निजामती विधेयक आयो, १५ गतेको भाका भएको शिक्षा विधेयक खै ?
आइतबार, असार १५, २०८२
सून्य बेरुजु भएको महाभारत गाउँपालिकालाई महालेखाको सम्मान, कुन प्रदेशबाट कसले पाए ?
आइतबार, असार १५, २०८२
महालेखाले सबैभन्दा कम बेरुजु गर्ने ७ वटा प्रदेशका ७ वटा स्थानीय तहलाई समेत सम्मान गरेको छ । प्रदेशगत रुपमा सबैभन्दा कम बेरुजु अंक कायम गर्न सफल ४ नगरपालिका र ३ वटा गाउँपालिका सम्मानित भएका छन् ।
स्थानीय सरकारमा जाने सवा ७ अर्बको हिसाव गोलमाल, समानीकरण अनुदान काटिएको काटियै
आइतबार, असार १५, २०८२
सरकारले पटक पटक गरेको प्रतिवद्धता विपरित स्थानीय सरकारमा जाने वित्तीय समानीकरण अनुदानको निकासा हुन बाँकी रहेको सवा ७ अर्ब रुपैयाँको हिसाव आर्थिक वर्ष सकिन लाग्दासमेत गोलमाल गरेको छ ।
धुलिखेल नगरसभाको असंवैधानिक निर्णय, नगरपालिकाले प्रदेश खारेज गरिदिने !
शुक्रबार, असार ६, २०८२
‘नेपालको संविधानमा ३ तहको सरकारको परिकल्पना गरिएको छ । कुनै तहको कार्यपालिका (सरकार) वा विधायिका (सभा) ले अर्काे तहको कार्यपालिका वा विधायिका खारेज गर्ने निर्णय गर्नु असंवैधानिक कार्य हो।'
बीरगंज महानगरमा गैरकानुनी भत्ताको बाढी, पुरस्कारमै सकियो २ करोड ३२ लाख
शुक्रबार, असार ६, २०८२
नगरपालिकाले कुनै पनि कानुन र मापदण्डसमेत नबनाइ कर्मचारी प्रोत्साहन र पुरस्कारका नाममा मात्र आर्थिक वर्ष २०८०/८१ मा २ करोड ३२ लाख ५७ हजार ४०७ रुपैयाँ खर्च गरेको देखिएको छ
बादी–प्रतिवादी नै लड्छन् सरकारी खर्चमा मुद्दा, जनप्रतिनिधि आपसमा भिड्दा नगरपालिकाको २५ लाख स्वाहा
शुक्रबार, असार ६, २०८२
सो मुद्दामा दर्ता गर्ने वडाअध्यक्ष र प्रतिरक्षा गर्ने मेयर उपमेयर दुवै पक्षले नगरपालिकाको खर्चमा मुद्दा लडेर २५ लाख रुपैयाँ हाराहारी रकम एकै आर्थिक वर्षमा सकेको भेटिएको छ
सांसदले स्कार्फ लगाएको भन्दै श्याम घिमिरेको आपत्तिपछि बैठक स्थगित
मंगलबार, असार ३, २०८२
प्रतिनिधिसभा बैठकमा सांसद श्याम घिमरेले सांसदहरु स्कार्फ लगाएर उपस्थित भएकाले कारवाही गर्न माग गरेका छन् ।
बन मुद्दा खेपिरहेका बागमती नगरपालिकाका मेयरलाई ५० लाख धरौटी बुझाउन आदेश
सोमबार, असार २, २०८२
जिल्ला अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
बल्ल संसद छिर्यो निजामती विधेयक, शिक्षाको पालो कहिले ?
आइतबार, असार १, २०८२
राज्य व्यवस्था तथा शुसासन समितिका सभापति रामहरि खतिवडाले आजको बैठकमा विधेयकसहितको प्रतिवेदन बैठकमा पेस गरेका हुन् ।
संसदको रमिता–सत्ताः वेञ्च र दर्शक दीर्घामा, प्रतिपक्षः बेञ्च, घेराउ र वहिष्कारमा
आइतबार, असार १, २०८२
रास्वपा भने गृहमन्त्रीको राजिनामा माग्दै रास्वपाका सांसदहरु भने वेल घेराउ गरिरहेका छन् । उनहिरु कोही बसेर र कोही उठेरै विरोध गरिरहेका छन् ।
माओवादीले ‘धर्म छाडेपछि’ बलजफ्ती चल्यो प्रतिनिधिसभा
शुक्रबार, जेठ ३०, २०८२
संसदमा रास्वपा र राप्रपाको विवादबीच प्रमुख प्रतिपक्षी दलले सत्ता पक्षलाई सहयोग गरेपछि सभामुखले नारावाजी र होहल्लाबीच संसद बैठक अघि वढाएका छन् ।
संघीय सरकारले माग्यो स्थानीय जनप्रतिनिधिको विदेश भ्रमण विवरण
बिहीबार, जेठ २९, २०८२
महालेखापरीक्षाको कार्यालयले अधिकांश स्थानीय तहमा विदेश भ्रमणका नाममा मनपरी सरकारी रकम खर्च भइरहेको प्रतिवेदन सार्वजनिक गरेलगत्तै संघीय सरकारले भ्रमणको विवरण मागेको हो
राप्ती नगरपालिकाका डाक्टरदेखि मालीसम्मका ७४ कर्मचारीको जागिर एकैपटक चट
सोमबार, जेठ २६, २०८२
लामो समयदेखि आन्तरिक विवादमा फस्दै आएको चितवनको राप्ती नगरपालिकाले आजबाट लागु हुनेगरी एकैपटक ७४ जना कर्मचारीलाई जागिरबाट निकालेको छ


