Odapalika - The Fourth Estate - चौथो अंग
जेनजी आन्दोलनपछि एमालेले पाएको ठूलो अवसरः कार्यवाहक भएर महानगर नेतृत्वमा इन्ट्री
जेनजी आन्दोलनपछि एमालेले पाएको ठूलो अवसरः कार्यवाहक भएर महानगर नेतृत्वमा इन्ट्री बालेनले प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवार बन्ने तयारी गरेका छन् । सो क्षेत्रबाट एमालेले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उम्मेदवार बनाउने जनाएको छ ।
गुण्डु पुगेर आयोगले लियो ओलीको 'लिखित स्टेटमेन्ट'
गुण्डु पुगेर आयोगले लियो ओलीको 'लिखित स्टेटमेन्ट' ओलीको निवास भक्तपुरको गुण्डुमा पुगेको टोली ओलीको 'लिखित स्टेटमेन्ट' लिएर फर्किएको हो । ‘गुण्डुबाट स्टेटमेन्ट लिएर आयौं,’ आयोगका प्रवक्ता विज्ञानराज शर्माले भने ।
ओलीको दाबीः निर्वाचन गराए बहुमत ल्याउँछौं
ओलीको दाबीः निर्वाचन गराए बहुमत ल्याउँछौं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले वातावरण बनाए चुनावमा जान तयार रहेको बताएका छन् । पार्टीको ११औँ महाधिवेशनमा खटिएका युवाहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा उनले आफूहरूले चुनावमा बहुमत ल्याउने दाबी पनि गरे ।
एमालेले देशलाई गलत दिशामा जान दिँदैनः अध्यक्ष ओली
एमालेले देशलाई गलत दिशामा जान दिँदैनः अध्यक्ष ओली एमाले समावेशिताको अगुवा भएको बताउँदै उनले राष्ट्रिय राजनीतिमा एमालेले सबै क्षेत्रको समावेशीतालाई स्थापित गरेको बताए। एमाले नेपाली विशेषतासहितको समाजवाद निर्माणमा लागेको उल्लेख गर्दै उनले एमाले गाउँमुखी र जनसहभागितामूलक विकास तथा ठूला विकास योजनाको अभियन्ता भएको बताए।
ओलीको कटाक्ष: नेकपालाई ज्येष्ठ नागरिकहरूको आश्रम बनाए 
ओलीको कटाक्ष: नेकपालाई ज्येष्ठ नागरिकहरूको आश्रम बनाए  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० वाम दल र व्यक्ति मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टीलाई ज्येष्ठ नागरिक आश्रमको सज्ञां दिएका छन् ।
स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन ओलीको आग्रह 
स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन ओलीको आग्रह  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई स्थान हद तोक्ने, राहदानी रोक्का गर्ने र युवा सङ्घलाई शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन आग्रह गरेका छन् ।
ओलीका लागि गुण्डुमा ‘ओलीकुटी’ बनाइने नेता बस्नेतको घोषणा 
ओलीका लागि गुण्डुमा ‘ओलीकुटी’ बनाइने नेता बस्नेतको घोषणा  तिहारको भाइटीकाको दिन आज सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै उनले गुण्डुका स्थानीयको पहलमा ओली कुटी निर्माण हुन लागेको बताएका छन् । ‘ओलीकुटी’ निर्माणको संयोजक बस्नेत रहेका छन् । 
निर्यातमा इतिहासकै उच्च विन्दु  हासिल : प्रधानमन्त्री ओली
निर्यातमा इतिहासकै उच्च विन्दु  हासिल : प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्षमा २०८१/२०८२ मा  निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको बताएका छन् ।
ओली सरकार संकटमा ? शशांक र चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर प्रचण्डले गरे यस्तो दाबी 
ओली सरकार संकटमा ? शशांक र चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर प्रचण्डले गरे यस्तो दाबी  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई कांग्रेससहितका दलको समर्थन छ ।
प्रधानमन्त्रीप्रति बालेनको कटाक्ष– भन्नुपर्‍यो कि पहिले बुद्धि पुगेन, अहिले हाम्रो दाउ अर्कै छ
प्रधानमन्त्रीप्रति बालेनको कटाक्ष– भन्नुपर्‍यो कि पहिले बुद्धि पुगेन, अहिले हाम्रो दाउ अर्कै छ काठमाडौँ उपत्यकाको नदीतटको थप २० मिटर जग्गा खाली गर्नुपर्ने सर्वाेच्च अदालतको आदेशका विषयमा लिएर काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले एमाले तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अवसरवादी चरित्र देखाएको आरोप लगाएका छन् ।
केपी ओलीको ‘शुभ बिहानी’ सन्देशः पार्टीको बैठक बालुवाटारमा राख्दिनँ 
केपी ओलीको ‘शुभ बिहानी’ सन्देशः पार्टीको बैठक बालुवाटारमा राख्दिनँ  यद्यपि, उनले आफ्नो स्वास्थ्य अवस्थाले साथ नदिएको र काबुबाहिरको अवस्थामा आएमा पार्टी बैठक बालुवाटारमा राख्ने बताएका छन् ।
Weather Update