जीतपुरसिमरामा मेयर–उपमेयर विवाद उत्कर्षमा, उपमेयरलाई अपराधमा मुद्दा चलाउने मेयरको चेतावनी
बिहीबार, साउन १७, २०८१

सर्वोच्चले रोक्यो प्रमुख प्रशासकीय अधिकृतको सरुवा
बिहीबार, साउन १०, २०८१
जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई सरुवा गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय सर्वोच्च अदालतले रोकिदिएको छ ।
जीतपुरसिमरा उपमहानगरको बजेट विवादः कार्यान्वयन रोक्न नसकेपछि हाकिम फेर्न दौडधुप
बिहीबार, साउन ३, २०८१
जीतपुरसिमरा उपमहानगरपालिकाको एक तिहाइ सदस्यले पारित गरेको बजेट कार्यान्वयन रोक्न बहुसंख्यक जनप्रतिनिधि प्रमुख प्रशासकीय अधिकृत फेर्ने दौडधुपमा लागेका छन्

कार्यसम्पादन मूल्यांकन फाराम बुझाउन करारका कर्मचारीलाई जीतपुरसिमरा उपमहानगरको निर्देशन
शुक्रबार, जेठ १८, २०८१

जीतपुरसिमरा उपमहानगरपालिकालाई चाहियो विषय विज्ञ शिक्षक, कसरी दिने आवेदन ?
बिहीबार, जेठ ३, २०८१
पालिकाले बुधबार एक सूचना जारी गर्दै विषय विज्ञमा सूचीकृत हुनका लागि आवेदन पेश गर्न आग्रह गरेको हो