दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भण्डारी र आयल निगमको कार्यकारी निर्देशकमा भट्ट नियुक्त
सोमबार, फागुन ७, २०८०
प्रजातन्त्र दिवसमा नेपाल टेलिकमले दियो छुट, यस्ता छन् सुविधा ?
आइतबार, फागुन ६, २०८०
टेलिकमले आइतबार एक सूचना जारी गर्दै फागुन १२ गतेसम्म उक्त छुट दिईएको जनाएको छ ।
सकियाे ५ दिने क्यान इन्फोटेक मेला, अब प्रदेशस्तरीय प्रदर्शनी हुने
मंगलबार, फागुन १, २०८०
राजधानीको भृकुटीमण्डपमा माघ २५ देखि २९ गतेसम्म भएको यो प्रदर्शनी क्यान इन्फोटेकको २९औं संस्करण हो ।
क्यान इन्फोटेकमा काठमाडौँ महानगरका १५ आइडिया
मंगलबार, फागुन १, २०८०
‘काठमाडौं मेट्रो आइडिया एन्ड इनोभेसन’ का उत्कृष्ट १५ सोचलाई कम्प्युटर एशोसिएसन (क्यान) ले आयोजना गरेको सञ्चार तथा प्रविधि प्रदर्शनीमा
डिजिटल स्थानीय तह बनाउन कस्सिएका इन्जिनियर, जसले दिदैछन् ४०० सरकारी कार्यालयलाई सेवा
आइतबार, माघ २८, २०८०
काठमाडौँ महानगरले राखेको डिजिटल नागरिक वडापत्र र ३२ वटै वडा कार्यालयमा राखिएको वडापत्र निन्जा इन्फोसिसले नै तयार पारेको हो
पालिकादेखि केन्द्रसम्म तथ्यांक विश्लेषण र तालिम दिन सघाउदै डाटा ड्रिभन डिसिजन्स्
आइतबार, माघ २८, २०८०
म्पनीले २ वर्षदेखि डाटा विश्लेषण, बजार सर्वेक्षण, तथ्यांक संकलन, पालिकाको डिजिटल प्रोफाइल, डाटा विश्लेषण ट्रेनिङ, सर्वे सिस्टम, ग्राहक सन्तुष्टि सर्वेक्षण, रिपोर्ट लेखन, डाटा रिपोर्ट सिस्टम र अन्य रिसर्च सम्बन्धी सेवाहरु दिदै आएको छ
अब पालो ‘कता हो’को, स्थानीय तहले यसरी लिन सक्छन् फाइदा
शुक्रबार, माघ २६, २०८०
बोलेर अरुसँग आफ्नो स्थान शेयर गर्न सकिने नेपाली एप ‘कता हो’ सार्वजनिक भएको छ
क्यान इन्फोटेक आजबाट सुरु, सूचना प्रविधिलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड
बिहीबार, माघ २५, २०८०
यसवर्ष क्यान इन्फोटेकमा नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सिष्टम ‘कान्छी’ रोबोटको बेटा संस्करण सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
माईपे मनि ट्रान्सफरले पायो रेमिट्यान्स भित्राउने लाइसेन्स, केही दिनमै कारोबार सञ्चालन गर्ने
बुधबार, माघ २४, २०८०
लाइसेन्स पाएसँगै कम्पनीले अस्ट्रेलिया, कोरिया, मलेसिया, जापान, अमेरिका, क्यानडा तथा युरोपेली देशहरुबाट नेपालमा रेमिट्यान्स भित्राउने योजना बनाएको छ । यससँगै केही दिनभित्र नै व्यावसायिक कारोबार संचालन गर्ने कम्पनीले जनाएको छ
दूरसञ्चार प्राधिकरणको अध्यक्षमा चर्काे प्रतिस्पर्धा, यी हुन आवेदन दिने २५ जना
सोमबार, माघ २२, २०८०
भण्डारी र शर्मासहित रेडियो नेपालका पूर्व कार्यकारी निर्देशक सुरेशकुमार कार्की पनि प्रतिस्पर्धामा छन् ।
‘स्टार्टअप कर्जा कार्यविधि’ स्वीकृत, ७ वर्ष पुराना कम्पनी मात्र कर्जा पाउन योग्य
सोमबार, माघ १५, २०८०
स्टार्टअप उद्यम कार्यक्रमको कार्यान्वयन औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले गर्नेछ । कर्जा लिनका लागि प्रस्ताव आह्वान गर्ने, पेश भएका प्रस्ताव मूल्याङ्कन गर्ने तथा सिफारिस गर्ने काम प्रतिष्ठानले गर्नेछ
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि दरखास्त आह्वान, कति चाहिन्छ योग्यता ?
आइतबार, माघ १४, २०८०
मन्त्रालयले ७ दिन अर्थात् माघ २१ गतेभित्र आवेदन दिनेगरी सूचना जारी गरेको हो ।
आरटिडिएफ बक्यौता देखाएर प्राधिकरणले रोक्यो सुविसुको लाइसेन्स नवीकरण
बिहीबार, माघ ११, २०८०
कम्पनीहरु भने सरकारले भने जसरी सरकारलाई आरटिडिएफ तिर्नुपर्ने कानुनी व्यवस्था नभएको र पहिला नै सकिएको विषय अहिले सरकारले गलत ढंगबाट उठाएर आफूहरुलाई अप्ठेरो पार्दै आएको बताइरहेका छन् ।


