पोखराको रिसोर्ट र काठमाडौँको निजी कलेजबाट पनि चलाइन्छ नेप्सेको सिस्टम, जोखिम टिएमएसमा मात्रै ?
पोखराको रिसोर्ट र काठमाडौँको निजी कलेजबाट पनि चलाइन्छ नेप्सेको सिस्टम, जोखिम टिएमएसमा मात्रै ? ती महिला कर्मचारीले विदाको समयमा पारिवारिक भ्रमणमा रहदा पोखराको एउटा रिसोर्टबाट पनि नेप्सेको सिस्टम चलाएको पाइएको छ । यसरी सिस्टम चलाउन अनधिकृत रुपमा भिपिएन प्रयोग गर्ने गरेको प्राप्त कागजातमा उल्लेख छ ।
प्रत्येक दिन कसरी सिंहदबार छिर्छन पेशेवर रिट निवेदक भेषराज लुइटेल ?
प्रत्येक दिन कसरी सिंहदबार छिर्छन पेशेवर रिट निवेदक भेषराज लुइटेल ? तर, विवादित पृष्ठभूमिका भेषराज लुइटेलको विदाका दिन बाहेक अधिकांश समय सिंहदरबारभित्रै बास हुन्छ । विभिन्न मन्त्रालय र निकायको क्यान्टिनका उनी ‘नियमित ग्राहक’ जस्तै हुन् ।
पेशेवर रिट निवेदक तथा ब्ल्याकमेलरको सेल्टर सिंहदरबार
पेशेवर रिट निवेदक तथा ब्ल्याकमेलरको सेल्टर सिंहदरबार सर्वाेच्च अदालतमा उनलाई पेशेबार रिट निवेदक भनेर चिनिन्छ । कार्यालय समयमा उनी प्रायः सिंहदरबारभित्र भेटिन्छन् । सरकारी कर्मचारीहरु उनलाई ‘पहुचवाला व्यक्ति’ भनेर चिन्छन् । ठूला पब्लिक कम्पनी र ठूला करदाताहरु भने उनलाई ‘व्यवसायिक ब्ल्याकमेलर’का रुपमा चिन्छन् ।
किस्पाङ गाउँपालिकाका अध्यक्षको ९ करोडभन्दा बढीको बैंकिङ कसुर, नखुलेको कति होला ?
किस्पाङ गाउँपालिकाका अध्यक्षको ९ करोडभन्दा बढीको बैंकिङ कसुर, नखुलेको कति होला ? अध्यक्ष तामाङ पक्राउ परेपछि यसले ठूलो चर्चा पनि पायो । किन पक्राउ परे ? एमालेबाट अध्यक्षका उम्मेदवार बनी विजयी तामाङमाथि राजनीतिक प्रतिशोध पो साधियो कि भन्ने चर्चा पनि भए ।
सुशासनको पहिलो गंम्भिर परीक्षामा वालेन सरकार, आज टुंगिदैछ ३१ अर्ब राजस्व र १० वर्षदेखि बेवारिसे बनेको सार्वजनिक सम्पत्तिको मुद्दा
सुशासनको पहिलो गंम्भिर परीक्षामा वालेन सरकार, आज टुंगिदैछ ३१ अर्ब राजस्व र १० वर्षदेखि बेवारिसे बनेको सार्वजनिक सम्पत्तिको मुद्दा आज सरकारले ३१ अर्ब रूपैयाँ राजस्व बक्यौता र १० वर्षदेखि अलपत्र पारिएको सार्वजनिक सम्पत्तिको विषयमा के कस्तो निर्णय गर्छ, त्यो भने प्रतिक्षाकै विषय भएको छ । र, यो परीक्षामा सबैभन्दा प्रत्येक्ष देखिने पात्र संचार तथा सुचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिना हुनेछन् ।
एनसेलको स्वामित्व लिने प्रक्रिया सुरु, ऋण लिन र सेयर बेच्न रोक लगाइयो
एनसेलको स्वामित्व लिने प्रक्रिया सुरु, ऋण लिन र सेयर बेच्न रोक लगाइयो भदौ ११ गते बसेको दूरसंचार प्राधिकरणको संचालक समिति बैठकले एनसेललाई सम्पत्ति धितो राखेर ऋण लिन रोक लगाएको छ भने स्वामित्व हस्तान्तरणको कार्ययोजना तयार पारी पेश गर्न निर्देशन दिएको छ ।
बाढी प्रभावित गाउँपालिकामा तत्काल अस्थायी कार्यालय खोल्न गाउँपालिका महासंघको सुझाव
बाढी प्रभावित गाउँपालिकामा तत्काल अस्थायी कार्यालय खोल्न गाउँपालिका महासंघको सुझाव बाढीबाट अति प्रभावित गाउँपालिकामा स्थानीय सरकारको सेवा अवरुद्ध हुन नदिन गाउँपालिका राष्ट्रिय महासंघले तत्काल अस्थायी कार्यालय सञ्चालनमा ल्याउन सुझाव दिएको छ।
कैलाली र कन्चनपुरका स्थानीय सरकारसँग सामान्य प्रशासन मन्त्री रावलको छलफल, यस्तो भयो कुराकानी
कैलाली र कन्चनपुरका स्थानीय सरकारसँग सामान्य प्रशासन मन्त्री रावलको छलफल, यस्तो भयो कुराकानी मन्त्रालयसँग प्रत्यक्ष जोडिएका समस्या र जनगुनासो स्थानीयस्तरमै पुगेर सुन्ने तथा समाधानका लागि आवश्यक पहल गर्ने उद्देश्यसहित मन्त्री रावल कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तहमा पुगिरहेकी हुन्।
नगरवासीलाई इन्डक्सन चुल्हो बाड्दै पोखरा महानगरपालिका, वडा नं. २२ बाट वितरण सुरु हुँदै
नगरवासीलाई इन्डक्सन चुल्हो बाड्दै पोखरा महानगरपालिका, वडा नं. २२ बाट वितरण सुरु हुँदै पोखरा महानगरपालिकाको पञ्चवर्षीय नगर उर्जा योजना अनुसार नगरवासीहरुलाई विद्युतिय चुल्लो प्रदान गर्ने भएको छ ।
५ वर्षको सेवा सुविधा जनताको हितमा खर्च गर्ने छायाँनाथ रारा नगरपालिकाका मेयर भामको घोषणा
५ वर्षको सेवा सुविधा जनताको हितमा खर्च गर्ने छायाँनाथ रारा नगरपालिकाका मेयर भामको घोषणा छायाँनाथ रारा नगरपालिकाका मेयर विष्णुकुमार भामले आफ्नो पाँच वर्ष अर्थात् ५९ महिनाको कार्यकालमा प्राप्त हुने सेवा–सुविधा व्यक्तिगत प्रयोजनमा खर्च नगरी जनताको हितमा लगानी गर्ने घोषणा गरेका छन् ।
विद्यासुन्दर र बालेनले नसकेको काम गरिन सुनिताले, बायोग्यास प्यान्ट संचालन गर्न सम्झौता
विद्यासुन्दर र बालेनले नसकेको काम गरिन सुनिताले, बायोग्यास प्यान्ट संचालन गर्न सम्झौता काठमाडौँको टेकुमा रहेको बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौँ महानगरपालिका र वैकल्पिक उर्जा प्रवर्धन केन्द्रबीच सम्झौता भएको छ ।
Weather Update