प्रहरी मुख्यालयमा स्थापना भयो ‘एआई सेल’
प्रहरी मुख्यालयमा स्थापना भयो ‘एआई सेल’ डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीलाई सामना गर्न नेपाल प्रहरीले छुट्टै ‘एआई एन्ड एड्भान्स्ड एनालिटिक्स’ (एआई सेल) स्थापना गरेको छ। 
काठमाडौँ उपत्यकाको वायु सबैका लागि अस्वस्थ श्रेणीमा, सचेत रहन आग्रह
काठमाडौँ उपत्यकाको वायु सबैका लागि अस्वस्थ श्रेणीमा, सचेत रहन आग्रह  ‘एयर क्वालिटी इन्डेक्स (एक्युआई) अनुसार आज काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ ।
भानु नगरपालिकाले किन दियो शिक्षकलाई एआई तालिम ?
भानु नगरपालिकाले किन दियो शिक्षकलाई एआई तालिम ? तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत  शिक्षकका लागि कृतिम बौद्धिकता (एआई) सम्बन्धी तालिम सञ्चालन गरिएको छ । 
मलंगवा नगरपालिकामा फैलियो दादुरा संक्रमण
मलंगवा नगरपालिकामा फैलियो दादुरा संक्रमण सर्लाहीको मलंगवा नगरपालिका–३ मा दादुरा रोगको संक्रमण फैलिएको छ । मलंगवा–३ मा दादुरा संक्रमणबाट प्रभावित सात बिरामी फेलापरेका छन् ।
नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै, यस्तो छ कारण
नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै, यस्तो छ कारण बुधबार एक जना बिरामी अन्तरिक्ष यात्रीसहित तीन जना चालक दलका सदस्यले आइएसएसबाट प्रस्थान गरेका हुन् ।
काठमाडौँ महानगरमा अहिले जोडिएका अत्याधुनिक सीसीटिभी क्यामरामा के छ नयाँ विशेषता ?
काठमाडौँ महानगरमा अहिले जोडिएका अत्याधुनिक सीसीटिभी क्यामरामा के छ नयाँ विशेषता ? अहिले जडान भएका क्यामराहरु एआइ प्रविधिमा आधारित ८ वटासम्म सेन्सर जोड्न मिल्ने, ओपन नेटवर्क भिडियो इन्टरफेस फोरम (ओएनभीआइएफ) प्रोकोकलका हुन् । ८ मेगापिक्सेल र ४ मेगापिक्सेलका क्यामराले ५५० मिटरसम्म दुरीका दृश्यहरु स्पष्ट रुपमा खिच्न र कैद गर्न सक्छन् । बुलेट क्यामराले ६० मिटरसम्मको स्पष्ट दृश्य दिन्छन् ।
यसकारण भयो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियामा ढिलाइ
यसकारण भयो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियामा ढिलाइ नेपाल टेलिकमको बिलिङ प्रणालीको ठेक्का प्रक्रिया स्थगित भएको एक महिनाभन्दा बढी हुँदा पनि  ठेक्का प्रक्रिया पुनः सुरु भएको छैन। प्राविधिक मूल्याङ्कन पूरा भएर आर्थिक मूल्याङ्कनमा पुगेको अवस्थामा टेलिकम आफैँले राखेको प्रक्रियाको स्पष्ट कारणसमेत खुलाइएको छैन ।
नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरण, छानबिन समितिले बुझायो प्रतिवेदन
नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरण, छानबिन समितिले बुझायो प्रतिवेदन नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरणका सम्बन्धमा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ । छानबिन समितिका संयोजक पूर्वसचिव मणिराम गेलालले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
स्थानीय तहहलाई पञ्जीकरण विभागको पत्रः यी दुई प्रणाली कसरी जोड्न सकिएला ?
स्थानीय तहहलाई पञ्जीकरण विभागको पत्रः यी दुई प्रणाली कसरी जोड्न सकिएला ? सरकारले थप ६ प्रकारका सेवालाई राष्ट्रिय परिचयपत्र तथा व्यवस्थापन सुचना प्रणालीमा आवद्ध गर्ने निर्णय गरेकोले विभागले स्थानीय सरकारले संचालन गर्ने विद्युतीय प्रणालीलाई विभागको तथ्यांकसँग पहुच दिनको लागि यस्तो पहल गरेको हो ।
आम्दानीसँगै घट्यो नेपाल टेलिकमको नाफा
आम्दानीसँगै घट्यो नेपाल टेलिकमको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा नेपाल टेलिकमको नाफा घटको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
वर्ल्डलिंकले गर्‍यो ‘सिक्सजी’ सार्वजनिक 
वर्ल्डलिंकले गर्‍यो ‘सिक्सजी’ सार्वजनिक  नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ पुस्ताको वाईफाई प्रविधि ‘वर्ल्डलिंक सिक्सजी’ सार्वजनिक गरेको छ ।
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै कामपा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै कामपा - काठमाडौँ महानगरपालिकाले विद्युतीय शासन प्रणालीलाई थप मजबुद बनाउन ७१ सेवा केन्द्रका लागि तीव्र गतिको इन्टरनेट सेवा जडान प्रक्रिया अघि बढाएको छ । 
Weather Update