरिरहेका छन् ।


