Odapalika - The Fourth Estate - चौथो अंग
इन्टरनेट खरिद प्रकरणः संचारमन्त्रीलाई कसले गर्‍याे ‘मिस ब्रिफिङ’ प्रधानमन्त्रीज्यू ?
इन्टरनेट खरिद प्रकरणः संचारमन्त्रीलाई कसले गर्‍याे ‘मिस ब्रिफिङ’ प्रधानमन्त्रीज्यू ? इन्टरनेट जस्तो प्राविधिक विषयमा जानकारी नभएकी मन्त्री शर्मालाई ‘केही व्यक्ति’ले गलत सुचना दिएकोले यो समस्या जटिल बनेको इन्टरनेट सेवा प्रदायकहरुको भनाइ छ ।
रुकुम पूर्वमा उच्च गतिको इन्टरनेट दिदैँ टेलिकम, बाँकी ३ जिल्लामा कहिले पुग्छ ?
रुकुम पूर्वमा उच्च गतिको इन्टरनेट दिदैँ टेलिकम, बाँकी ३ जिल्लामा कहिले पुग्छ ? अब डोल्पा, मुगु र हुम्लामा मात्र यो सेवा पुग्न बाँकी छ । यी जिल्लामा पनि क्रमशः सेवा विस्तार गर्ने कम्पनीको योजना छ
दूरसञ्चार प्राधिकरणले भन्यो : एनसेलको सेयर बिक्री सम्बन्धी तत्काल जानकारी नगरे लाइसेन्स खारेज गछौँ
दूरसञ्चार प्राधिकरणले भन्यो : एनसेलको सेयर बिक्री सम्बन्धी तत्काल जानकारी नगरे लाइसेन्स खारेज गछौँ सेयर बिक्री सम्बन्धी यथार्थ जानकारी गराउन पटक पटक निर्देशन दिएपछि वेवास्था गरेपछि प्राधिकरणले लाइसेन्स नै खारेज गर्ने धम्की दिएको हो
युटिएल सहित तीन दूरसञ्चार कम्पनीको अनुमतिपत्र खारेज
युटिएल सहित तीन दूरसञ्चार कम्पनीको अनुमतिपत्र खारेज अनुमतिपत्र प्राप्त गरेका ती कम्पनीहरुले तोकिएको समय अवधिभित्र अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले अनुमतिपत्र स्वतः खारेज गरिएको हो
स्थानीय सरकारले कर लिन थालेपछि इन्टरनेट सेवा प्रदायकले गुहारे संघीय सरकार 
स्थानीय सरकारले कर लिन थालेपछि इन्टरनेट सेवा प्रदायकले गुहारे संघीय सरकार  मन्त्रालयले स्थानीय तहले यस्तो शुल्क लिन पाउने या नपाउने भन्ने विषयमा कुनै निर्णय नगरी सम्वन्धित स्थानीय तहको ध्यानाकर्षणका लागि भन्दै पत्राचार गरेको हो
८ पालिकामा जोडियो ११ हजार स्मार्ट सडक बत्ती, ५ पालिकामा अन्तिम चरणमा
८ पालिकामा जोडियो ११ हजार स्मार्ट सडक बत्ती, ५ पालिकामा अन्तिम चरणमा ललितपुर तथा पोखरा महानगरपालिका, धनगढी उपमहानगरपालिका र कन्काई, बेलका, भीमेश्वर, भिमदत्त तथा फिदिम नगरपालिकामा सडक बत्ती जडान सकिएको छ ।  
Weather Update