‘जेष्ठ नागरिक अनुभव बैंक’ स्थापना हुने, मन्त्री बादी भन्छिन्– जेष्ठ नागरिक अनुभवको राष्ट्रिय सम्पदा
‘जेष्ठ नागरिक अनुभव बैंक’ स्थापना हुने, मन्त्री बादी भन्छिन्– जेष्ठ नागरिक अनुभवको राष्ट्रिय सम्पदा मन्त्री बादीले ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई भावी पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ स्थापना गरी त्यसलाई संस्थागत रूपमा विकास गर्ने कार्यलाई मन्त्रालयले प्राथमिकता दिने घोषणा गरेकी छन् ।
इटहरीमा सुरू भयो रोजगार मेला, युवालाई रोजगारीका अवसरसँग जोड्ने
इटहरीमा सुरू भयो रोजगार मेला, युवालाई रोजगारीका अवसरसँग जोड्ने सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरहरूसँग जोड्ने उद्देश्यका साथ सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना गर्दैछ।
काठमाडौँको आलोकनगरमा अस्पतालजन्य फोहोर फाल्ने कम्पनी खोजेर जरिवाना तिरायाे महानगरले
काठमाडौँको आलोकनगरमा अस्पतालजन्य फोहोर फाल्ने कम्पनी खोजेर जरिवाना तिरायाे महानगरले काठमाडौँ महानगरपालिका वडा नं. ३१ आलोकनगरमा फालिएको अस्पतालजन्य फोहरमा प्रमाण खोजेर औषधि उत्पादक कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बस ६ वटा नयाँ रुटमा चल्ने
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बस ६ वटा नयाँ रुटमा चल्ने संविधान दिवस २०८३ को अवसर पारेर असोज ३ गतेदेखि काठमाडौँ उपत्यकाका विस्तारित ६ वटा रुटमा २८ वटा रात्रिकालीन बसबाट सेवा थप गर्ने निर्णय भएको छ ।
अब ग्यास सिलिण्डर साटेर पनि पाइने, पैसा थप्नु नपर्ने, मन्त्रीले दिइन् निर्देशन
अब ग्यास सिलिण्डर साटेर पनि पाइने, पैसा थप्नु नपर्ने, मन्त्रीले दिइन् निर्देशन खाना पकाउने ग्यास (एलपिजी) को सिलिण्डर साट्न पैसा नपर्ने भएको छ । अहिलेसम्म एउटा कम्पनीको सिलिण्डरमा सोही कम्पनीले भरेको ग्यास मात्रै पाइने गरेपनि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीले अब जुनसुकै कम्पनीको सिलिण्डर भएपनि साटेर ग्यास दिन निर्देशन दिएकी हुन् ।
विदुर नगरपालिकाले भोटेकोशी बाढीपीडितलाई घरभाडा वापत १० हजार दिने, भदौ २४ देखि पढाई हुने
विदुर नगरपालिकाले भोटेकोशी बाढीपीडितलाई घरभाडा वापत १० हजार दिने, भदौ २४ देखि पढाई हुने नुवाकोट जिल्लाको विदुन नगरपालिकाले भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको व्यवस्थापनका लागि प्रतिपरिवार १० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।
भोटेकोशीका बाढीपीडितको पुनःस्थापना यथाशिघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
भोटेकोशीका बाढीपीडितको पुनःस्थापना यथाशिघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनःस्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति गठन गरेको छ।
काठमाडौँ महानगरले बनायो विपद प्रभावित नागरिक लक्षित मनोसामाजिक परामर्श केन्द्र
काठमाडौँ महानगरले बनायो विपद प्रभावित नागरिक लक्षित मनोसामाजिक परामर्श केन्द्र रसुवा भोटेकोशीको बाढीले प्रभावित तथा अन्य व्यक्तिमा पारेको मानसिक तथा भावनात्मक चोट व्यवस्थापन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले राष्ट्रिय सभा गृहमा मनोसामाजिक परामर्श केन्द्र सञ्चालनमा ल्याएको छ ।
सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड
सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गर्दै विभिन्न ८३ वटा उद्योगी तथा व्यापारिक समूह र परोपकारी व्यक्तिहरूले उक्त रकम सरकारलाई उपलब्ध गराएका हुन् ।
व्याट–४० का शाखा अधिकृतहरूको सामुहिक सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा गरे ३ लाख २४ हजार
व्याट–४० का शाखा अधिकृतहरूको सामुहिक सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा गरे ३ लाख २४ हजार भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण प्रभावितलाई राहत, उद्धार तथा पुनस्थापन र पुननिर्माणमा सहयोग गर्न ‘व्याट–४०’ का शाखा अधिकृतहरुले ३ लाख २४ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् ।
अलपत्र यात्रुको उद्धारका लागि काठमाडौँ महानगरले सुरु गर्‍यो निःशुल्क यातायात
अलपत्र यात्रुको उद्धारका लागि काठमाडौँ महानगरले सुरु गर्‍यो निःशुल्क यातायात निःशुल्क सञ्चालन गरिएका सवारी साधन चिन्नका लागि सवारी साधनको अगाडि र पछाडि व्यानर राखिएको छ । यस्तै दुवै सवारी साधनमा नगर प्रहरी राखिएको छ । यसरी सञ्चालन गरिएको सेवा आवश्यकताका आधारमा गाडीको संख्या बढाउने महानगरपालिकाको योजना छ ।
वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु, संचार सम्पर्क पनि सहज हुने
वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु, संचार सम्पर्क पनि सहज हुने भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्थामार्फत विद्युत् सेवा पुनःसुचारु गरेको छ ।
Weather Update