जीतपुर सिमराको शान्ति आधारभूत विद्यालयमा जान चाहने स्थायी शिक्षकका लागि आयो नयाँ अवसर
                        
                        
                                                
                                             
                                                                    काठमाडौँ । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको वडा नं.–१६ मा रहेको शान्ति आधारभूत विद्यालय टाँगियाबस्तीमा सरुवा भएर जान चाहने स्थायी शिक्षकका लागि सो अवसर प्राप्त भएको छ ।
उपमहानगरपालिकाले साउन ११ गते एक सुचना प्रकाशन गरी रिक्त पदमा स्थायी शिक्षक सरुवाका लागि सहमति दिएको हो ।
नयाँ व्यवस्था अनुसार सम्बन्धित स्थानीय तहले सहमति दिएपछि मात्रै शिक्षकको सरुवा हुन्छ ।

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  ११:३४
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
                
            



 
                                         
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    