Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहमा ‘जनयुद्ध दिवस’ : अध्यक्ष र प्रमुख बिदा दिने, उपाध्यक्ष र वडाध्यक्ष कार्यालय खोल्ने !
स्थानीय तहमा ‘जनयुद्ध दिवस’ : अध्यक्ष र प्रमुख बिदा दिने, उपाध्यक्ष र वडाध्यक्ष कार्यालय खोल्ने ! जनयुद्ध दिवसका सार्वजनिक बिदा घोषणा गरेका स्थानीय तहका जनप्रतिनिधिबीच मतैक्यता नहुँदा अधिकांश स्थानीय तहमा रमिता देखिएको छ
पढ्नकै लागि दैनिक ६ घण्टा हिड्छन् विद्यार्थी, गाउँपालिकाले दियो होस्टेलको सुविधा
पढ्नकै लागि दैनिक ६ घण्टा हिड्छन् विद्यार्थी, गाउँपालिकाले दियो होस्टेलको सुविधा अतिरिक्त कक्षा सञ्चालन भएबापत विद्यार्थीले तिर्नुपर्ने शुल्क गाउँपालिकाले व्यवस्थापन गरिदिएको अध्यक्ष बुढा मगरले बताए
विद्यार्थी मात्रै होइन अभिभावक पनि पढाउँदैछ रोङ गाउँँपालिका, के–के हुन्छ पढाई ?
विद्यार्थी मात्रै होइन अभिभावक पनि पढाउँदैछ रोङ गाउँँपालिका, के–के हुन्छ पढाई ? गाउँपालिकाले सुरु गरेको अभिभावक शिक्षा कार्यक्रम अवदेखि निरन्तर संचालन हुने अध्यक्ष स्याङ्बोले बताए । गाउँपालिकाले तय गरेको पाठ्यक्रम अध्ययन पूरा भएपछि पुनर्ताजगी कक्षा संचालन गरिने उनले जानकारी दिए । 
छोरी जन्मिइन् ? अब स्थानीय सरकारले दिन्छ २५ हजार नगद 
छोरी जन्मिइन् ? अब स्थानीय सरकारले दिन्छ २५ हजार नगद  त्केरी अवस्थामा नेपाल सरकारले तोकेको मापदण्डअनुसार ८ पटकसम्म स्वास्थ्य तथा गर्भ परीक्षण गरेको, स्वास्थ्य संस्थामै सुत्केरी गराएको, कक्षा १२ सम्म अध्ययन गराउने प्रतिवद्धता जनाएका र २ सन्तान मात्र भएकाले यो सुविधा पाउनेछन्
१२ पास छोरीलाई अफरः २० वर्ष अघि विहेमा ब्रेक, मण्डपमै पाइन्छ ५० हजारको चेक
१२ पास छोरीलाई अफरः २० वर्ष अघि विहेमा ब्रेक, मण्डपमै पाइन्छ ५० हजारको चेक गाउँपालिकाले गत वर्षको मंसिर महिनामा वडा नम्बर २ को दनवारी टोलकी रेणु सिंहको विवाहमा पहिलो पटक ५० हजार रुपैयाँ प्रोत्साहन अनुदान उपलब्ध गराएको थियो ।
एउटै पालिकामा बाबु मेयर, छोरा प्रमुख प्रशासकीय अधिकृत, भतिजाे इन्जिनियर !
एउटै पालिकामा बाबु मेयर, छोरा प्रमुख प्रशासकीय अधिकृत, भतिजाे इन्जिनियर ! संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा दार्चुलाको शैल्यशिखर नगरपालिकामा एउटा गज्जवको संयोग जुरेको छ
विपन्न र वेवारिसेको निःशुल्क उपचारमा काठमाडौँ महानगरको फड्को, यसरी गर्दैछ काम 
विपन्न र वेवारिसेको निःशुल्क उपचारमा काठमाडौँ महानगरको फड्को, यसरी गर्दैछ काम  काठमाडौँ महानगरपालिकाले नगर प्रमुख बालेन्द्र शाह (बालेन)को संयोजकत्वमा ११ सदस्यीय निःशुल्क उपचार सेवा निर्देशक समिति गठन गरेको छ
दैनिक १ लाख थान पुस्तक छाप्दै जनक शिक्षाः फागुनभित्र छपाइ सकेर चैतदेखि वितरणको तयारी
दैनिक १ लाख थान पुस्तक छाप्दै जनक शिक्षाः फागुनभित्र छपाइ सकेर चैतदेखि वितरणको तयारी गत वर्ष जस्तै यस वर्ष पनि हामी चैतदेखि पुस्तक वितरणको काम सुरु गर्छौं र समयमै विद्यार्थीको हातहातमा पुस्तक पु¥याउँछौँ, उनले भने
फालेलुङ गाउँपालिकाभित्र सार्वजनिक कार्यक्रममा खादा, व्याच र कृतिम फूल निषेध 
फालेलुङ गाउँपालिकाभित्र सार्वजनिक कार्यक्रममा खादा, व्याच र कृतिम फूल निषेध  ताप्लेजुुङको फालेलुङ गाउँपालिकाले सार्वजनिक खर्चबाट हुने कार्यक्रममा आयातित खादा, ब्याच तथा कृतिम फूलगुच्छाको प्रयोगमा रोक लगाउने भएको छ
राप्ती नगरपालिका : एम्बुलेन्स, बिपन्नलाई घरदेखि शिक्षासम्म सबै निःशुल्क 
राप्ती नगरपालिका : एम्बुलेन्स, बिपन्नलाई घरदेखि शिक्षासम्म सबै निःशुल्क  राप्ती नगरपालिकाभित्रका विद्यालयमा भर्ना शुल्क, परीक्षा शुल्कदेखि खाजा खर्चका लागि कुनै पनि शुल्क लाग्दैन । एसएलसी दिने विद्यार्थीको रजिष्ट्रेशन शुल्कसमेत नगरपालिकाले नै तिरिदिन्छ
सैनिक कल्याणकारी कोषको रकमबाट हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारीमा प्रचण्ड सरकार
सैनिक कल्याणकारी कोषको रकमबाट हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारीमा प्रचण्ड सरकार प्रतिवेदनमा उद्योग पुनः सञ्चालनका लागि १ अर्ब ९३ करोड रुपैयाँ लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । साथै वार्षिक सञ्चालन खर्च ७८ करोड रुपैयाँ लाग्ने प्रतिवेदनमा प्रारम्भिक अनुमान गरिएको छ
Weather Update