जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा सार्वजनिक जग्गाको अतिक्रमण हटाउन कडा निर्देशन
जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा सार्वजनिक जग्गाको अतिक्रमण हटाउन कडा निर्देशन जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने सार्वजनिक जग्गाहरूमा गरिएका अनधिकृत अतिक्रमण र व्यापारिक सामग्रीहरू हटाउन कडा निर्देशन जारी गरेको छ।
जीतपुरसिमरा उपमहानगरपालिकाका ८ बोर्डिङ स्कुलले गरे मनपरी, कसले के गरे ?
जीतपुरसिमरा उपमहानगरपालिकाका ८ बोर्डिङ स्कुलले गरे मनपरी, कसले के गरे ? अनुगमनमा कैफियत देखिएपछि उपमहानगरपालिकाले ती विद्यालयहरुलाई खारेजीसम्मको चेतावनी दिएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा छात्रवृत्ति छनौट समिति गठन गर्न निर्देशन
जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा छात्रवृत्ति छनौट समिति गठन गर्न निर्देशन जीतपुरसिमरा उपमहानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सम्पूर्ण संस्थागत (निजी) विद्यालयहरूलाई यथाशीघ्र विद्यालय स्तरिय छात्रवृत्ति छनौट तथा वितरण समितिु गठन गर्न निर्देशन दिएको छ।
जीतपुरसिमरा–१८ ले किन बोलायो सबै आइएसपीहरुलाई वडामा ?
जीतपुरसिमरा–१८ ले किन बोलायो सबै आइएसपीहरुलाई वडामा ? वडाध्यक्ष चतुरबाबु वाग्लेले सार्वजनिक सुचना प्रकाशित गरी सबै सेवा प्रदायकलाई जेठ २२ गते ११ बजे वडा कार्यालयमा उपस्थित हुन भनेका हुन् ।
जीतपुरसिमरा उपमहानगरले माग्यो घाँसको विउ चाहिनेसँग आवेदन, कहाँ र कसरी दिने ?
जीतपुरसिमरा उपमहानगरले माग्यो घाँसको विउ चाहिनेसँग आवेदन, कहाँ र कसरी दिने ? पशुपालन व्यवसायमा लागत कम गर्नको लागि नगरपालिकाले घाँसको विउ तथा विरुवा उपलब्ध गराउन लागेको उपमहानगरपालिकाको पशु चिकित्सक डा. सुवाश झाले जानकारी दिए ।
जीतपुर सिमराको शान्ति आधारभूत विद्यालयमा जान चाहने स्थायी शिक्षकका लागि आयो नयाँ अवसर
जीतपुर सिमराको शान्ति आधारभूत विद्यालयमा जान चाहने स्थायी शिक्षकका लागि आयो नयाँ अवसर बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको वडा नं.–१६ मा रहेको शान्ति आधारभूत विद्यालय टाँगियाबस्तीमा सरुवा भएर जान चाहने स्थायी शिक्षकका लागि सो अवसर प्राप्त भएको छ ।
जनप्रतिनिधिबीचको विवादले जीतपुरसिमराको बजेट अनिश्चित
जनप्रतिनिधिबीचको विवादले जीतपुरसिमराको बजेट अनिश्चित विवादका कारण निर्धारित समय (१० असार)मा बजेट ल्याउन नसकेको बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको अधिवेशन पुनः सरेको छ । 
जीतपुरसिमरा उपमहानगरको बजेटमा यसपटक पनि लफडा, रितका लागि व्यानरमै लेखियाे पहिलो बैठक
जीतपुरसिमरा उपमहानगरको बजेटमा यसपटक पनि लफडा, रितका लागि व्यानरमै लेखियाे पहिलो बैठक बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको बजेट अधिवेशन स्थगित भएको छ । गत वर्ष पनि विवादका बीच बजेट ल्याएको उपमहानगरमा यसपटक पनि बजेट निर्माण र प्रस्तुत गर्ने प्रकृयामा लफडा देखिएको हो । 
जीतपुरसिमराले बिदाका दिन पनि कार्यालय खोल्ने, यी १६ दिन कर्मचारीलाई छैन छुट्टी 
जीतपुरसिमराले बिदाका दिन पनि कार्यालय खोल्ने, यी १६ दिन कर्मचारीलाई छैन छुट्टी  बाराको जीतपुरसिमरा नगरपालिकाले सार्वजनिक बिदाका दिन पनि नगरपालिका र नगरपालिकाभित्रका स्वास्थ्थ संस्थाबाट हुने सेवा प्रवाह संचालन गर्ने निर्णय गरेको छ
जीतपुरसिमरा उपमहानगरका करार र ज्यालादारी कर्मचारी सामाजिक सुरक्षा कोषमा आवद्ध 
जीतपुरसिमरा उपमहानगरका करार र ज्यालादारी कर्मचारी सामाजिक सुरक्षा कोषमा आवद्ध  बाराको जीतपुरसिमरा उपमहानगरपालिका र स्वास्थ्य संस्थामा आवद्ध करार र ज्यादारी कर्मचारीहरु सामाजिक सुरक्षा कोषमा आवद्ध  हुने भएका छन्
मधेश प्रदेश सरकारमाथि स्थानीय सरकारको गम्भीर प्रश्न, भन्योः पालिकामा बिचौलिया नपठाउनू 
मधेश प्रदेश सरकारमाथि स्थानीय सरकारको गम्भीर प्रश्न, भन्योः पालिकामा बिचौलिया नपठाउनू  मधेश प्रदेश सरकारले स्थानीय तहको समन्वय बिनै विकास आयोजना संचालन गर्ने भन्दै बिचौलिया परिचालन गरेको भन्दै जीतपुरसिमरा उपमहानगरपालिकाले प्रदेश सरकारमाथि गम्भीर आक्षेप लगाएको छ
स्थापना दिवस मनाउन स्थानीय सरकारले दियो सार्वजनिक बिदा
स्थापना दिवस मनाउन स्थानीय सरकारले दियो सार्वजनिक बिदा स्थापना दिवसको अवसर पारेर उपमहानगरपालिकाले पालिकाभर मंगलवारका लागि सार्वजनिक बिदा दिने घोषणा समेत गरेको छ
Weather Update