Odapalika - The Fourth Estate - चौथो अंग
मौलापुर नगरपालिकाले तिरिदियो सर्वसाधारणले बालेको बिजुलीको पैसा
मौलापुर नगरपालिकाले तिरिदियो सर्वसाधारणले बालेको बिजुलीको पैसा रौतहटको मौलापुर नगरपालिकाले स्थानीयबासीले बालेको बिजुलीको महसुल नेपाल विद्युत प्राधिकरणलाई तिरिदिएको छ
ड्रागन खेतीमा रमाउँदै वडा सदस्य लिम्बू, भन्छन्–पैसा कमाउन विदेश जानुु पदैन
ड्रागन खेतीमा रमाउँदै वडा सदस्य लिम्बू, भन्छन्–पैसा कमाउन विदेश जानुु पदैन सरदरमा प्रतिकेजी चार सय रुपैयाँदेखि पाँच सयमा बिक्री हुने उनले बताए
आगलागी नियन्त्रण गर्न धनगढी उपमहानगरले ल्यायो फायरबाइक 
आगलागी नियन्त्रण गर्न धनगढी उपमहानगरले ल्यायो फायरबाइक  धनगढी उपमहानगरपालिकाले आगलागी नियन्त्रणका लागि फायरबाइकको प्रयोग गर्न थालेको छ
स्थानीय उत्पादन बिक्रीका लागि कोसेली घर, दुई प्रतिशत नाफा उद्यमी उद्धार कोषमा जम्मा 
स्थानीय उत्पादन बिक्रीका लागि कोसेली घर, दुई प्रतिशत नाफा उद्यमी उद्धार कोषमा जम्मा  उनले कोसेली घरबाट बिक्री भएका सामानको दुई प्रतिशत नाफा उद्यमी उद्धार कोषका रूपमा राखिने समेत बताईन
काठमाडौँ महानगरको महत्वाकांक्षी योजनाः १५ हजारलाई निःशुल्क तालिम, ५ हजारलाई रोजगारी
काठमाडौँ महानगरको महत्वाकांक्षी योजनाः १५ हजारलाई निःशुल्क तालिम, ५ हजारलाई रोजगारी मोडलिङ्, व्रेम स्ट्रमिङ्, दृश्य संकेतको प्रयोग, व्यक्तिगत कार्यशाला तथा सामुहिक कार्यशाला, प्रदर्शन तालिमका विधि हुन्
गल्याङ नगरको पहलः छोरी जन्मिए बैँक खाता खोलेर ५ हजार डिपोजिट 
गल्याङ नगरको पहलः छोरी जन्मिए बैँक खाता खोलेर ५ हजार डिपोजिट  स्याङ्जाको गल्याङ नगरपालिकाले नगरभित्र छोरी जन्मिए बैंक खाता खोली नगद ५ हजार रुपैयाँ जम्मा गरिदिने कार्यक्रम सुरुआत गरेको छ
मेयर केसीको पहलमा १३ वर्षपछि घर फर्कदै बेनी आक्रमणको साक्षी
मेयर केसीको पहलमा १३ वर्षपछि घर फर्कदै बेनी आक्रमणको साक्षी बेनी नगरपालिकाका मेयर सुरत केसीले ललितपुरको मदन पुरस्कार पुस्तकालयमा राखिएको उक्त पोल बिहीबार साँझ बेनी ल्याउन लागिएको जानकारी दिए ।
अब भरतपुर महानगरका घर दैलोमै स्वास्थ्य सेवा 
अब भरतपुर महानगरका घर दैलोमै स्वास्थ्य सेवा  भरतपुरका घर–घरमा पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई स्वास्थ्य सेवा दिन थालेको छ
धरानको पब्लिक उच्च माविको नीति : पढाइ सुधार्न घर–घरमा पठायो शिक्षक
धरानको पब्लिक उच्च माविको नीति : पढाइ सुधार्न घर–घरमा पठायो शिक्षक विद्यालयका ६० जना शिक्षकले नर्सरीदेखि १० कक्षासम्मका करिब एक हजार जना विद्यार्थीका घर–घरमा पुगेर अभिभावकसँग अन्तरक्रिया सुरु गरेका हुन्
रबिनाले जन्माइन् एकैपटकमा ३ वटा छोरा, गाउँपालिकाले उपहार दियो लैनो गाई
रबिनाले जन्माइन् एकैपटकमा ३ वटा छोरा, गाउँपालिकाले उपहार दियो लैनो गाई उनले गौरीजञ्ज गाउँपालिकामा नै पहिलोपटक तीनवटा बच्चा रबिनाले नै जन्माएको बताइन् । यस्तै, बच्चा हुर्काउन समस्या भएपछि गाउँपालिकाले लैनो गाईं किनेर रबिनाको परिवारलाई निःशुल्क उपलब्ध गराएको पनि उनको भनाइ छ ।
वडा अध्यक्षले चाहे गर्न सक्छन्, नमूना हुन् तामाकोशीका सन्तोष 
वडा अध्यक्षले चाहे गर्न सक्छन्, नमूना हुन् तामाकोशीका सन्तोष  स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष निर्वाचित भएपछि निकै कम जनप्रतिनिधि यस्ता भेटिन्छन्, जो आफ्नो गाउँसमाजमा श्रमदान गर्न अघि सर्छन्
गाउँकै कलेजबाट स्नातक गर्ने महिलालाई पालिकाकाे १ लाख पुरस्कार 
गाउँकै कलेजबाट स्नातक गर्ने महिलालाई पालिकाकाे १ लाख पुरस्कार  सिन्धुलीको मरिण गाउँपालिकाले स्नातक पास गर्ने २० वर्ष पुरा भएका महिलालाई १ लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको छ
Weather Update