जीतपुरसिमरा उपमहानगरमा अचेल रमिता छ ! 
जीतपुरसिमरा उपमहानगरमा अचेल रमिता छ !  सरुवाको विषयलाई लिएर प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पुगेका जनप्रतिनिधि र अधिकृत उर्मिला काफ्लेबीच झण्डै हात हालाहालको अवस्थासमेत बनेको छ
जीतपुरसिमरामा मेयर–उपमेयर विवाद उत्कर्षमा, उपमेयरलाई अपराधमा मुद्दा चलाउने मेयरको चेतावनी 
जीतपुरसिमरामा मेयर–उपमेयर विवाद उत्कर्षमा, उपमेयरलाई अपराधमा मुद्दा चलाउने मेयरको चेतावनी  बजेट कार्यान्वयनको विषयलाई लिएर जीतपुरसिमरा उपमहानगरपालिका मेयर र उपमेयरबीच गम्भीर मतभेद सुरु भएको छ
सर्वोच्चले रोक्यो प्रमुख प्रशासकीय अधिकृतको सरुवा 
सर्वोच्चले रोक्यो प्रमुख प्रशासकीय अधिकृतको सरुवा  जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई सरुवा गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय सर्वोच्च अदालतले रोकिदिएको छ । 
जीतपुरसिमरा उपमहानगरको बजेट विवादः कार्यान्वयन रोक्न नसकेपछि हाकिम फेर्न दौडधुप  
जीतपुरसिमरा उपमहानगरको बजेट विवादः कार्यान्वयन रोक्न नसकेपछि हाकिम फेर्न दौडधुप   जीतपुरसिमरा उपमहानगरपालिकाको एक तिहाइ सदस्यले पारित गरेको बजेट कार्यान्वयन रोक्न बहुसंख्यक जनप्रतिनिधि प्रमुख प्रशासकीय अधिकृत फेर्ने दौडधुपमा लागेका छन्
जीतपुरसिमरा उपमहानगरपालिकालाई चाहियो विषय विज्ञ शिक्षक, कसरी दिने आवेदन ? 
जीतपुरसिमरा उपमहानगरपालिकालाई चाहियो विषय विज्ञ शिक्षक, कसरी दिने आवेदन ?  पालिकाले बुधबार एक सूचना जारी गर्दै विषय विज्ञमा सूचीकृत हुनका लागि आवेदन पेश गर्न आग्रह गरेको हो
Weather Update