
ललितपुर महानगरमा अब वातावरण प्रहरी, यसरी हुनेछ ड्युटी
बिहीबार, चैत २९, २०८०
ललितपुर महानगरपालिकाले वातावरण र पर्यावरण क्षेत्रमा काम गर्न ‘वातावरण प्रहरी’ को व्यवस्था गरेको छ

सामुदायिक कुकुर व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’, अरु के गर्दैछ बागलुङ नगरपालिका ?
मंगलबार, चैत २७, २०८०
बागलुङ नगरपालिकाले छाडा कुकुरको व्यवस्थापन गर्ने भएको छ ।वेवारिसे कुकुरको संख्या बढ्न थालेपछि नगरपालिकाले संरक्षण गर्न कुकुर होस्टेल बनाउने

स्वरोजगार बन्न बागलुङ नगरपालिकाले दिन्छ अनुदान, यसरी लिन सकिन्छ लाभ
सोमबार, चैत २६, २०८०
बागलुङ नगरपालिकाले ‘नगर प्रमुख स्वरोजगार कार्यक्रम’ अन्तर्गत चालू आर्थिक वर्षमा ४० जना व्यवसायीलाई ४ प्रतिशत ब्याजदरमा २ लाख रुपैयाँसम्म नगद उपलब्ध गराउने

चन्द्रागिरि नगरपालिकाको गेटमा कपडा बैँक, कसलाई हुन्छ फाइदा ?
सोमबार, चैत २६, २०८०
चन्द्रागिरि नगरपालिकामा ‘कपडा बैँक’ स्थापना भएकोे छ नगरपालिकाको आर्थिक सहयोगमा यो कार्य सम्पन्न भएको हो

कर्मचारी र जनप्रतिनिधिका सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गर्न फेदीखोलाको निर्देशन
बिहीबार, चैत २२, २०८०
नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा फेदीखोला गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीका सन्ततिलाई सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गर्न निर्देशन दिएको छ

ढोकामै पुगेर निःशुल्क उपचार गर्छ राप्ती नगरपालिका
बुधबार, चैत २१, २०८०
मेयर लामाले नगरभित्र रहेका बृद्ध, अशक्त तथा अपांगता भएका व्यक्तिलाई लक्षित गर्दै उक्त कार्यक्रम सञ्चालन गरिएको बताए

राप्ती नगरपालिकामा फेसबुक र म्यासेन्जर बन्द, पोसाक र कार्ड नभएका कर्मचारीलाई ‘नो इन्ट्री’
आइतबार, चैत १८, २०८०
चितवनको राप्ती नगरपालिकाले आज (आइतबार) देखि कर्मचारी पोसाक र परिचयपत्र नभिरेका कर्मचारीलाई प्रवेशमा रोक लगाएको छ

नगरपालिकाले बाँधिदियो चौदण्डीगढीका कृषकको गोठमा होलिस्टाइन गाई
आइतबार, चैत १८, २०८०
चौदण्डीगढी नगरपालिकाले नगरपालिकाको वडा नम्बर १० हँडियाका २४ जना किसान परिवारलाई होलिस्टाइन जातका २४ वटा गाई वितरण गरेको छ

सूर्याेदय नगरपालिकाका छोरी–बुहारीलाई निःशुल्क स्नातक, पास भएपछि रोजगारी
शुक्रबार, चैत १६, २०८०
हालसम्म १५३ छोरीबुहारीले स्नातक तहको अध्ययन गरिसकेका छन् भने तीमध्ये २३ जनाले उत्तीर्ण गरेका छन्

विद्यार्थीलाई श्रमसँग जोड्दै धरानका मेयर हर्क साम्पाङ
मंगलबार, फागुन २९, २०८०
उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ)को नेतृत्वमा धरानमा हरेक शुक्रवार स्थानीइलाई श्रमसँग जोड्ने अभियान जारी छ

२ सन्तान ईश्वरको वरदान, ३ सन्तान वडाको अनुदान !
सोमबार, फागुन २८, २०८०
‘जनसंख्या बढ्दा देश गरिब हुँदैन भन्ने अभियान स्वरुप हामीले तेस्रो सन्तानको जन्मदर्ता गर्दा नै नगद ५ हजार रुपैयाँ हस्तान्तरणको अभियान सञ्चालन गरेका हौँ’, उनले भने

२० कटेपछि विवाह गर्ने जोडीलाई पालिकाको सम्मान
आइतबार, फागुन २७, २०८०
बोहरा दम्पतीलाई टीका, खादा, मायाको चिनो र गाडी भाडास्वरूप ४ हजार १२५ रुपैयाँसहित सम्मान गरिएको हो