हलेसी तुवाचुङ नगरपालिकाले व्यवसाय गर्नेको बैँक व्याज तिरिदिने, यस्ता छन् सर्त
बुधबार, मंसिर ५, २०८१
पोषणमैत्री स्थानीय तह बन्नबाट २ सूचकमात्र टाढा छ सिञ्जा, यसरी गर्दैछ स्वास्थ्यमा काम
मंगलबार, मंसिर ४, २०८१
जुम्लाको सिञ्जा गाउँपालिकाले विभिन्न रोगसम्बन्धिका निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ
भरतपुर महानगरवासीलाई सिएमसी अस्पतालमा ५० प्रतिशतसम्म छुट
सोमबार, मंसिर ३, २०८१
रतपुर महानगरपािलकाभित्रका नागरिकलाई चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा ३० देखि ५० प्रतिशतसम्म छुट हुने भएको छ ।
अभिभावकबिहीन वालबालिका निःशुल्क पढाइरहेको बारपास सुलिकोटले दियो दसैँका लागि नयाँ कपडा
मंगलबार, असोज १५, २०८१
दसैँको अवसर पारेर गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले अभिभावकविहीन बालबालिकालाई नयाँ लत्ताकपडा वितरण गरेको छ
एकल महिलाका लागि पालिका अध्यक्षले बनाइदिए घर
मंगलबार, असोज १, २०८१
मकवानपुरको पश्चिमी क्षेत्रमा रहेको मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले आवासविहीन एकल महिलालाई घर बनाइदिएका छन्
अन्नपूर्णका सुत्केरीलाई घरमै भाले र घ्यू, घरमा प्रसूति हुनेको संख्या शून्य
बुधबार, भदौ २६, २०८१
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले घरमा प्रसूति हुनेको संख्या शून्यमा झरेको छ ।
देशभरका स्थानीय तहमा अब सेयर किनबेच गर्ने टिएमएस नचल्ने, यस्तो छ कारण
मंगलबार, भदौ २५, २०८१
उनले सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको जानकारी दिएका छन् । सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न प्रधानमन्त्री ओलीले अनुरोध गरेका छन् ।
पोडवे संचालन गर्न नसकेका काठमाडौका स्थानीय तहहरु यातायात प्रणाली सुधार्न एकजुट
बुधबार, भदौ १९, २०८१
काठमाडौँ उपत्यकाका स्थानीय तहहरुले संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद् र सार्वजनिक यातायात प्राधिकरणमार्फत सार्वजनिक यातायात सुधारको पहल थालेका हुन् ।
पर्यटन प्रवद्र्धनमा जुट्यो खिजीदेम्बा गाउँपालिका, सगरमाथा आरोहण गर्ने ४६ जनालाई सम्मान
सोमबार, भदौ १७, २०८१
आगामी दिनमा अन्य क्षेत्रमा कीर्तिमान तथा ख्याती कमाएका व्यक्तित्वहरुलाई समेत समेट्दै सम्मान तथा अपनत्व महशुस गर्ने खाले कार्यक्रम आयोजना गर्दै जाने प्रतिवद्धता गाउँपालिकाले गरेको छ ।
मेलमिलापबाटै यसरी सर्वोत्कृष्ट बन्यो बेनीघाट रोराङ, के भन्छन् उपाध्यक्ष ?
शुक्रबार, भदौ १४, २०८१
१०० अंकमा हुने मूल्यांकनमा बेनीघाट रोराङ गाउँपालिका ८७.२५ अंक पाएर प्रथम बन्दा अधिकांश सूचकमा सतप्रतिशत नम्बर ल्याएको छ
सुस्ता गाउँपालिकाको छलाङः पुँजीगत खर्च धेरै र चालु खर्च कम गर्नेमा जिल्लामै सबैभन्दा अब्बल
बुधबार, भदौ १२, २०८१
गत आर्थिक वर्षमा सुस्ता गाउँपालिकाले १ करोड ५५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ४ करोड ७७ लाख ररुपैयाँ राजस्व संकलन गरेको छ ।
धुलिखेल बन्यो एसियाकै दोस्रो स्वस्थ सहर
बुधबार, भदौ १२, २०८१
विश्व स्वास्थ्य सङ्गठनले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ सहर’ घोषणा गरेको छ
अध्यक्षको पहलमा छिन्नमस्ता गाउँपालिका बनाउन जुटेका युवा काँधहरु
आइतबार, भदौ २, २०८१
बाहिरको तापक्रम ४२ डिग्री सेन्टिग्रेट । पसिना पुछ्दै भेला भएका छन् युवाहरुको एउटा ठूलो समूह । सन्दर्भः मेयरसँग युवा कार्यक्रम


