आज असोज १ गते, विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदै
बिहीबार, असोज १, २०८३
आज हिन्दू नेपाली महिलाहरुको पर्व हरितालिका तीज, पाशुपत क्षेत्रमा बिहानैदेखि भीड
सोमबार, भदौ २९, २०८३
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ ।
आज कुशेऔंसी अर्थात् बाबुको मुख हेर्ने दिन, युवाकवि मोतिराम भट्टको १६१औं जन्म जयन्ती
शुक्रबार, भदौ २६, २०८३
आज घरघरमा भित्र्याइएको कुश वैदिक सनातन धर्मावलम्बीहरुले वर्षभरी नै देव तथा पितृकार्यमा प्रयोग गर्ने गर्छन् भने ब्राह्मणले जजमानको घरमा पुर्याएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।


