Odapalika - The Fourth Estate - चौथो अंग
धनधान्यकी देवी लक्ष्मी पूजा गरिँदै, कुकुर तिहार पनि आजै
धनधान्यकी देवी लक्ष्मी पूजा गरिँदै, कुकुर तिहार पनि आजै यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ ।
आज कागतिहार
आज कागतिहार
सडक अवरुद्ध हुने गरी देउसीभैलो खेल्न, मण्डप बनाउन नपाइने
सडक अवरुद्ध हुने गरी देउसीभैलो खेल्न, मण्डप बनाउन नपाइने तिहारको समयमा देउसीभैलो खेल्दा अनुशासित एवं मर्यादित हुन जिल्ला प्रशासन कार्यालयहरूले आग्रह गरेका छन् ।
बडादसैँ आजबाट सुरु, घरघरमा घटस्थापना गरिँदै
बडादसैँ आजबाट सुरु, घरघरमा घटस्थापना गरिँदै प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।
आज लाग्दैछ सूर्यग्रहण, कहाँबाट देखिन्छ?
आज लाग्दैछ सूर्यग्रहण, कहाँबाट देखिन्छ? आज सूर्यग्रहण लाग्दैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार तर, आज लाग्ने भनिएको सूर्यग्रहण नेपालबाट भने देखिने छैन।  
आजदेखि सोह्र श्राद्ध सुरु
आजदेखि सोह्र श्राद्ध सुरु पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ। प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए।
इच्छाकामना गाउँपालिकामा चेपाङ समुदायको सामूहिक ‘न्वागी’
इच्छाकामना गाउँपालिकामा चेपाङ समुदायको सामूहिक ‘न्वागी’ चेपाङ समुदायले चेपाङ बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा पालैपालो गरी सामूहिक रूपमा न्वाङ्गी मनाउँदै आएका छन्। गत वर्ष गोरखाको गण्डकी गाउँपालिकामा न्वाङ्गी मनाएका थिए। 
आज गण्डकी गाउँपालिकामा सार्वजनिक बिदा
आज गण्डकी गाउँपालिकामा सार्वजनिक बिदा चेपाङ जातिहरुको महान चाड (छोनाम) न्वागी पर्वको अवसर पारेर गण्डकी गाउँपालिकाले  आइतबार सार्वजनिक बिदा घोषणा गरेको छ ।
आज राति लाग्दैछ खग्रास चन्द्रग्रहण
आज राति लाग्दैछ खग्रास चन्द्रग्रहण नेपाल पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीका अनुसार राति १०ः११ बजे ग्रहण स्पर्श भएर १ः४१ बजे मोक्ष हुनेछ। 
चौथोपटक जिब्रो छेडेर वीरेन्द्रभक्त दत्तात्रय र नवदुर्गा जाने
चौथोपटक जिब्रो छेडेर वीरेन्द्रभक्त दत्तात्रय र नवदुर्गा जाने यो जात्रा यसअघि गत दुई वर्ष जात्रा पशुपतिनाथको मन्दिर पुगेर फर्किएको थियो । बीचबीचमा चल्दै रोकिँदै आएको यो जात्रा २०६३ सालदेखि निरन्तर रोक्दै पुनः २०७४ मा वीरेद्रभक्तकै अगुवाइमा सुरु भएको थियो । त्यसयता उनले २०७९ र २०८१ सालमा पनि जिब्रो छेडेर जात्रा चलाएका थिए । 
न्वागी पर्वमा राक्सिराङ्ग गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा
न्वागी पर्वमा राक्सिराङ्ग गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा न्वागी पर्वको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिएको छ ।
सुदूरपश्चिमेलीलाई लाग्यो गौरा पर्व
सुदूरपश्चिमेलीलाई लाग्यो गौरा पर्व सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु भएको छ । पर्वको पहिलो दिन आज व्रतालु महिलाले बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ । त्यसैले आजको दिनलाई बिरुडा पञ्चमी पनि भनिन्छ ।
Weather Update