केपी ओलीको ‘शुभ बिहानी’ सन्देशः पार्टीको बैठक बालुवाटारमा राख्दिनँ 
केपी ओलीको ‘शुभ बिहानी’ सन्देशः पार्टीको बैठक बालुवाटारमा राख्दिनँ  यद्यपि, उनले आफ्नो स्वास्थ्य अवस्थाले साथ नदिएको र काबुबाहिरको अवस्थामा आएमा पार्टी बैठक बालुवाटारमा राख्ने बताएका छन् ।
जोसुकै भएपनि सहकारी ठगलाई कारवाही हुन्छः प्रधानमन्त्री ओली
जोसुकै भएपनि सहकारी ठगलाई कारवाही हुन्छः प्रधानमन्त्री ओली यस्तै, उनले सुशासनका लागि स्टन्टले काम नगर्ने बताए । उनले सही इन्टेन्सन (नियत) भयो भने मात्रै सुशासन प्रत्याभूत गर्न सकिने बताए ।
विश्वासको मत लिदै प्रधानमन्त्री ओली {LIVE}
विश्वासको मत लिदै प्रधानमन्त्री ओली {LIVE} संविधानको धारा ७६ (२) अनुसार नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् ।
प्रधानमन्त्रीको शपथग्रहण ज्योतिषीले जुराइदिएको साइतमा
प्रधानमन्त्रीको शपथग्रहण ज्योतिषीले जुराइदिएको साइतमा अध्यक्ष ओलीको सचिवालयबाट शपथग्रहणको साइतबारे जुराइदिन आफूलाई भनेको वास्तुविद् तथा ज्योतिष सुरेशचन्द्र रिजालले वडापालिकालाई जानकारी दिए । 
मध्यपहाडमा गज्जव देखिएको एमाले 
मध्यपहाडमा गज्जव देखिएको एमाले  सुरुमै प्रष्टीकरण– यो पढ्दै गर्दा तपाईंले पंक्तिकारलाई एमालेको कार्यकर्ताको ट्याग भिराइदिन सक्नुहुन्छ । यो तपाईंको स्वतन्त्रता हो । र, वास्तविक कुरा के चैँ हो भने मध्यपहाडमा यसपालि एमाले गज्जव देखिएको छ । वेल डन एमाले ! 
सुनसँग जोडेर ओलीको कटाक्षः आकाशमा चिल देखाएर भुइँमा के लुकाउन खोजेको ? 
सुनसँग जोडेर ओलीको कटाक्षः आकाशमा चिल देखाएर भुइँमा के लुकाउन खोजेको ?  नेकपा एमालेका अध्यक्ष केपी ओलीले त्रिभुवन विमानस्थलबाट समातिएको सय केजी सुन तस्करी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता रहेको आशंका व्यक्त गरे
Weather Update