तेस्रोपटक म्याद नथप्न परमादेश सहित ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिट खारेज
काठमाडौं - पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमुक्त गर्न सर्वोच्चमा दर्ता भएको बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको छ ।
न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ गर्दै बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ गर्दै रिट खारेज गरेको हो ।
ओलीको हकमा श्रीमती राधिका शाक्य र लेखकको हकमा श्रीमती यशोदा लेखकले दायर गरेको रिट सर्वोच्चले खारेज गरेको हो । तर, अदाललते अब उनीहरूको तेस्रो पटक म्याद नथप्न परमादेश जारी गरेको छ ।
प्रकाशित मिति: सोमबार, चैत २३, २०८२ १९:३०
प्रतिक्रिया दिनुहोस्






