घ्याङलेखको हुलाकले एक महिना दुईटा चिठी पठायो, २४० वटा टिकट बेच्यो
सोमबार, चैत २, २०८२
कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार एक महिनाको अवधिमा २ वटा साधारण चिठी तथा पत्रपत्रिका चलान गरेको छ भने २४० वटा हुलाक टिकट विक्री गरेको छ ।
नेपालका विभिन्न स्थानहरूबाट आकाशमा देखिएको उज्यालो दृश्य के हो ?
सोमबार, चैत २, २०८२
नेपालका विभिन्न स्थानहरूबाट आइतबार (चैत १) साँझ आकाशमा उज्यालो दृश्य देखियो ।
प्रहरी मुख्यालयमा स्थापना भयो ‘एआई सेल’
मंगलबार, फागुन १२, २०८२
डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीलाई सामना गर्न नेपाल प्रहरीले छुट्टै ‘एआई एन्ड एड्भान्स्ड एनालिटिक्स’ (एआई सेल) स्थापना गरेको छ।
काठमाडौँ उपत्यकाको वायु सबैका लागि अस्वस्थ श्रेणीमा, सचेत रहन आग्रह
मंगलबार, फागुन ५, २०८२
‘एयर क्वालिटी इन्डेक्स (एक्युआई) अनुसार आज काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ ।
भानु नगरपालिकाले किन दियो शिक्षकलाई एआई तालिम ?
आइतबार, माघ १८, २०८२
तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि कृतिम बौद्धिकता (एआई) सम्बन्धी तालिम सञ्चालन गरिएको छ ।
मलंगवा नगरपालिकामा फैलियो दादुरा संक्रमण
आइतबार, माघ ११, २०८२
सर्लाहीको मलंगवा नगरपालिका–३ मा दादुरा रोगको संक्रमण फैलिएको छ । मलंगवा–३ मा दादुरा संक्रमणबाट प्रभावित सात बिरामी फेलापरेका छन् ।
नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै, यस्तो छ कारण
बिहीबार, माघ १, २०८२
बुधबार एक जना बिरामी अन्तरिक्ष यात्रीसहित तीन जना चालक दलका सदस्यले आइएसएसबाट प्रस्थान गरेका हुन् ।
काठमाडौँ महानगरमा अहिले जोडिएका अत्याधुनिक सीसीटिभी क्यामरामा के छ नयाँ विशेषता ?
शुक्रबार, पुस १८, २०८२
अहिले जडान भएका क्यामराहरु एआइ प्रविधिमा आधारित ८ वटासम्म सेन्सर जोड्न मिल्ने, ओपन नेटवर्क भिडियो इन्टरफेस फोरम (ओएनभीआइएफ) प्रोकोकलका हुन् । ८ मेगापिक्सेल र ४ मेगापिक्सेलका क्यामराले ५५० मिटरसम्म दुरीका दृश्यहरु स्पष्ट रुपमा खिच्न र कैद गर्न सक्छन् । बुलेट क्यामराले ६० मिटरसम्मको स्पष्ट दृश्य दिन्छन् ।
यसकारण भयो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियामा ढिलाइ
मंगलबार, मंसिर १६, २०८२
नेपाल टेलिकमको बिलिङ प्रणालीको ठेक्का प्रक्रिया स्थगित भएको एक महिनाभन्दा बढी हुँदा पनि ठेक्का प्रक्रिया पुनः सुरु भएको छैन। प्राविधिक मूल्याङ्कन पूरा भएर आर्थिक मूल्याङ्कनमा पुगेको अवस्थामा टेलिकम आफैँले राखेको प्रक्रियाको स्पष्ट कारणसमेत खुलाइएको छैन ।
नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरण, छानबिन समितिले बुझायो प्रतिवेदन
बिहीबार, मंसिर ४, २०८२
नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरणका सम्बन्धमा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ । छानबिन समितिका संयोजक पूर्वसचिव मणिराम गेलालले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
स्थानीय तहहलाई पञ्जीकरण विभागको पत्रः यी दुई प्रणाली कसरी जोड्न सकिएला ?
मंगलबार, मंसिर २, २०८२
सरकारले थप ६ प्रकारका सेवालाई राष्ट्रिय परिचयपत्र तथा व्यवस्थापन सुचना प्रणालीमा आवद्ध गर्ने निर्णय गरेकोले विभागले स्थानीय सरकारले संचालन गर्ने विद्युतीय प्रणालीलाई विभागको तथ्यांकसँग पहुच दिनको लागि यस्तो पहल गरेको हो ।
आम्दानीसँगै घट्यो नेपाल टेलिकमको नाफा
सोमबार, मंसिर १, २०८२
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा नेपाल टेलिकमको नाफा घटको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।


