माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त
सोमबार, भदौ १, २०८३
दुधौली नगरपालिकाको उल्टो बाटो, कवाडी सामान बेच्न निकाल्यो सार्वजनिक सुचना
सोमबार, भदौ १, २०८३
सिन्धुलीको दुधौली नगरपालिकाले नगर क्षेत्रका विभिन्न स्थानमा संकलित कवाडी तथा पुनःप्रयोग गर्न मिल्ने सामग्री बेच्ने भएको छ ।
कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध
सोमबार, भदौ १, २०८३
कुमारी बैंक लिमिटेडले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग पुर्याउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ्ग एपमा आइआरडी इन्सेन्टिभ कार्यक्रम सुविधा उपलब्ध गराएको छ ।
राष्ट्रिय गौरबको माथिल्लो तामाकोशीः पानी बनिसक्यो जनताको ५६ प्रतिशत लगानी
सोमबार, भदौ १, २०८३
कम्पनीको प्रतिशेयर नेटवर्थ करिब ४४ रुपैयाँ छ । यसरी हेर्दा माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा २० हजार ४ सय रुपैयाँको आइपिओ किनेका दोलखालीको सम्पत्ति अहिले घटेर करिब ९ हजार रुपैयाँ भएको छ ।
सहकारीका ऋणीलाई बेथानचोक गाउँपालिकाको चेतावनीः ऋणको साँवा–ब्याज समयमै तिर्नू, अन्यथा जायजेथा रोक्का होला
सोमबार, भदौ १, २०८३
काभ्रेपलानचोक जिल्लाको बेथानचोक गाउँपालिकाले गाउँपालिकाभित्रका सहकारी संस्थाबाट ऋण लिएका सदस्यलाई समयमै ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न आग्रह गरेको छ ।
तीन फोटो र ९०० शब्दमा जान्नुहोस नेपालको पहिलो जलविद्युत आयोजनाको इतिहास
सोमबार, भदौ १, २०८३
नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ४१औँ वार्षिकोत्सव मनाउँदै गर्दा देशको विद्युत् विकासको इतिहास भने एक सय वर्षभन्दा लामो यात्रासँग जोडिएको छ।
बैंकको नाफाः देखिने ७० अर्ब; सरकारलाई ३३ अर्ब तर सेयरधनी ९६ करोड नोक्सानीमा
आइतबार, साउन ३१, २०८३
यी ४ वाणिज्य बैंकको वितरणयोग्य नाफा ३६ अर्ब १० करोड रुपैयाँले ऋणात्मक छ । बाँकी १६ वटा वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा ३५ अर्ब १४ करोड रुपैयाँ भएपनि बैंकहरुको समग्र वितरणयोग्य नाफा ९६ करोड रुपैयाँले ऋणात्मक देखिएको हो ।
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
आइतबार, साउन ३१, २०८३
नेपाल चेम्बर अफ कमर्सले पाँचतारे र्याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बैंकहरुको नाफा ७० अर्ब, तर सेयरधनीले पाउने १ अर्ब २६ करोड मात्रै
शनिबार, साउन ३०, २०८३
आर्थिक वर्ष २०८२/८३ मा बैंकहरुले कुल ६९ अर्ब ८६ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेका छन् । यद्यपि, यो नाफाबाट सबै रकम बैंकहरुले सेयरधनीलाई वितरण गर्न पाउँदैनन् । सेयरधनीलाई वितरण गर्न पाउने रकम भने १ अर्ब २६ करोड रुपैयाँ मात्रै छ ।
नेपाल टेलिकमको खुद नाफा ४७ प्रतिशतले बढेर पुग्यो झण्डै ९ अर्ब
शनिबार, साउन ३०, २०८३
कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको कारोबारबाट ८ अर्व ८६ करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेको हो ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
शनिबार, साउन ३०, २०८३
अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ६५ पैसा र बिक्रीदर २०६ रुपैयाँ ४६ पैसा, स्वीस फ्रयाङ्क एकको...
नेपाल जर्मन उद्योग वाणिज्य संघले भन्यो– र्याडिसन होटलले ग्यास लुकाएको होइन
शुक्रबार, साउन २९, २०८३
नेपाल जर्मन उद्योग वाणिज्य संघले होटल याडिसनले खाना पकाउने ग्यास लुकाएको भनेर गरिएको अनिरन्जनाप्रति दुःख व्यक्त गरेको छ ।
लघुवित्तका कर्मचारीको बद्मासीः आमालाई श्रीमती बनाइदिएर पनि भिराइदिए कर्जा, एउटै वडाका ९८ जना ऋणी
शुक्रबार, साउन २९, २०८३
वीरबहादुरले आफूहरूलाई जानकारी नै नभएको व्यक्तिको नाम र नाता परिवर्तन गरेर ऋण देखाइएको बताए । ‘जन्म दिने आमालाई श्रीमतीको नाता कायम गरेर कसैले ऋण लिन्छ ? यस्तोसम्म कीर्ते हुन सक्छ भन्ने कल्पना पनि गरेका थिएनौँ,’ उनले भने ।


