
काठमाडौँ । बाराको जीतपुरसिमरा नगरपालिकाले सार्वजनिक बिदाका दिन पनि नगरपालिका र नगरपालिकाभित्रका स्वास्थ्थ संस्थाबाट हुने सेवा प्रवाह संचालन गर्ने निर्णय गरेको छ ।
नगर कार्यपालिकाको २१ बैशाखमा बसको बैठकले शनिवार बाहेक २०८३ सालमा परेका १६ वटा सार्वजनिक बिदाका दिन सेवा सुचारु राख्ने निर्णय गरेको हो ।
मेयर राजन पौडेलका अनुसार सार्वजनिक बिदाका दिन पञ्जिकरण, राष्ट्रिय परिचयपत्र, नागरिकताका काम, स्वास्थ्य संस्थाले दिने सोव नियमित रुपमा संचालन गर्ने कार्यपालिकाले निर्णय गरेको छ ।
यी हुन बिदा कटौती भएका १६ दिन
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२ १०:३८
प्रतिक्रिया दिनुहोस्