Odapalika - The Fourth Estate - चौथो अंग
आचार्यको आइडियाले जित्यो प्रतिभा डबली पुरस्कार, यस्ता थिए कर्मचारीका आइडिया 
आचार्यको आइडियाले जित्यो प्रतिभा डबली पुरस्कार, यस्ता थिए कर्मचारीका आइडिया  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सञ्चालन गरेको प्रतिभा डबली कार्यक्रम अन्तगरत उत्कृष्ट कर्मचारी छनौट भएका छन्
आइस्पानले भन्योः सरकारी कम्पनीले अबौँ तिर्न बाँकी छ, हामीमाथि सरकारले विभेद गर्‍यो
आइस्पानले भन्योः सरकारी कम्पनीले अबौँ तिर्न बाँकी छ, हामीमाथि सरकारले विभेद गर्‍यो आइस्पानले एक विज्ञप्ती जारी गर्दै सरकारकै कारण इन्टरनेट सेवामा अवरोध सिर्जना भएको जनाएको हो । 
अत्यावश्यक सेवामा सरकारको खेलाची, चल्न छोड्यो इन्टरनेट
अत्यावश्यक सेवामा सरकारको खेलाची, चल्न छोड्यो इन्टरनेट नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले सरकारले विदेशी मुद्रा सिफारिस तत्काल नदिने हो भने जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने जानकारी गराउँदै आएका थिए । तर, सरकारले विवादित बक्यौता भुक्तानी नभएसम्म विदेशी मुद्रा सिफारिस नगर्ने अडान लिदै आएको छ ।
सामाजिक सुरक्षा कोषलाई आइसिटी अवार्ड, प्रविधि प्रयोग गरी प्रभावकारी सेवा प्रवाह गरेको सरकारको ठहर
सामाजिक सुरक्षा कोषलाई आइसिटी अवार्ड, प्रविधि प्रयोग गरी प्रभावकारी सेवा प्रवाह गरेको सरकारको ठहर कोषले अहिलेसम्म सुचीकरणका लागि एउटा पनि डेस्क स्थापना गरेको छैन भने उसका कुनै एजेन्ट पनि छैनन् । सुचना प्रविधिको प्रयोग गरेर नै कोषले यति धेरै रोजगारदाता र योगदानकर्तालाई सेवा प्रदान गरिरहेको छ ।
नेपाल टेलिकमको स्प्रिङ अफर सार्वजनिक, के के छन् सुविधा ? 
नेपाल टेलिकमको स्प्रिङ अफर सार्वजनिक, के के छन् सुविधा ?  नेपाल टेलिकमले स्प्रिङ अफर सार्वजनिक गरेको छ
सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग
सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग बुधवार क्यान महासंघका अध्यक्ष रणजीत पोदार, महासचिव चिरञ्जीवी अधिकारीसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा. किरण रुपाखेतीलाई २४ बुँदे सुझाव बुझाएको हो
राजपुर गाउँपालिकामा बल्ल पुग्यो टेलिकमको एफटिटिएच सेवा, ३ पालिकामा २ महिनाभित्रै
राजपुर गाउँपालिकामा बल्ल पुग्यो टेलिकमको एफटिटिएच सेवा, ३ पालिकामा २ महिनाभित्रै दाङको दुर्गम क्षाेत्रमा पर्ने राजपुर गाउँपालिकामा नेपाल टेलिकमको फाइबर टू द होम (एफटिटिएच) सेवा सुरु भएको छ
Weather Update