सुस्ता गाउँपालिकाको रचनात्मक कामः २५ हजार लगानी गरेर छोरीलाई २ लाख ७३ हजार
सुस्ता गाउँपालिकाको रचनात्मक कामः २५ हजार लगानी गरेर छोरीलाई २ लाख ७३ हजार २०७९ साउन १ गतेपछि जन्मेका छोरीको हकमा मात्रै यस्तो कार्यक्रम लागू हुनेछ । र, कक्षा १० सम्मको पढाइ नगरेमा वा २० वर्षभन्दा सानो उमेरमा विवाह गरेमा सो रकम पाइदैन ।
महिलाले गरिरहेका छन् काठमाडौँ महानगरका ४ महाशाखा र ६ विभागको नेतृत्व 
महिलाले गरिरहेका छन् काठमाडौँ महानगरका ४ महाशाखा र ६ विभागको नेतृत्व  युवा इन्जिनियर बालेन्द्र शाह (बालेन) काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि महानगरका ४ महाशाखा र ६ विभागको जिम्मेवारी महिला कर्मचारीले पाएका हुन् । यद्यपि, केही विभाग र महाशाखा प्रमुखको जिम्मेवारी निमित्त मात्रै दिइएको छ ।
५२ वटा अस्पतालमा निःशुल्क उपचार सुरु, यसरी लिन सकिन्छ काठमाडौँ महानगरले दिएको सुविधा 
५२ वटा अस्पतालमा निःशुल्क उपचार सुरु, यसरी लिन सकिन्छ काठमाडौँ महानगरले दिएको सुविधा  काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका ५२ वटा अस्पतालहरु लक्षित वर्गको निःशुल्क उपचारका लागि तयार पारिएको प्रणालीमा आवद्ध भएका छन्
पालिकाः आदर्श, वडा नम्बरः ६, कार्यालय समयः २४ घन्टा 
पालिकाः आदर्श, वडा नम्बरः ६, कार्यालय समयः २४ घन्टा  वडा अध्यक्ष लालबहादुर खडायत भौगोलिक दुरीका हिसाबले वडा कार्यालय दुर्गममा हुँदा सेवाग्राहीको आवश्यकता अनुसार सेवा प्रवाह गर्नुपरेको बताउँछन्
स्थानीय तहमा ‘जनयुद्ध दिवस’ : अध्यक्ष र प्रमुख बिदा दिने, उपाध्यक्ष र वडाध्यक्ष कार्यालय खोल्ने !
स्थानीय तहमा ‘जनयुद्ध दिवस’ : अध्यक्ष र प्रमुख बिदा दिने, उपाध्यक्ष र वडाध्यक्ष कार्यालय खोल्ने ! जनयुद्ध दिवसका सार्वजनिक बिदा घोषणा गरेका स्थानीय तहका जनप्रतिनिधिबीच मतैक्यता नहुँदा अधिकांश स्थानीय तहमा रमिता देखिएको छ
पढ्नकै लागि दैनिक ६ घण्टा हिड्छन् विद्यार्थी, गाउँपालिकाले दियो होस्टेलको सुविधा
पढ्नकै लागि दैनिक ६ घण्टा हिड्छन् विद्यार्थी, गाउँपालिकाले दियो होस्टेलको सुविधा अतिरिक्त कक्षा सञ्चालन भएबापत विद्यार्थीले तिर्नुपर्ने शुल्क गाउँपालिकाले व्यवस्थापन गरिदिएको अध्यक्ष बुढा मगरले बताए
विद्यार्थी मात्रै होइन अभिभावक पनि पढाउँदैछ रोङ गाउँँपालिका, के–के हुन्छ पढाई ?
विद्यार्थी मात्रै होइन अभिभावक पनि पढाउँदैछ रोङ गाउँँपालिका, के–के हुन्छ पढाई ? गाउँपालिकाले सुरु गरेको अभिभावक शिक्षा कार्यक्रम अवदेखि निरन्तर संचालन हुने अध्यक्ष स्याङ्बोले बताए । गाउँपालिकाले तय गरेको पाठ्यक्रम अध्ययन पूरा भएपछि पुनर्ताजगी कक्षा संचालन गरिने उनले जानकारी दिए । 
छोरी जन्मिइन् ? अब स्थानीय सरकारले दिन्छ २५ हजार नगद 
छोरी जन्मिइन् ? अब स्थानीय सरकारले दिन्छ २५ हजार नगद  त्केरी अवस्थामा नेपाल सरकारले तोकेको मापदण्डअनुसार ८ पटकसम्म स्वास्थ्य तथा गर्भ परीक्षण गरेको, स्वास्थ्य संस्थामै सुत्केरी गराएको, कक्षा १२ सम्म अध्ययन गराउने प्रतिवद्धता जनाएका र २ सन्तान मात्र भएकाले यो सुविधा पाउनेछन्
१२ पास छोरीलाई अफरः २० वर्ष अघि विहेमा ब्रेक, मण्डपमै पाइन्छ ५० हजारको चेक
१२ पास छोरीलाई अफरः २० वर्ष अघि विहेमा ब्रेक, मण्डपमै पाइन्छ ५० हजारको चेक गाउँपालिकाले गत वर्षको मंसिर महिनामा वडा नम्बर २ को दनवारी टोलकी रेणु सिंहको विवाहमा पहिलो पटक ५० हजार रुपैयाँ प्रोत्साहन अनुदान उपलब्ध गराएको थियो ।
एउटै पालिकामा बाबु मेयर, छोरा प्रमुख प्रशासकीय अधिकृत, भतिजाे इन्जिनियर !
एउटै पालिकामा बाबु मेयर, छोरा प्रमुख प्रशासकीय अधिकृत, भतिजाे इन्जिनियर ! संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा दार्चुलाको शैल्यशिखर नगरपालिकामा एउटा गज्जवको संयोग जुरेको छ
विपन्न र वेवारिसेको निःशुल्क उपचारमा काठमाडौँ महानगरको फड्को, यसरी गर्दैछ काम 
विपन्न र वेवारिसेको निःशुल्क उपचारमा काठमाडौँ महानगरको फड्को, यसरी गर्दैछ काम  काठमाडौँ महानगरपालिकाले नगर प्रमुख बालेन्द्र शाह (बालेन)को संयोजकत्वमा ११ सदस्यीय निःशुल्क उपचार सेवा निर्देशक समिति गठन गरेको छ
Weather Update