Odapalika - The Fourth Estate - चौथो अंग
जाचबुझ आयोगलाई रमेश लेखकको ६ पृष्ठको जवाफ, के भने भदौ २३ को घटना बारे ?

काठमाडौँ । भदौ २३ गतेको जेनजी आन्दोलनको क्रममा प्रहरीले अन्धाधुन्द गोली चलाएको विषयमा तत्कालिन गृहमन्त्री रमेश लेखकले बयान दिएका छन् ।

तत्कालिन मन्त्री लेखकले सो सम्बन्धमा छानविन गर्न गठिन आयोग समक्ष बयान दिएका हुन् । उनले ६ पृष्ठको लिखित बयान आयोगलाई बुझाएका छन् ।

यस्तो छ उनको लिखित बयान

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  १५:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update