अदालतको अनुमतिः ओली-लेखकलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नु
अदालतको अनुमतिः ओली-लेखकलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नु काठमाडौं जिल्ला अदालतका न्यायाधीश जगत पौडेलको इजलासले आइतबार ओली र लेखकलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।
ओली रिहाइको माग गर्दै एमालेको प्रतिवादः बुझायो ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र
ओली रिहाइको माग गर्दै एमालेको प्रतिवादः बुझायो ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र जेनजी आन्दोलन दबाएको भन्दै ओलीलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो । त्यसैको विरोधमा एमालेले प्रदर्शन गर्दै देशैभरका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई आज ज्ञापनपत्र बुझाएको हो ।
डेपुटी गभर्नर तत्काल नियुक्त गर्ने मुडमा अर्थमन्त्री, बालेनसँग नाता जोड्ने प्रयासमा खरेल
डेपुटी गभर्नर तत्काल नियुक्त गर्ने मुडमा अर्थमन्त्री, बालेनसँग नाता जोड्ने प्रयासमा खरेल स्रोतका अनुसार कार्यकारी निर्देशक खरेलले आफूहरु एमाले अध्यक्ष ओलीलाई पराजित गरी बालेनलाई विजयी गराउन सक्रिय रहेको खबर बालेनसमक्ष पुर्याउन प्रयास गरिरहेका छन् ।
झापा ५ मा ओली हराउन कति खर्च गरेछन् बालेनले ?
झापा ५ मा ओली हराउन कति खर्च गरेछन् बालेनले ? सो निर्वाचन क्षेत्रमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि चुनावी प्रतिस्पर्धामा थिए । चुनावमा बालेनले ओलीलाई फराकिलो मतान्तरले पराजित गरेका छन् ।
सर्वोच्च लक्षित ओलीको अभिव्यक्ति : चुनाव गर्ने कि संसद् पुनःस्थापना? 
सर्वोच्च लक्षित ओलीको अभिव्यक्ति : चुनाव गर्ने कि संसद् पुनःस्थापना?  शनिबार एमालेको ओखलढुंगा-काठमाडौं सम्पर्क मञ्चद्वारा काठमाडौंमा आयोजित निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले संसद्‌बारे सर्वोच्च अदालत कानमा तेल हालेर बस्न नमिल्ने टिप्पणी गरेका हुन् ।
जेनजी आन्दोलनपछि एमालेले पाएको ठूलो अवसरः कार्यवाहक भएर महानगर नेतृत्वमा इन्ट्री
जेनजी आन्दोलनपछि एमालेले पाएको ठूलो अवसरः कार्यवाहक भएर महानगर नेतृत्वमा इन्ट्री बालेनले प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवार बन्ने तयारी गरेका छन् । सो क्षेत्रबाट एमालेले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उम्मेदवार बनाउने जनाएको छ ।
गुण्डु पुगेर आयोगले लियो ओलीको 'लिखित स्टेटमेन्ट'
गुण्डु पुगेर आयोगले लियो ओलीको 'लिखित स्टेटमेन्ट' ओलीको निवास भक्तपुरको गुण्डुमा पुगेको टोली ओलीको 'लिखित स्टेटमेन्ट' लिएर फर्किएको हो । ‘गुण्डुबाट स्टेटमेन्ट लिएर आयौं,’ आयोगका प्रवक्ता विज्ञानराज शर्माले भने ।
ओलीको दाबीः निर्वाचन गराए बहुमत ल्याउँछौं
ओलीको दाबीः निर्वाचन गराए बहुमत ल्याउँछौं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले वातावरण बनाए चुनावमा जान तयार रहेको बताएका छन् । पार्टीको ११औँ महाधिवेशनमा खटिएका युवाहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा उनले आफूहरूले चुनावमा बहुमत ल्याउने दाबी पनि गरे ।
एमालेले देशलाई गलत दिशामा जान दिँदैनः अध्यक्ष ओली
एमालेले देशलाई गलत दिशामा जान दिँदैनः अध्यक्ष ओली एमाले समावेशिताको अगुवा भएको बताउँदै उनले राष्ट्रिय राजनीतिमा एमालेले सबै क्षेत्रको समावेशीतालाई स्थापित गरेको बताए। एमाले नेपाली विशेषतासहितको समाजवाद निर्माणमा लागेको उल्लेख गर्दै उनले एमाले गाउँमुखी र जनसहभागितामूलक विकास तथा ठूला विकास योजनाको अभियन्ता भएको बताए।
ओलीको कटाक्ष: नेकपालाई ज्येष्ठ नागरिकहरूको आश्रम बनाए 
ओलीको कटाक्ष: नेकपालाई ज्येष्ठ नागरिकहरूको आश्रम बनाए  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० वाम दल र व्यक्ति मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टीलाई ज्येष्ठ नागरिक आश्रमको सज्ञां दिएका छन् ।
स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन ओलीको आग्रह 
स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन ओलीको आग्रह  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई स्थान हद तोक्ने, राहदानी रोक्का गर्ने र युवा सङ्घलाई शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन आग्रह गरेका छन् ।
ओलीका लागि गुण्डुमा ‘ओलीकुटी’ बनाइने नेता बस्नेतको घोषणा 
ओलीका लागि गुण्डुमा ‘ओलीकुटी’ बनाइने नेता बस्नेतको घोषणा  तिहारको भाइटीकाको दिन आज सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै उनले गुण्डुका स्थानीयको पहलमा ओली कुटी निर्माण हुन लागेको बताएका छन् । ‘ओलीकुटी’ निर्माणको संयोजक बस्नेत रहेका छन् । 
Weather Update