सांसदका प्रश्नमा प्रधानमन्त्रीको जवाफ ( LIVE)
                        बिहीबार, चैत ७, २०८१
                    
                
                        
                    
                        
                                अर्थमन्त्रीले भनेः बजेट बनाउने अधिकार स्थानीय सरकारलाई मात्र दिन सकिदैन 
                            
                         बुधबार, फागुन २८, २०८१
                        
                        
                             उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट निर्माण र बाँडफाँटको अधिकार प्रदेश तथा स्थानीय सरकारलाई मात्र दिन नसकिने बताएका छन्
                    
                
                        
                    
                        
                                काठमाडौँबासीलाई तरकारीदेखि पस्मिनासम्म दिनसक्ने डोल्पाका स्थानीय तहको घोषणा, के भन्यो महानगरले ? 
                            
                         मंगलबार, फागुन २७, २०८१
                        
                        
                            डोल्पा जिल्लाको सेफोक्सुण्डो गाउँपालिका र छार्का ताङ्सोङ् गाउँपालिकाका जनप्रतिनिधिहरुले काठमाडौँ महानगरपालिकासँग कृषि उत्पादनमार्फत सम्बन्ध राख्न उत्साहित रहेको बताएका छन्
                    
                
                        
                    
                        
                                विपद्मा सँगसँगै हिड्ने यस्तो छ बाँकेका ८ स्थानीय तहबीचको सहमति 
                            
                         सोमबार, फागुन २६, २०८१
                        
                        
                            बाँकेका ८ वटा स्थानीय तहले विपद् व्यवस्थापन गर्ने साझा समझदारी पत्रमा हस्ताक्षर गरेका छन्
                    
                
                        
                    
                        
                                स्थानीय तहका प्रमुख र उपप्रमुखबीच गम्भीर मतभेद, उपप्रमुख बैठकको निष्कर्षः हामी दयाका पात्र होइनौँ 
                            
                         बुधबार, फागुन २१, २०८१
                        
                        
                            काठमाडौँ उपत्यकाभित्रका उपमेयर र उपाध्यक्षहरुको फोरमले मेयर र अध्यक्षहरुको कार्यशैली र रबैयाप्रति गम्भीर प्रश्न उठाएका छन्
                    
                
                        
                    
                        
                                जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने स्थानीय सरकार प्रमुखमाथि अवहेलना मुद्दा 
                            
                         मंगलबार, फागुन २०, २०८१
                        
                        
                            गएको १ फागुनमा जनयुद्ध दिवसको अवसरमा भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेका ४० भन्दा बढी स्थानीय तहका प्रमुख र अध्यक्षविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ
                    
                
                        
                    
                        
                                मेयरले नै नगरपालिका कार्यालयमा ताला लगाएपछि...
                            
                         आइतबार, फागुन १८, २०८१
                        
                        
                            प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएको झ्वाँकमा महोत्तरी भंगाहा नगरपालिकाका मेयरले नै नगरपालिका कार्यालयमा ताला लगाइदिएका छन्
                    
                
                        
                    
                        
                                लिजामा ओखलढुंगाका ८ स्थानीय तहः समग्रमा लिखु राम्रो, भौतिक पूर्वाधारमा चम्पादेवी
                            
                         आइतबार, फागुन १८, २०८१
                        
                        
                            ओखलढुंगामा पहिलो बनेको लिखु गाउँपालिकाका अध्यक्ष अशोक कार्की पहिलो पटक अध्यक्षमा निर्वचित भएका व्यक्ति हुन् भने दोस्रो बनेको चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसी आफ्नो दोस्रो कार्यकालमा छन् ।
                    
                
                        
                    
                        
                                १७ करोड ठगी अभियोगमा जिल्ला समन्वय समिति प्रमुखविरुद्ध मुद्दा
                            
                         शुक्रबार, फागुन १६, २०८१
                        
                        
                            हकारी संस्थाको रकम हिनामिना गरेको भन्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापासहित २५ जनाविरूद्ध मुद्दा दर्ता भएको छ
                    
                
                        
                    
                        
                                ४ उपमहानगरले पाए प्रमुख प्रशासकीय अधिकृत, को कहाँ पुगे ? 
                            
                         शुक्रबार, फागुन १६, २०८१
                        
                        
                            मन्त्रिपरिषदको बैठकले ७८ जना सहसचिवहरुको सरुवा गर्दा ४ जनालाई स्थानीय तहको जिममेवारी दिएको हो
                    
                
                        
                    
                        
                                विदेहका प्रमुख प्रशासकीय अधिकृतमाथि भएको आक्रमण र नाराबाजीबारे संसदमा बहस, के भने सांसदले ? 
                            
                         मंगलबार, फागुन १३, २०८१
                        
                        
                            जनमत पार्टीकी सांसद अनिता दोबीले अदालतको आदेशविपरित कर्मचारी र जनप्रतिनिधिले नै कार्यालय प्रवेश गर्न नदिएको भन्दै संसदको ध्यानाकर्षण गराएकी छन्
                    
                
                        
                    
                        
                                कारवाहीमा परेका कर्मचारीले नगरपालिका छिर्न नदिएपछि रुदैँ फर्किए निमित्त प्रमुख प्रशासकीय अधिकृत
                            
                         सोमबार, फागुन १२, २०८१
                        
                        
                            धनुषाको विदेह नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार साहलाई कर्मचारी र जनप्रतिनिधिले कार्यालय प्रवेशमा रोक लगाएका छन्
                    
                
                        
                    
                        
                                माओवादीबाट जितेका स्थानीय तहका २७५ जना जनप्रतिनिधिलाई के निर्देशन दिए प्रचण्डले ? यस्तो छ भेलाको निष्कर्ष 
                            
                         आइतबार, फागुन ११, २०८१
                        
                        
                            माओवादीबाट जितेका स्थानीय तहका २७५ जना जनप्रतिनिधिलाई के निर्देशन दिए प्रचण्डले ? यस्तो छ भेलाको निष्कर्ष 
                    
                
