जीतपुर सिमराको शान्ति आधारभूत विद्यालयमा जान चाहने स्थायी शिक्षकका लागि आयो नयाँ अवसर
                        आइतबार, साउन ११, २०८२
                    
                 
                        
                    
                        
                                जनप्रतिनिधिबीचको विवादले जीतपुरसिमराको बजेट अनिश्चित
                            
                         मंगलबार, असार १७, २०८२
                        
                        
                            विवादका कारण निर्धारित समय (१० असार)मा बजेट ल्याउन नसकेको बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको अधिवेशन पुनः सरेको छ । 
                    
                 
                        
                    
                        
                                जीतपुरसिमरा उपमहानगरको बजेटमा यसपटक पनि लफडा, रितका लागि व्यानरमै लेखियाे पहिलो बैठक
                            
                         मंगलबार, असार १०, २०८२
                        
                        
                            बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको बजेट अधिवेशन स्थगित भएको छ । गत वर्ष पनि विवादका बीच बजेट ल्याएको उपमहानगरमा यसपटक पनि बजेट निर्माण र प्रस्तुत गर्ने प्रकृयामा लफडा देखिएको हो । 
                    
                 
                        
                    
                        
                                जीतपुरसिमराले बिदाका दिन पनि कार्यालय खोल्ने, यी १६ दिन कर्मचारीलाई छैन छुट्टी 
                            
                         मंगलबार, वैशाख २३, २०८२
                        
                        
                            बाराको जीतपुरसिमरा नगरपालिकाले सार्वजनिक बिदाका दिन पनि नगरपालिका र नगरपालिकाभित्रका स्वास्थ्थ संस्थाबाट हुने सेवा प्रवाह संचालन गर्ने निर्णय गरेको छ
                    
                 
                        
                    
                        
                                जीतपुरसिमरा उपमहानगरका करार र ज्यालादारी कर्मचारी सामाजिक सुरक्षा कोषमा आवद्ध 
                            
                         शुक्रबार, वैशाख ५, २०८२
                        
                        
                            बाराको जीतपुरसिमरा उपमहानगरपालिका र स्वास्थ्य संस्थामा आवद्ध करार र ज्यादारी कर्मचारीहरु सामाजिक सुरक्षा कोषमा आवद्ध  हुने भएका छन्
                    
                 
                        
                    
                        
                                मधेश प्रदेश सरकारमाथि स्थानीय सरकारको गम्भीर प्रश्न, भन्योः पालिकामा बिचौलिया नपठाउनू 
                            
                         बिहीबार, चैत १४, २०८१
                        
                        
                            मधेश प्रदेश सरकारले स्थानीय तहको समन्वय बिनै विकास आयोजना संचालन गर्ने भन्दै बिचौलिया परिचालन गरेको भन्दै जीतपुरसिमरा उपमहानगरपालिकाले प्रदेश सरकारमाथि गम्भीर आक्षेप लगाएको छ
                    
                 
                        
                    
                        
                                स्थापना दिवस मनाउन स्थानीय सरकारले दियो सार्वजनिक बिदा
                            
                         सोमबार, फागुन २६, २०८१
                        
                        
                            स्थापना दिवसको अवसर पारेर उपमहानगरपालिकाले पालिकाभर मंगलवारका लागि सार्वजनिक बिदा दिने घोषणा समेत गरेको छ
                    
                 
                        
                    
                        
                                एक महिना अघि नै अछाम पुग्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत बारामै, कार्यस्थल पुग्न मन्त्रालयका २ पत्र 
                            
                         बिहीबार, पुस २५, २०८१
                        
                        
                            लामो समयदेखि संघीय मामिला मन्त्रालयसँग कानुनी र नीतिगत लडाइमा रहेकी काफ्ले सरुवा भएको स्थानमा जान नमानेपछि मन्त्रालयले २ पटक उनलाई सरुवा भएको सथनमा जान ध्यानाकर्षण पत्र पठाइसकेको छ ।
                    
                 
                        
                    
                        
                                यस्तो बन्यो जीतपुरसिमरा उपमहानगरको लामिडाडादेखि पूर्व कुस्माडी जाने बाटो 
                            
                         बुधबार, पुस १०, २०८१
                        
                        
                            एउटा कलभर्ट सहित ५०० मिटरको सो सडक बनेपछि करिब ५ सय घरपरिवारलाई यात्रा गर्न सहज हुने वाग्लेले बताए । गत जेठ महिनादेखि नै सुरु भएको सडक निर्माण बीचमा वर्षाको कारण रोकिएको थियो ।
                    
                 
                        
                    
                        
                                प्रमुख प्रशासकीय अधिकृत काफ्लेले हारिन् मुद्दा, नयाँ हाकिम पठाउन संघलाई खुल्यो बाटो 
                            
                         सोमबार, मंसिर १०, २०८१
                        
                        
                            जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरुवा रोक्न उर्मिला काफ्लेले नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विरुद्ध दिएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ
                    
                
                        
                                जीतपुरसिमराका ३७ जनप्रतिनिधिले मागे विशेष नगरसभा, मेयरका अधिकार कटौटीको प्रस्ताव 
                            
                         बुधबार, कात्तिक २१, २०८१
                        
                        
                            जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारी सहित ३७ जना नगरसभा सदस्यहरूले विशेष नगरसभाको माग गर्दै नगर प्रमुखसमक्ष निवेदन पेस गरेका छन्
                    
                 
                        
                    
                        
                                यस्तो छ जीतपुर सिमरा उपमहानगरपालिका र गुठी संस्थानबीच विवादको नालिबेली
                            
                         मंगलबार, कात्तिक ६, २०८१
                        
                        
                            उपमहानगरपालिकाले वडा कार्यालयहरुलाई लेखेको पत्रमा निजी जग्गाको मालपोत कर उठाउन भनिएको छ । अहिलेका कानुन र अभ्यासमा पनि निजी जग्गाको कर स्थानीय सरकारले नै उठाउँदै आएका छन् ।
                    
                
 
                
            
 
                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    