सामुदायिक विद्यालयहरुलाई प्रधानाध्यापक तत्काल नियुक्त गर्न जितपुरसिमरा उपमहानगरपालिकाको ताकेता
शुक्रबार, असोज १६, २०८३
जीतपुरसिमरा उपमहानगरको नयाँ नियमः सहकारीको व्यवस्थापक वा सिइओ हुन ब्याचलर्स अनिवार्य
सोमबार, असोज १२, २०८३
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले सहकारी संस्थाको पदाधिकारी बन्नको लागि अनुभव र शैक्षिक योग्यता तोकेको छ ।
विद्यालयबाहिर काम गर्ने शिक्षकलाई जीतपुरसिमरा उपमहानगरपालिकाको कडाइ, अनुमति नलिए कारबाही
बिहीबार, भदौ ४, २०८३
बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई आफ्नो विद्यालयबाहेक अन्य विद्यालय, शैक्षिक संस्था, कोचिङ सेन्टर, क्याम्पस तथा अन्य शैक्षिक संस्थामा अध्यापन वा काम गर्न कडाइ गरेको छ।
जीतपुरसिमरा उपमहानगरपालिकाका ६० सामुदायिक विद्यालयमा निमित्त प्रधानाध्याक
आइतबार, साउन २४, २०८३
सो उपमहानगरपालिकामा ६० वटा सामुदायिक विद्यालय रहेका र तीमध्ये अधिकांश सामुदायिक विद्यालयहरुमा निमित्त प्रधानाध्यापक रहेको नगरपालिकाले जानकारी दिएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाले तोक्यो शिक्षकको मर्यादा, सबैभन्दा माथिल्लो पद सहसचिव सरह
बुधबार, साउन २०, २०८३
उपमहानगरले शिक्षा ऐन २०७५ को पहिलो संशोधन गर्दै विद्यालय शिक्षकको मर्यादा तोकेको हो । ऐनमा तोकिएको व्यवस्था अनुसार विद्यालयमा कार्यरत शिक्षकमध्ये सबैभन्दा माथिल्लो पद नेपाल सरकारको सहसचिव सरह हुने उल्लेख छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा भू-उपयोग वर्गीकरण सम्बन्धी पुनः सूचना जारी
बिहीबार, असार ४, २०८३
जीतपुरसिमरा उपमहानगरपालिकाले नगर क्षेत्रभित्रको जग्गा वर्गीकरण प्रक्रियालाई अन्तिम रूप दिने तयारी गरेसँगै पुनः एकपटक सार्वजनिक सूचना जारी गरेको छ।
जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा सार्वजनिक जग्गाको अतिक्रमण हटाउन कडा निर्देशन
बुधबार, असार ३, २०८३
जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने सार्वजनिक जग्गाहरूमा गरिएका अनधिकृत अतिक्रमण र व्यापारिक सामग्रीहरू हटाउन कडा निर्देशन जारी गरेको छ।
जीतपुरसिमरा उपमहानगरपालिकाका ८ बोर्डिङ स्कुलले गरे मनपरी, कसले के गरे ?
बिहीबार, जेठ २८, २०८३
अनुगमनमा कैफियत देखिएपछि उपमहानगरपालिकाले ती विद्यालयहरुलाई खारेजीसम्मको चेतावनी दिएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा छात्रवृत्ति छनौट समिति गठन गर्न निर्देशन
आइतबार, जेठ २४, २०८३
जीतपुरसिमरा उपमहानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सम्पूर्ण संस्थागत (निजी) विद्यालयहरूलाई यथाशीघ्र विद्यालय स्तरिय छात्रवृत्ति छनौट तथा वितरण समितिु गठन गर्न निर्देशन दिएको छ।
जीतपुरसिमरा–१८ ले किन बोलायो सबै आइएसपीहरुलाई वडामा ?
बुधबार, जेठ २०, २०८३
वडाध्यक्ष चतुरबाबु वाग्लेले सार्वजनिक सुचना प्रकाशित गरी सबै सेवा प्रदायकलाई जेठ २२ गते ११ बजे वडा कार्यालयमा उपस्थित हुन भनेका हुन् ।
जीतपुरसिमरा उपमहानगरले माग्यो घाँसको विउ चाहिनेसँग आवेदन, कहाँ र कसरी दिने ?
आइतबार, चैत १, २०८२
पशुपालन व्यवसायमा लागत कम गर्नको लागि नगरपालिकाले घाँसको विउ तथा विरुवा उपलब्ध गराउन लागेको उपमहानगरपालिकाको पशु चिकित्सक डा. सुवाश झाले जानकारी दिए ।
जीतपुर सिमराको शान्ति आधारभूत विद्यालयमा जान चाहने स्थायी शिक्षकका लागि आयो नयाँ अवसर
आइतबार, साउन ११, २०८२
बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको वडा नं.–१६ मा रहेको शान्ति आधारभूत विद्यालय टाँगियाबस्तीमा सरुवा भएर जान चाहने स्थायी शिक्षकका लागि सो अवसर प्राप्त भएको छ ।
जनप्रतिनिधिबीचको विवादले जीतपुरसिमराको बजेट अनिश्चित
मंगलबार, असार १७, २०८२
विवादका कारण निर्धारित समय (१० असार)मा बजेट ल्याउन नसकेको बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको अधिवेशन पुनः सरेको छ ।

