आज श्रीकृष्ण जन्माष्टमी पर्व विभिन्न कार्यक्रम गरी मनाइँदै
आज श्रीकृष्ण जन्माष्टमी पर्व विभिन्न कार्यक्रम गरी मनाइँदै भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज विभिन्न कार्यक्रमको आयोजना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मुलुकभरि मनाइँदै छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको स्मरणमा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।
अजिरकोट गाउँपालिकाले गोरखा डान्स स्टार–४ को छनोट कार्यक्रम गर्ने
अजिरकोट गाउँपालिकाले गोरखा डान्स स्टार–४ को छनोट कार्यक्रम गर्ने गोरखा जिल्लाको अजिरकोट गाउँपालिकाले गोरखा डान्स एकेडेमीको आयोजनामा सञ्चालन हुन लागेको गोरखा डान्स स्टार–४ जिल्ला स्तरीय खुल्ला एकल तथा सामूहिक नृत्य प्रतियोगिताका लागि छनोट कार्यक्रम आयोजना गर्न लागेको छ ।
भदौ ७ गते भीमफेदी गाउँपालिकाले गर्दैछ कविता प्रतियोगिता, विजेताले ५० हजार पाउने
भदौ ७ गते भीमफेदी गाउँपालिकाले गर्दैछ कविता प्रतियोगिता, विजेताले ५० हजार पाउने मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकाले साहित्यकार तुलसी थापाको स्मृतिमा राष्ट्रिय कविता प्रतियोगिता आयोजना गर्ने भएको छ ।
Weather Update