जुद्ध वारुण यन्त्र कार्यालय सबलीकरण र भूमिगत फायर ड्राइराइजर कार्यको अनुगमन
बिहीबार, मंसिर ४, २०८२
मर्चवारी गाउँपालिकाको नाम र केन्द्र परिवर्तन
बुधबार, मंसिर ३, २०८२
रूपन्देही जिल्लाको दक्षिण भेगमा अवस्थित मर्चवारी गाउँपालिकाको नाम र केन्द्र परिवर्तन भएको छ । मङ्सिर २ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार गाउँपालिकाको नाम ‘मर्चवारी गाउँपालिका’ बाट परिवर्तन गरी ‘मर्चवारीमाई गाउँपालिका’ कायम गरिएको छ ।
उपप्रमुख डंगोलसँग राजदूत पुहाक्काको शिष्टाचार भेट
सोमबार, मंसिर १, २०८२
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलसँग नेपालका लागि फिनल्याण्डका राजदूत पेट्री पुहाक्काले शिष्टाचार भेट गरेकी छन् । भेटका क्रममा चक्रीय अर्थव्यवस्था र सहरी आचरणका विषयमा आपसी अभ्यासका विषयमा कुराकानी भएको थियो ।
प्रम कार्कीसँग उपत्यका मेयर्स फोरमको छलफल
सोमबार, मंसिर १, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरूसँग छलफल गरेकी छन् । उनले उपत्यका मेयर्स फोरमको प्रतिनिधिमण्डलसँग आज साँझ बालुवाटारमा छलफल गरेकी हुन् ।
खुलामञ्च सधैँको लागि खुल्ला गरिँदै
बिहीबार, कात्तिक २७, २०८२
खुलामञ्च सधैँको लागि खुल्ला गरिने भएको छ । काठमाडौं महानगरपालिकाले दिएको जानकारी अनुसार प्राकृतिक दुबोसहितको घाँसे चउर, वरिपरि खुल्ला पैदल मार्ग, खुल्ला मञ्चको अहिलेको अवस्था रहेको छ ।
उत्तरी गोरखाबाट सुत्केरी र शिशुको हेलिकप्टरबाट उद्धार
बुधबार, कात्तिक २६, २०८२
उत्तरी गोरखाबाट एक सुत्केरी र शिशुको उद्धार गरिएको छ । सडक सञ्जालले नजोडेको चुमनुब्री गाउँपालिका–६ ताजुबाट सुत्केरी रिञ्जिन पाल्मो लामालाई शिशुसहित आज उद्दार गरिएको हो।
१५ शय्याको फलेवास नगर अस्पताल निर्माण सुरु
बुधबार, कात्तिक २६, २०८२
एक स्थानीय तह, एक आधारभूत अस्पताल योजनाअन्तर्गत विगत छ वर्षअघि शिलान्यास गरिएको यहाँको फलेवास नगरपालिकाको नगर अस्पताल निर्माण सुरु गरिएको छ ।
यी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचिसहित)
सोमबार, कात्तिक २४, २०८२
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सरुवा गरेको छ ।
संघ-महासंघका प्रतिनिधिहरूले प्रधानमन्त्री समक्ष बुझाए दश बुँदे ज्ञापनपत्र
सोमबार, कात्तिक २४, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले आज स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग छलफल गरेकी छन् ।
प्रतिवेदन भन्छ: कोष कमजोर भएसँगै स्थानीय तहले लिन थाले ऋण
सोमबार, कात्तिक १७, २०८२
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्दै आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङ आयोगका अनुसार कसैले बजेटमा नराखी ऋण परिचालन गरेका छन् भने कसैले अनुमति लिएका छैनन्।
छठ पर्वलाई भव्य र सुरक्षित बनाउन महानगरपालिकाको विशेष तयारी
आइतबार, कात्तिक ९, २०८२
महानगरले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि घाट, पोखरी, दह तथा नदी किनारहरूमा सरसफाइ, व्यवस्थापन र सजावटलाई प्राथमिकताका साथ अघि बढाउँदै तयारीलाई अन्तिम चरणमा पुर्याएको जनाएको छ।
सरकारलाई गाउँ तथा नगरपालिका संघको ११ बुँदे ध्यानाकर्षण
आइतबार, कात्तिक ९, २०८२
ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री खनालले स्थानीय सरकारले उठाएका सवालहरूमा नेपाल सरकार गम्भीर रहेको बताए । उनले उठाइएका सवालहरुलाई कार्यान्वयनमा प्राथमिकता दिने प्रतिबद्धता समेत जनाए ।
सुदूरपश्चिम प्रदेशसभा बैठक अझै अनिश्चित
शनिबार, कात्तिक ८, २०८२
प्रदेशसभा सचिवालयका अनुसार क्षतिग्रस्त संरचनाको मर्मत तथा व्यवस्थापन भइनसकेको र बैठक सञ्चालनका लागि अन्य ठाउँमा पनि विकल्प नदेखिएकाले बैठक अनिश्चित बनेको हो ।


