Odapalika - The Fourth Estate - चौथो अंग
यी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचिसहित)

काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सरुवा गरेको छ । 

सोमबार मन्त्रालयले सार्वजनिक सूचना अनुसार पाँच उपसचिव सहित चौध शाखा अधिकृत सारिएका हुन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  २१:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update