वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु, संचार सम्पर्क पनि सहज हुने
बिहीबार, भदौ ११, २०८३
रसुवाका क्षतिग्रस्त विद्युत संरचनाको मर्मत तथा पुनस्थापनाको लागि काम तीब्र
बुधबार, भदौ १०, २०८३
भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त विद्युत संरचनाको मर्मत तथा पुनःस्थापना गरी प्रभावित क्षेत्रमा विद्युत आपूर्ति सुचारु गर्न नेपाल विद्युत प्राधिकरणले काम तीव्र बनाएको छ।
चुमनुब्री गाउँपालिकाले किसानलाई तरकारीको बीउ वितरण गर्ने, नागरिकता नभए नपाइने
मंगलबार, भदौ ९, २०८३
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले दिएको जानकारी अनुसार गाउँपालिकाको चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत किसान तथा कृषि समूहलाई तरकारीको बीउ वितरण गर्ने लागिएको हो ।
कालिका नगरपालिकाले उन्नत गहुँको बीउमा ५० प्रतिशत अनुदान दिने, यस्तो छ लिने प्रक्रिया
मंगलबार, भदौ ९, २०८३
नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत गहुँको उन्नत बीउ खरिदमा किसानलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउन लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले जानकारी दिए ।
‘अ क्लास अबभ’ कम्फर्ट, डिजाइन र प्रविधिसहित दिपल निभो क्यू ०५ नेपालमा सार्वजनिक
सोमबार, भदौ ८, २०८३
म्याक्स भेरियन्टलाई ४६ लाख ९९ हजार रुपैयाँ र अल्ट्रा भेरियन्टलाई ४९ लाख ९९ हजार रुपैयाँको विशेष मूल्यमा प्रस्तुत गरिएको छ। यी प्रारम्भिक मूल्य नाडा अटो शो अवधिभर मात्र लागू हुनेछन्।
नेपालको सेयर बजारले लाभांशलाई ‘बाल दिदैन’, हो ?
सोमबार, भदौ ८, २०८३
उनले लेखेका छन् ‘अहिलेको बेला शेयर बेच्नु वा बजारबाट निक्लनु भनेको ओथारा बासेको पोथी कुखुरा मासु खाने तृष्णाले यही भएनि हुन्छ भनेर खाए जस्तै हो’ ।
दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि भिमाद नगरपालिकाले माग्यो आवेदन
आइतबार, भदौ ७, २०८३
तनहुँ जिल्लाको भिमाद नगरपालिकाले दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने भएको छ।
नाडा अटो शोको तयारी अन्तिम चरणमा, भृकुटीमण्डपमा स्टल निर्माण तीव्र
आइतबार, भदौ ७, २०८३
नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको प्रमुख प्रदर्शनी ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ ।
राष्ट्र बैंकको नयाँ व्यवस्थाले बैंकिङ पहुँच बाहिरका उपभोक्तासम्म पुग्न सहज हुने
शनिबार, भदौ ६, २०८३
नेपाल राष्ट्र बैंकले २०८३ साउन २६ गते जारी गरेको ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था–२०८३’ लाई एसोसिएसन अफ हायर पर्चेज कम्पनीज अफ नेपाल स्वागत गरेको छ ।
महालेखाले खटायो ४४ जिल्लामा लेखापरीक्षण टोली, ‘गुनासो र सुझाव भए खबर गर्नू’
शनिबार, भदौ ६, २०८३
कार्यालयले भदौ ५ गते ती ४४ जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरुमा टोली खटाइएको जानकारी दिएको हो ।
तातोपानी गाउँपालिकाले सार्वजनिक बिदामा पनि स्याउको परीक्षण र निर्यात सिफारिस दिने
बुधबार, भदौ ३, २०८३
जुम्लाको तातोपानी गाउँपालिकाले पालिकाभित्र उत्पादन हुने स्याउको गुणस्तर परीक्षण तथा निर्यात सहजीकरणका लागि सार्वजनिक बिदाका दिनमा पनि गुणस्तर परीक्षण गर्ने भएको छ ।
लगातारको वर्षाले छायानाथ रारा नगरपालिका– ४ का सडक अबरुद्ध, जनजीवन प्रभावित
बुधबार, भदौ ३, २०८३
केही दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण छायानाथ रारा नगर पालिका वडा नं. ४ अन्तर्गतका जुकेन वरि बालै काला जुर कालापल्त, ढुमाललेखा र गिमखोला बस्तीहरुमा बाढी तथा पहिरोको जोखिम बढेको छ।
मालिका गाउँपालिकाले यान्त्रिकरणको लागि ६० प्रतिशत अनुदान दिने, मागियो आवेदन
मंगलबार, भदौ २, २०८३
म्याग्दी जिल्लाको मालिका गाउँपालिकाले किसानलाई यान्त्रिकरणमा सहयोग गर्न ६० प्रतिशत अनुदान वितरण गर्न लागेको छ ।


